Tuesday 25th August 2026
पत्रपत्रिका बाट
Image

तितोपाटी- कोरोना भाइरसको दोस्रो लहर फैलिएयता सुदूरपश्चिम प्रदेशमा पछिल्ला दुई दिनमा यो रोगवाट सङ्क्रमित हुनेको मृत्यु दर शून्यमा झरेको छ । गएको ४८ घण्टामा प्रदेशमा कुनै पनि कोरोना सङ्क्रमितको मृत्यु भएको जानकारी नआएको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ । यो अवधिमा एक हजार ८९२ जनाको नमूना परीक्षण गरिएकोमा ९७ जनामा…

Image

तितोपाटी- सिन्धुपाल्चोकको इन्द्रावती नदीको बाढीले मेलम्ची बजारको एउटा घर बगाएको छ । असार १ गते मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीले क्षति पुगेको तीन तले घर इन्द्रवती नदीको कटानको कारण ढलेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिनुुभयो । उहाँका अनुसार मेलम्ची ११ का गोपाल भनिने महेन्द्र दुलालको तीनतले…

Image

तीतोपाती डटकम-रूपन्देही, सैनामैनाका शिवु भण्डारी १८ वर्ष भए। अहिले कक्षा ११ पढ्दैछन्। उमेर कलिलै भए पनि शिवु आफ्नो कामले पाका भइसकेका छन्।उनी वार्षिक पाँच हजार किलो कम्पोस्ट मल बनाउँछन्। यो मल प्याकेजिङ गरेर घरबाट झन्डै २० किलोमिटर परको बुटवल बजार पुर्‍याउँछन्। त्यहाँबाट यो मल काठमाडौंसम्म आइपुग्छ। 'जिबी' ब्रान्ड नामबाट बिक्री…

Image

तीतोपाती डटकम-मौसम पूर्वानुमान महाशाखाले आज देशका धेरै स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ।शुक्रबारको मौसम पूर्वानुमान जारी गर्दै महाशाखाले प्रदेश नं १ र बागमती प्रदेशका एक/दुई स्थानहरुमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले ती स्थानहरूका पहाडी भू(भागमा पहिरो र गेग्रान बहावको जोखिम रहेकोले सतर्कता अपनाउन…

Image

तीतोपाती डटकम-सत्ताको आकर्षण कतिसम्म हुन्छ भन्ने जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले बिहीबार बोलाएको बैठकमा उपस्थित सदस्य हेर्दा पनि थाहा हुन्छ ।सरकारबाट हटेको पर्सिपल्ट बिहीबार ठाकुरले विघटित जसपाको संसदीय दलको बैठक बोलाएको थिए । बैठकमा ठाकुरले आफूनिकट विघटित प्रतिनिधिसभाका सदस्यहरूलाई बोलाएका थिए । तर, बैठकमा आधाजसो निवर्तमान सांसद अनुपस्थिति भए…

Image

तीतोपाटी डटकम-प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त रहेका मन्त्रालयको जिम्मेवारी अहिले कायम रहेका ४ जना मन्त्रीलाई नै दिएका छन्।परराष्ट्र र रक्षा मन्त्रालय आफैँसँग राखेर प्रधानमन्त्री ओलीले अन्य मन्त्रालय मन्त्रीहरूलाई दिएका हुन्। जसअनुसार एकै मन्त्रीले ५ वटासम्म मन्त्रालयको जिम्मेवारी पाएका छन्। उपप्रधानमन्त्री बिष्णु पौडेलले अर्थ र गृहसहित ५ मन्त्रालयको जिम्मेवारी पाएका छन्।पौडेललाई…

Image

तीतोपाटी डटकम-काठमाडौं । नेपालका ६ महानगरपालिकामध्ये ५ वटा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि बजेट सार्वजनिक गरेका छन् । १० असारभित्र बजेट ल्याउनुपर्ने कानूनी प्रावधानलाई पछ्याउँदै ५ वटा नगरपालिकाकाले बिहीबार बजेट सार्वजनिक गरे । तर, ललितपुर महानगरपालिकाले भने राजनीतिक विवादका कारण बजेट ल्याउन सकेन । नेकपा एमाले र माओवादी…

Image

काठमाडौं (जीएनएन) -- देवभूमिका रुपमा परिचित नेपालको देवघाटमा रामानन्द गिरि अनुसन्धान केन्द्र स्थापना गरिएको छ । महेश संस्कृत गुरुकुलले गुरुकुलका संस्थापक स्वर्गीय स्वामी रामानन्द गिरिको स्मृतिमा ‘रामानन्द आध्यात्मिक अनुसन्धान केन्द्र’ स्थापना गरेको हो । गंगादशहरा पर्वको अवसर पारेर गत साता स्वामी सच्चानन्द गिरिले अनुसन्धान केन्द्रको शुभारम्भ गरे । शुभारम्भ कार्यक्रममा…

Image

तितोपाटी- श्रम गन्तव्यका कतिपय रोजगारदाताले प्रवेशका लागि कोभिडविरुद्धको खोप अनिवार्य गरेपछि रोजगारीका लागि विदेश जान तयार भएका श्रमिक रोकिएका छन् । श्रम गन्तव्य देशका सरकारले नेपाली श्रमिकको प्रवेशमा खोप अनिवार्य नगरे पनि कतिपय रोजगारदाताले नेपाली श्रमिकलाई अनिवार्य खोपको नियम बनाएका छन् । आफ्नो रोजगारदाताले कोभिडविरुद्धको खोप लगाएरमात्र आउने नियम बनाएको…

Image

तितोपाटी- वैदेशिक रोजगार ऐनअनुसार वैदेशिक रोजगार व्यवसायी कम्पनीमध्ये ८५ प्रतिशत खारेजीको जोखिममा पुगेका छन् । आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ मा कोरोनाका कारण तोकिएको सङ्ख्यामा श्रमिक विदेश पठाउन नसकेपछि ८५ प्रतिशत कम्पनी जोखिममा परेका हुन् । विभागका अनुसार वैदेशिक रोजगार ऐनबमोजिम दर्ता भएका कम्पनी ८५४ रहेकामा ७३१ वटा खारेजीको जोखिममा…