Sunday 3rd May 2026
पत्रपत्रिका बाट
Image

म्यानमारमा विद्रोही पक्ष र सुरक्षा फौजबीच भएको झडपमा कम्तीमा २० जनाको मृत्यु भएको प्रत्यक्षदर्शी र म्यानमारका सञ्चारमाध्यमले जनाएका छन्। विद्रोहीहरूले यही हप्ता सैन्य सरकारविरुद्ध ‘जनताको रक्षात्मक युद्ध’को घोषणा गरेपछिको यो पहिलो घातक हिंसा हो । म्यानमारका अभियन्ता तथा सैन्य विरोधी विद्रोहीहरूले ‘सार्थक बाह्य हस्तक्षेप’को अभावले सशस्त्र प्रतिरोधलाई जन्म दिएको भन्दै…

Image

नेपाली हिन्दु महिलाहरूको महान् चाड हरितालिका तीज मनाइ सकेर आज ऋषिपञ्चमीको पूजा गरिँदै छ। आज ऋषिपञ्चमीको पूजा गरेपछि हरितालिका तिज सकिन्छ । हरितालिका तीजसँग ऋषिपञ्चमीको महत्त्व पनि जोडिएको छ। नारीहरू रजस्वला हुँदा जानेर वा नजानीकनै गरिएका ‘पाप’हरूबाट मुक्ति पाउनका लागि ऋषिपञ्चमीको व्रत गर्ने परम्परा छ। शास्त्रमा भनिएको ‘पाप’लाई आधुनिक समयमा…

Image

तितोपाटी- हत्या भएको पाँच दिनपछि प्रहरीले सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङ हत्याकाण्डका आरोपीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मादि–१ उम्लिङका लोकबहादुर कार्की छन् । २६ वर्षीय लोकबहादुर र हत्या गरिएका ५२ वर्षीय तेजबहादुर कार्की काका भतिज हुन् । ‘मृतक र आरोपी १३ दिनभित्रका काका–भतिजा हुन्’ प्रदेश–१ प्रहरी कार्यालयका एक…

Image

तीतोपाटी - विरोध प्रदर्शनको रिपोर्टिङ गरेको भन्दै तालिबानले दुई जना पत्रकारलाई निर्घात कुटपिट गरेको छ । एटिलाट्रोज अखबारका दुई पत्रकारलाई तालिबानले निर्घात रूपमा कुटपिट गरेको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रकाशित गरेका छन् । कुटपिटका कारण शरीरमा नीलडाम रहेका उनीहरुको तस्बिर पनि सार्वजनिक भएका छन् । अखबारका रिपोर्टर ताकी दरयाबी र फोटोपत्रकार…

Image

अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार अध्यादेशबाट आएको बजेटलाई परिमार्जन गर्दै संसदमा प्रस्तुत गरेको प्रतिस्थापन विधेयकमा कोरोना महामारीबाट आयआर्जन गुमाएका अति विपन्न परिवारलाई असोज महिनाभित्रै १० हजार रुपैयाँका दरले राहत बाँड्ने घोषणा गरेको गरेको छ । कोरोना प्रभावितको जिवनरक्षा र कोरोनाबाट थिलोथिलो भएको अर्थतन्त्रको पुनरूत्थानको लागि सरकारले अघिल्लो सरकारले ल्याएको अध्यादेश बजेटलाई…

Image

तितोपाटी- एमसीसी उपाध्यक्ष फातिमा सुमार काठमाडौं आउँदा विरोध गर्ने स्वागत नेपालसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार त्रिभुवन विमानस्थल बाहिरबाट अधिवक्ता स्वागत नेपालसहित ६ जनालाई पक्राउ गरिएको हो । उनीहरुले एमसीसी उपाध्यक्ष फातिमा सुमारको टोली काठमाडौं आएलगत्तै विरोध जनाएका थिए ।…

Image

डा. अम्बरिश पोख्रेल एमसिसि (मिलेनियम च्यालेञ्ज कर्पोरेशन) अमेरिकी सरकारको पुरा स्वामित्व रहेको सन् २००४ मा गठन भएको पूर्ण सरकारी संस्थान हो । यसमा नेपालले सही गर्दा इण्डो प्यासिफिक स्ट्राटिजी (IPs) जन्मेकै थिएन । एसिया प्यासिफिक स्टाट्रेजी भन्ने मात्र थियो । इण्डो प्यासिफिक स्ट्राटिजी राष्ट्रपति डोनाल्ड ट्रम्प सत्तामा आएपछि मात्र जन्मेको…

Image

तितोपाटी- अमेरिकी मिलेनियम च्यालेन्ज कोअपरेशन एमसीसीका उपाध्यक्ष फतेमा सुमार र नायब उपाध्यक्ष जोनाथन बु्रक्स सहितको टोली नेपालको चार दिने भ्रमणका लागि काठमाडौं आइपुगेको छ । नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक–आर्थिक विकासका लागि चार वर्षअघि भदौमा नेपाल सरकार र अमेरिकाको सरकारी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)बीच मिलेनियम च्यालेञ्ज सम्झौता कम्प्याक्टमा…

Image

इन्डोनेसियाको राजधानी जाकार्तानजिकै रहेको एउटा कारागारमा भएको आगलागीमा परी कम्तीमा ४१ कैदीको मृत्यु भएको छ । आगलागीमा परी अन्य ८० जना घाइते भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । उक्त जेलमा दुइ जना विदेशी कैदी सहित १२२ जना रहेको र रातीको समयमा सबै सुतीरहेको समयमा आगलागी भएकोले ठुलो संख्यामा हताहत…

Image

तितोपाटी- संखुवासभामा हत्या गरिएका एकै परिवारका ६ जनाको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । घटनाको अनुसन्धानमा संघीय प्रहरी इकाइ कार्यालय धरानका एसपी भीम दाहाल नेतृत्वको प्रहरी टोली खटिएको छ । मंगलबार दिउँसो घटनास्थलको मुचुल्का गरी शव उठाएर पोस्टमार्टम गर्न धरान पठाइएको हो । प्रहरीले घटनाको…