तितोपाटी - नेपालमा कोरोना संक्रमित थपिने क्रम बढ्दो छ । सोमबार बिहान मात्रै पनि थप ९ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै अहिलेसम्म कोरोना भाइरस संक्रमितको कुल संख्या ३०४ पुगेको छ । सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप ९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ३०४ पुगेको…
तितोपाटी - नेपाल सरकारले विदेशमा अलपत्र नेपालीलाई आगामी सातादेखि फिर्ता ल्याउने तयारी गरेको छ। कति नेपालीलाइ स्वदेश फर्काउने भन्ने तथ्यांक तयार पारीसकेको र प्राथमिकताको आधारमा विदेशमा अड्केका, काम नभएर शिविरमा बसेका, बिना भिसा लगायतकालाई प्राथमिकता छुट्याएर ल्याउने तयारी परराष्ट्रको छ । एक दुई दिनमा सबै तयारी पूरा भइ फर्कने प्रक्रिया…
तितोपाटी - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको छ । योसँगै नेपालमा संक्रमितको संख्या २९१ पुगेको छ । आइतबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले नेपालमा थप १० जनामा कोरोना संक्रमण भेटिएको बताएका हुन् । मन्त्रालयका सह–प्रवक्ता…
तितोपाटी - नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २५८ पुगेको छ । शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा थप ९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २५८ पुगेको हो । संक्रमितहरुमा मकवानपुरका ३७ वर्षीय पुरुष र बाँकेका ८ जना पुरुष रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार…
तितोपाटी - विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरस(कोभिड-19) को प्रकोपको कारण नेपालमा बिहिबार राती सम्म २४९ जना संक्रमित भएका छन् । बिहिबार ६ जनामा कोरोना संक्रमण पुष्टि भए सँगै कुल संक्रमित संख्या २४९ पगेको हो भने अहिले सम्म कोरोना मुक्त हुनेको संख्या भने जम्मा ३५ रहेको छ । स्वास्थ्य तथा…
तितोपाटी - नेपालमा बुधबार थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं र रुपन्देहीमा भएका परीक्षणमा यी संक्रमण देखिएका हुन् । यस सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ । बुधबार बिहान २ जनामा मात्र संक्रमण देखिएकोमा साँझ अरू २४ जनामा संक्रमण…
तीतोपाटी- नेपालमा थप आज (बुधबार) साँझ २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको संख्या २४३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रुपन्देहीमा १२, कपिलवस्तुमा ८, पर्सामा तीन र नवलपरासीमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रुपन्देहीमा २२ देखि ४१ वर्ष उमेर समूहका ९…
तितोपाटी- नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले आफ्नो रोजगारी गुमाएका दशौँ हजार नेपालीहरुलाई विशेष विमान पठाएर जति सक्दो चांडो उद्धार गर्न नेपाल सरकारसंग माग गरेकी छन्। सांसद संग्रौलाले नेपाल फिर्न चाहने प्रवासी नेपालीहरुलाई स्वदेश फिर्ता ल्याउने काममा सम्बन्धित मुलुकमा रहेका नेपाली दूतावासहरु, गैर आवासीय नेपाली संघका च्याप्टरहरु, अन्य सामाजिक संस्थाहरु…
तितोपाटी- कुवेत र युएई सरकारले यहाँ रहेका नेपालीलाई काठमाडौं पठाईदिने भन्दै सरकारलाई पत्र पठाएको छ। सोमबार राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा बोल्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पत्रबारे जानकारी गराएका थिए। उनका अनुसार अनुसार यूएईले दुईवटा विमानमा नेपाली कामदारहरुलाई ल्याउन भन्दै पत्र पठाएको छ। त्यस्तै नेपालले…
तितोपाटी- नेपालमा बुधबार दिउँसो २ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । कपिलवस्तुमा २२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो भने बाँकेकाे नेपालगञ्ज–८ का ३६ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको हो ।टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीले जानकारी…
![]()