जुम्ला- नेपाल कम्युनिष्ट पाटी (नेकपा) जुम्लाले प्रचण्डमाथि जुत्ता प्रहार गर्ने जुम्ला सिँजा घोड्यांगा गाउँका रतन तिरुवा सहिद परिवार र नेकपाको समर्थक नभएको स्पष्ट पारेको छ। नेकपा जुम्लाका अध्यक्ष बीरबहादुर कुँवरले प्रेस विज्ञप्ति निकालेर प्रचण्डमाथि जुत्ता प्रहार गर्ने रतन तिरुवा जुम्लामा पनि पटक पटक अराजनीतिक कार्यमा संग्लन रहेको र नेपाल प्रहरीले…
तितोपाटी-रोल्पाकाे त्रिवेणी गाउँपालिका ६ जुगारका तेजमान वली अदालत धाउन थालेको ४० वर्ष भयो। पहिलो पटक मुद्दा पर्दा उनी ३९ वर्षका हट्टाकट्टा थिए। मुद्दा लड्दालड्दै उनकाे कपाल फुल्याे, अनुहार चाहुरी पर्याे, आँखा पनि राम्रोसँग देख्न नसक्ने भए। तर, मुद्दाकाे झमेला अझै सकिएकाे छैन। ७९ वर्षका उनी बुढाे शरीर लिएर अझै पनि…
भाग पाएपछि सिटौलाले दिए नाम, ५ आमन्त्रित केन्द्रीय सदस्य पनि मनोनीत काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाले एकलौटीरुपमा पार्टीका १३ विभाग गठन गरेका छन् । पार्टीभित्रको रामचन्द्र पौडेल समूहले विभागमा बस्ने नेताहरुको नाम नदिएपछि नेता कृष्णप्रसाद सिटौला समूहलाई एउटा विभागको संयोजक दिएर १२ विभागमा आफ्नो समूहका नेतालाई संयोजक बनाएका छन् । …
सुकुटे -नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमसीसी अध्ययन गरी आवश्यक संशोधनपछि पास गरिने बताएका छन् । प्रथम सुकुटे महोत्सवको उद्घाटन गर्न आएका दाहालले शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै अध्ययन नै नगरी त्यसको बिरोध वा समर्थन गर्नुको कुनै तुक नरहेको बताए । उनले मुलुकको हित विपरीत हुने बुंदालाई संशोधन…
काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी विदेशमा हुने पर्यटन प्रचारप्रसारका कार्यक्रम स्थगित गरिएको छ । कोरोना भाइरस (कोभिड—१९) ले विश्वका धेरै देशहरुमा असर गरिरहेका बेला नेपाल सरकारले विदेशमा हुने पर्यटन प्रचारप्रसारका कार्यक्रम तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको हो । पर्यटन प्रवर्द्धनका निम्ति काठमाडौंमा भएको एक पदयात्रा…
अमेरिका सम्बद्ध मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) पारित गर्ने कि नगर्ने भन्ने विषयमा सत्तारुढ नेकपामा मतान्तर देखिएका बेला अर्को दक्षिण एसियाली राष्ट्र श्रीलङ्काले एमसिसीमा हस्ताक्षर नगर्ने निर्णय गरेको छ । श्रीलङ्काको ‘डेली मिरर’काे अनलाइन संस्करणमा शुक्रबार प्रकाशित समाचारअनुसार एमसिसी अध्ययनकालागि गठन गरिएको विज्ञ समूहको सिफारिसपछि हस्ताक्षर नगर्ने निर्णयमा पुगेको हो ।…
काठमाडौं -तापक्रम उच्च भएका मुलुकमा कोरोना भाइरस (कोभीड १९) को संक्रमण दर घट्दै गएकाे छ। औसत २० डिग्री सेल्सियसभन्दा न्युन तापक्रम भएका मुलुकमा भाइरसको संक्रमण तिब्र देखिन्छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रवक्ता एवं सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाका अनुसार कोरोना भाइरसले चिसो मौसम मनपराउँछ। उनले भने,…
काठमाडौं - उपभोक्तालाई भार पर्नेगरी सरकारले पेट्रोलियम पदार्थको पूर्वाधार शीर्षकमा प्रतिलिटर १० रुपैयाँ कर लगाउने निर्णय गरेको छ। आर्थिक वर्ष ०७२/७३ देखि बूढीगण्डकी विद्युत् परियोजनाका नाममा डिजेल, पेट्रोल र हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ पूर्वाधार कर लगाउँदै आएको सरकारले अहिले त्यसमा पाँच रुपैयाँ थपेर १० पु-याउने निर्णय गरेको हो। पूर्वाधार…
पूर्वराज्यमन्त्री सञ्जयकुमार साह भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा दोषी ठहर भएका छन् । जनकपुर बम विस्फोटका योजनाकारका रूपमा कर्तव्य ज्यान मुद्दामा जेलमा रहेका साहलाई विशेष अदालतले पनि दोषी ठहर गरेको हो । भ्रष्टाचार (गैरकानुनी सम्पत्ति आर्जन) मुद्दामा उनलाई चार वर्ष कैद र १९ करोड ४४ लाख ३८ हजार नौ सय ८३ रुपैयाँ…
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले नेता वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको छ। बुधबार बिहान प्रधानमन्त्री निवासमा बसेको सचिवालय बैठकले गौतमलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। गौतम गत प्रतिनिधि सभा निर्वाचनमा बर्दिया-१ कांग्रेस उम्मेदवार सञ्जय गौतमसँग…
![]()