Thursday 26th March 2026
पत्रपत्रिका बाट
Image

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई स्वभाविक रुपमा लिनुपर्ने बताएका छन्। कृषि मन्त्रालयले बुधबार काठमाडाैंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सर्वोच्चको फैसलालाई लिएर प्रचण्ड–नेपाल पक्षले अनावश्यक खुसी साटासाट गरेको बताए। ‘मान्छेहरुको मनोवृत्ति अचम्म लाग्छ, मेरा केही भाइहरुले लड्डु खुवाएछन्, खुसी भएर, जित्यौं हामीले…

Image

तितोपाटी- सर्वोच्चले प्रतिनिधिसभा विघटनको मुद्दामा फैसला गर्दै बदर गरेपछि अबको राजनीतिबारे छलफल गर्न नेकपाको प्रचण्ड नेपाल समूहका अध्यक्ष प्रचण्ड र माधव नेपालले आज कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् । प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरेसँगै प्रधानमन्त्री ओलीलाई अविश्वासको प्रस्तावमार्फत हटाउने तयारीमा यो समूह जुटेको छ…

Image

तितोपाटी- नेपाल सरकारले दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतमा डा. निर्मलकुमार विश्वकर्मालाई नियुक्त गरेको छ । मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वकर्मालाई राजदूत नियुक्त गरेकी हुन् । राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले विज्ञप्ति सार्वजनिक गर्दै विश्वकर्मालाई मंगलबार दक्षिण अफ्रिकाका लागि राजदूत नियुक्त गरिएको जानकारी गराएका हुन् ।…

Image

तितोपाटी- महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आफूले राजीनामा नदिएको प्रष्ट पारेका छन् । मंगलबार बिहानैदेखि राजीनामा दिएको हल्ला आएपछि महान्यायाधिवक्ता खरेलले आफूले राजीनामा नदिएको र दिनुपर्ने परिस्थिति पनि नरहेको बताएका हुन् । उनले आफू राजीनामा दिने सोचमा समेत नरहेको बताए । उनले भने, ‘अहिले महान्यायाधिवक्ताले राजीनामा दिने परिस्थिति पनि होइन, राजीनामा दिएको…

Image

तितोपाटी- नेकपा दाहाल नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले सही फैसला गर्ने बताएका छन् । मंगलबार राजधानीमा आयोजित ‘जनयुद्धको हस्ताक्षर’ पुस्तक विमोचन समारोहमा बोल्दै प्रचण्डले ५ पुसपछि आफूहरु नयाँ प्रकारको युद्धमा रहेको भन्दैै यो शान्तिपूर्ण युद्ध हो, अदालतले सही फैसला गर्नेमा विश्वस्त रहेको बताए ।…

Image

तितोपाटी- नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूह निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनले प्रतिगमनलाई सांकेतिक रुपमा जुत्ता प्रहार कार्यक्रम गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुष ५ गते प्रतिनिधि सभा विघटन गरेसँगै त्यसको विरोधमा प्रचण्ड–माधव पक्षको अनेरास्ववियूले विभिन्न कार्यक्रम गर्दै आएको छ । यूनियनले सोमबार…

Image

तितोपाटी- नेपाली राजदुताबास टोकीयो जापानले सेवाग्राहीका गुनासा सम्बोधन गर्न गम्भीर भएको बताएको छ । गत शुक्रवार सम्पन्न पत्रकारहरुसंगतो अन्तरक्रिया कार्यक्रममा सेवाग्राहिका समस्या सम्बोधन गर्नका लागि आवश्यक पहल गरिएको राजदुताबासले जानाएको हो ।अन्तरक्रियामा, नेपाली राजदुताबास जापानका उपनियोग प्रमुख अम्बिका जोशिले राजदुतावासले प्रदान गर्ने सेवामा सेवाग्राहिले महशुस गर्ने गरी सुधार गरिएको बताउनुभयो।…

Image

प्रधानमन्त्री केपी शर्मा ओलीले विगतदेखि नै पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उनका सहयात्रीले छोड्दै आएको बताएका छन्। शनिबार विराटनगरमा आयोजित आफू पक्षीय सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सुरुवातदेखिका सहयात्रीले प्रचण्डलाई छोड्न थालेपछि आफुलाई उनी देखेर ‘माया लाग्ने’ गरेको बताए। ‘प्रचण्ड जीको मलाई यसो माया लाग्छ, पहिले उहाँसँग वैद्य हुनुहुन्थ्यो। वैद्यले उहाँलाई छोड्नुभयो।…

Image

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले सरकारसँग वार्ता गर्न सकारात्मक रहेको बताएको छ । शनिबार विज्ञप्ति सार्वजनिक गर्दै विप्लवले सहज रुपमा गतिविधि र कार्यक्रम गर्ने वातावरण बने सरकारसँग वार्ता हुने बताएका हुन् । विप्लवले आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने अवस्था बने सरकारसँग वार्ता गर्न सकारात्मक भएको विज्ञप्तिमा उल्लेख गरेका हुन्…

Image

तितोपाटी- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य एवं प्रदेश–१ का सांसद भीम आचार्यले प्रदेश सभा भंग गर्ने धम्की नदिन मुख्यमन्त्री शेरधन राईलाई चुनौति दिएका छन् । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रदेश सांसद आचार्यले मुख्यमन्त्री राईसँग प्रदेशसभा भंग गर्ने तागत नभएको बताएका हुन् । मुख्यमन्त्रीले प्रदेश सभाका…