तीतोपाटी डटकम-वैदेशिक रोजगारमा जानेलाई जोन्सन एण्ड जोन्सन खोपको व्यवस्था मिलाउन वैदेशिक रोजगार विभागले कोरोना संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई पत्राचार गरेको छ। सचिवस्तरीय निर्णय गरी बुधबार विभागले पत्राचार गरेको हो। प्रमुख श्रम गन्तव्य मुलुककहरुले जोन्सन खोप लगाएकालाई प्रवेश अनुमति दिएकाले सोही खोप उपलब्ध गराउन विभागले आग्रह गरेको छ।खोप प्राप्त गर्न…
तीतोपाटी डटकम-जिएनएन-गैरआवासीय नेपाली संघको दक्षिण कोरियाका आईसीसी सदस्य तथा लक्ष्मी लामा गुरुङले निर्वाचन समिति खारेज गरी पाऊँ भनी गैरआवासीय अन्तराष्ट्रिय समन्वय परिषद काठमाडौ नेपाललाई निर्वाचन आचारसंहिताको विपरीत काम गरेको भन्दै उनले निर्वाचन मण्डलका संयोजक ज्ञानेन्द्र प्रसाद जोशीको निर्बाचन समिति खारेज गर्न निवेदन पेश गरेकी छिन्। आठौं अधिवेशन गर्ने क्रममा विधिविधान,…
तितोपाटी- कुवेतस्थित नेपाली दूतावासले ४०२ जनाको राहदानी नवीकरण भइ प्राप्त भएको जनाउदै आवेदक फाराम बुझाएका मध्यहरुलाई उक्त पास्पोर्ट लिन आउन नेपाली दूतावास कुवेतले अनुरोध गरेको छ। राहदानी लीन आउदा आवेदकहरुले आफ्नो पुरानो सक्कली राहदानी र राजस्व बुझाएको रसिदसहित दूतावासमा उपस्थित भइ सम्बन्धित सबैलाई एक सूचना प्रकाशित गर्दै आग्रह गरेको छ।…
तीतोपाटी डटकम-स्पेन- गैर आवासीय नेपाली संघ, स्पेनको आगामी जुलाई २६ तारिकमा हुन गैरहेको सातौँ राष्ट्रिय महाधिबेशनमा अध्यक्ष पदमा दावेदार उत्तरकुमार राईलाई स्पेनका अधिकांश संघ संस्थाले समर्थन गरेका छन् । अहिलेसम्म कुनै राजनितिक, क्षेत्रीय या जातीय संस्थामा नलागेर स्पेनमा स्वच्छ छवि बनाएका राईलाई सवैले साझा उमेद्वारको रुपमा समर्थन र सहयोग गर्ने…
तितोपाटी- ‘ अराफात र ईद अल-अधा’ को अवसरमा आधिकारिक बिदा ५ दिन सम्म दिने कुवेत मन्त्रिपरिषद्ले घोषणा गरेको छ। उक्त१८ जुलाई आइतवार देखि शुरु हुनेछ र बिहीबार, जुलाई २२ मा समाप्त हुने मन्त्रिपरिषदले सोमबार बताएको छ। ईद अल फितर जस्तै, सार्वजनिक र निजी क्षेत्रहरूमा छुट्टी हुनेछ। मन्त्रालयले घोषणा गर्यो कि कुवेतमा ईद…
तितोपाटी- कुवेत सरकारद्वारा नया निर्देशन जारी संगै कुवेतमा अत्यधिक जनसंख्या भएका विभिन्न क्षेत्रका बासिन्दाहरूलाई कोभिड -१९ को खोपको गति बढाउनु पर्ने जनाएको छ। कुवेतको स्वास्थ्य मन्त्रालयमा कोभिड-१९ कोरोनाको सामना गर्न सर्वोच्च सल्लाहकार समितिका अध्यक्ष डा. खालिद अल जराल्लाहले सोमबार भने कि कोरोना भाइरस निरन्तर फैलिरहेकोले धेरै जनसंख्या भएको क्षेत्रमा…
तितोपाटी- अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) ले दोहा उडान सूचना क्षेत्र (एफआईआर) र दोहा सर्च एण्ड रेस्क्यु क्षेत्र (एसआरआर) स्थापना गर्न कतार सरकारले गरेको प्रस्तावलाई सैद्दान्तिक सहमति प्रदान गरेको छ । आईकाओको सहमतिसँगै कतारले आफ्नो सार्वभौम एयरस्पेस र क्षेत्रीय एयरस्पेसको सुरक्षा र दक्षताका स्तरमा बृद्धि गर्नुका साथै उच्च समुद्री तटमा…
तितोपाटी- सरकारले पर्याप्त अन्तर्राष्ट्रिय हवाई उडानको व्यवस्था गर्न नसक्दा मलेसियामा ५२ शव अडकिएका छन्। ती शवलाई लामो समयदेखि घर पठाउन नसकिएको मलेसियास्थित नेपाली राजदूतावासले जनाएको छ। ‘मलेसियामा औसत हरेक तीन दिनमा दुईजना हाराहारी निधन हुने गरेको छ,’ त्यहाँस्थित नेपाली राजदूतावासका श्रम काउन्सेलर दीपक ढकालले भने, ‘तर पर्याप्त हवाई उडान हुन…
तीतोपाटी डटकम-कुवेतको साल्मियामा एक २९ बर्षिय नेपालीलाई अन्जान लुटेराले लुटेको छ।साल्मिया ब्लक १० मा ड्युटी सकेर आफ्नो कोठामा फर्किँदै गरेका ति नेपालिलाइ जबर्जस्ती रोकेर विभिन्न डर धम्कि दिदै आफ्नो पर्स निकाल्न लगाएर लुटिएको १३ जुलाई,२०२१का दिन अरब टाइम्समा प्रकाशित समाचारमा उल्लेख गरिएको छ। समाचारका अनुसार पीडितले साल्मिया प्रहरीमा जाहेरी दिदै…
तीतोपाटी - भारतीय डाक्टर फोरम कुवेत र बदर अल साम मेडिकल सेन्टरको सहकार्यमा कुवेत केरला प्रवासी एसोसिएसन (KKPA) ले यहि ९ जुलाई २०२१ शुक्रबारको दिन आदान ब्लड बैंकमा दोस्रो रक्तदान शिविर सम्पन्न गर्यो । केकेपीए अध्यक्ष श्री साकीर पुथानपालथको अध्यक्षतामा आयोजित कार्यक्रममा, नोर्काका निर्देशक प्रवासी क्षेत्रीय बोर्ड, अजितकुमार वायालाले रक्तदान…
![]()