हरी कृष्ण न्यौपाने- कुवेतको कानुन मन्त्रालयले सन २०२० भरीमा कुवेतमा ७६,४९१ जना बिरुद्द यात्रा प्रतिबन्ध (ट्राभल ब्यान) मुद्दा जारी गएको छ । यसरी यात्रा प्रतिबन्ध गरिनेमा कुवेती नागरिक र आप्रबासीहरु रहेका छन् । कुवेतबाट प्रकाशित हुने अरब टाइम्समा प्रकाशित एक रिपोर्टका अनुसार कुवेतको गभर्नरेट अनुसार हेर्ने हो भने हवाली गभर्नरेटबाट…
तीतोपाटी डटकम-नेपाल पत्रकार महासंघ बेलायत शाखाको अध्यक्षमा ध्रुवराज अर्याल विजयी बनेका छन् । आइतबार लन्डनमा सम्पन्न निर्वाचनमा अर्यालले २६ मत प्राप्त गरेका थिए भने उनका प्रतिस्पर्धी अर्का उम्मेदवार श्याम लुईंटेलले १६ मत पाएका थिए । दश मतको अन्तरले अर्याल अध्यक्षमा विजयी भएका हुन् । अध्यक्ष पदका दुवै उम्मेदवार यसअघिको कार्यसमितिमा…
तीतोपाटी डटकम-मान्मा। बहराइनले नेपाली कामदार नलिने भएको छ। बहराइनको श्रम बजारलाई नियमन गर्ने निकाय ‘लेबर मार्केट रेगुलाटरी अथोरिटी’ ले आइतबार नयाँ भिसा ‘वर्क परमिट’ इस्यु नगर्ने घोषणा गरेको हो। उसले कोरोना संक्रमणको उच्च जोखिम ‘रेड लिस्ट’ मा रहेको देशका कामदारलाई आफ्नो देशमा प्रवेश गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको हो। ‘रेड…
तीतोपाटी डटकम-काठमाडौं। नेपाल सरकारले अन्तर्राष्ट्रिय हवाइ उडान स्थगित गरेपछि त्यसको सबैभन्दा ठूलो असर इराकमा परेको छ। नेपाल सरकारले युद्धग्रस्त मुलुक इराकमा जान नेपालीहरूलाई रोक लगाएको छ। तर, आकर्षक तलबको लोभमा आफ्नो ज्यानलाई हत्केलामा राखेर नेपालीहरू विभिन्न देश हुँदै अवैधानिक रुपमा इराक पुग्ने गरेका छन्। अहिले इराकको कुर्दिस्तानमा मात्र ५ नेपालीको…
हरि कृष्ण न्यौपाने-बुद्दशान्ती-७,धारागोला भ्यूटावर झापा घर भई कुवेतमा घरेलु महिला कामदारको रुपमा कार्यरत मुना राइको शब पठाउन आर्थिक सहयोग संकलन गरिएको छ।२० मेई,२०२१का दिन हृदयघातको कारण मृत्यु भएकी मुना राइको शब जुन-१४,२०२१ सोमबार कतार हुँदै नेपाल पठाइयो। झापाली समाज कुवेतका उपाध्यक्ष राजु धिमालको सकृयातामा मृतक राइको शब पठाउन लाग्ने शुल्क…
तीतोपाटी डटकम-समाचारदाता,बोस्टन,अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले बालबालिकाको लागि "अनेसास बालतारा" कार्यक्रम सुरु गरेको छ । बालबालिकाको सिर्जना बालबालिकासम्म पुर्याउने उदेश्यले प्रारम्भ गरिएको उक्त अनलाइन कार्यक्रम हाललाई मासिक रुपमा सञ्चालन गरिने सञ्चालिका विमला निरौलाले बताइन् । प्रत्येक महिना पाँचजना बालबालिकालाई समेट्ने योजना रहेको उक्त कार्यक्रमको पहिलो श्रृङ्खलामा अमेरिकाका बालबालिकाले सिर्जना…
हरि कृष्ण न्यौपाने-तीतोपाटी डटकम-रोल्लिङ कर्माशील विदेश सबै प्रवासी नेपालीहरू,सरकारी, गैर सरकारी संगठन र अन्तर्राष्ट्रिय भर्तीकर्ताहरूलाई "प्रवासी नेपालीलाई मनो-सामाजिक परामर्श" शीर्षकमा नि:शुल्क वेबिनार गर्ने भएको छ।जुन-१४,२०२१ सोमबार नेपाली समय ४:०० बजेबाट उक्त वेबनार शुरु हुने छ। वेबनार आयोजक रोल्लिङ कर्माशील विदेशका उपाध्यक्ष लोकेन्द्र सिंहले तीतोपाती डटकम संग कुरा गर्दै भने"वेबिनारको उद्देश्य…
हरी कृष्ण न्यौपाने- भोजपुर घर भई कुवेतमा कार्यरत प्रशन राइको बिल्डिङबाट खसेर मृत्यु भएको छ। राइको कुवेतको महाबुल्ला स्थित कम्पनीकै बिल्डिङबाट खसेर १२ जुन,२०२१ शनिबार बेलुका मृत्यु भएको हो । नेपाली राजदूतावास कुवेतका द्वित्तिय सचिव श्रीकृष्ण सिलवालले तीतोपाटी डटकम संग कुरा गर्दै भने “ राहदानी नं-०६१८२०२५ का प्रशन राइको आफु…
हरी कृष्ण न्यौपाने - रोजगारीका क्रममा कुवेतमा रहेका र विभिन्न कारण ज्यान गुमाएका ४ जना नेपालीहरुको शवहरु कतार हुँदै नेपाल पठाईने भएको छ।कोरोनाको कारण उडानहरु नहुँदा कुवेतमै केही समय देखी अलपत्र परेका शबहरु आज जुन १३,२०२१ आईतवार बेलुका नेपाल पठाइन लागेको हो। नेपाली राजदूताबास कुवेतका दितिय सचिब श्रीकृष्ण सिलवालले तीतोपाटी डटकम…
जिएनएन-लण्डन । नेपाल पत्रकार महासंघ युके शाखाले पाँचौँ अधिवेसनको अवसर पारेर बेलायतमा बसोबासरत पाँच अग्रज मिडियाकर्मीहरुलाई आज सम्मान गर्दैछ ।यसरी सम्मानित हुनेहरुमा बीबीसी नेपाली सेवाका पूर्व पत्रकारहरु सुमन खरेल र भगिरथ योगी, राष्ट्रिय समाचार समितिका पूर्व प्रधानसम्पादक चिरन्जीवी पौड्याल, नेपाली टिभीका संस्थापक विजय थापा र बेलायतबाट सन् १९९० को दशकमा…
![]()