Friday 30th October 2026
पत्रपत्रिका बाट
Image

तीतोपाटी डटकम-काठमाडौं – विश्वभरि छरिएका नेपाली प्रतिभालाई चिनाउने र विश्वभर स्थापित गर्ने उद्देश्यका साथ गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ‘एनआरएन द सिङ्गर’ शुरु गर्न लागेको छ।प्रवासमा रहेका नेपाली कलाकारहरुको पहिचान गर्ने ‘सांगीतिक रियालिटी शो’ २१ जुन देखि शुरु हुने आयोजकहरुले जनाएका छन्। उक्त प्रतियोगितामा नेपाल र सार्क मुलुकहरू बाहेक सबै…

Image

तीतोपाटी डटकम-काठमाडौं । कोरोना संक्रमणबाट बिरामी परेकाहरुलाई नक्कली औषधि बिक्री गरेको आरोपमा भारतमा ३ सय ५० जनाभन्दा धेरै पक्राउ परेका छन् । भारतको राजधानी नयाँदिल्लीबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका एकजना वरिष्ठ अधिकारी प्रेम नाथका अनुसार ती व्यक्तिहरुले सामाजिक सन्जाललाई प्रयोग गरेर कोभिड बिरामीलाई नक्कली औषधि र…

Image

तीतोपाटी डटकम-काठमाडौं-पछिल्लो २४ घण्टामा नेपालमा ४,३६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९८६ जनामा पीसीआर परीक्षण गर्दा ३७०२ र १७८४ एन्टिजेन परीक्षणमा ६६७ जना गरी ४,३६९ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ६…

Image

तीतोपाटी डटकम-अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले शनिवार भाषाशास्त्री महानन्द सापकोटाको १२५ औँ जन्मजयन्ती मनाएको छ । 'नेपाली निर्वचन' नामक ग्रन्थका लागि दर्शन-विज्ञान विधामा २०२७ सालको मदन पुरस्कार प्राप्त गरेका सापकोटाका डेढदर्जन साहित्यक कृति प्रकाशित छन् । अनेसास जर्जिया च्याप्टरको सहयोगमा अनेसास केन्द्रले आयोजना गरेको यो कार्यक्रमलाई ' अनेसास अनलाइन संवाद'को ५४औँ…

Image

तितोपाटी- इराकसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल ६–२ गोल अन्तरले पराजित भएको छ। इराकको बास्रामा शनिबार राति भएको खेलमा नेपालले सुरुवातमा राम्रो प्रदर्शन गरे पनि त्यसलाई टिकाइराख्न सकेन । इराकले खेलको सातौं मिनेटमा नै अग्रता बनाएको थियो। तर नेपालले खेलको आठौं मिनेटमा गोल गर्दै खेल बराबरीमा पुर्याएको थियो। नेपालका लागि अञ्जन…

Image

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्तुत बजेटमा मिडिया क्षेत्रका लागि विभिन्न सहुलियत सुविधाको घोषणा गरिएको छ ।  शनिवार बजेट भाषण प्रस्तुत गर्दै मन्त्री पौडेलले सरकार नागरिकको संविधान प्रदत्त सूचनाको हक र पूर्ण प्रेस स्वतन्त्रता सहितको लोकतन्त्र प्रति प्रतिबद्ध रहेको जनाएका छन् । उनले केही मिडिया नीति पनि…

Image

तितोपाटी- नेपाली राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण खेल अन्तर्गत आज (शनिबार) इराकसँग प्रतिस्पर्धा गर्दैछ । नेपालले इराकको बसरास्थित अल फयहा अन्तर्राष्ट्रिय मैदानमा इराकसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपाल र इराकबीचको खेल नेपाली समय अनुसार राति १०ः१५ बजेबाट सुरु हुनेछ । नेपाल तुलनात्मक रुपमा इराकभन्दा कमजोर छ । तर, नेपाली…

Image

तितोपाटी- सरकारले आज अध्यादेश मार्फत आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दैछ । प्रतिनिधिसभा विघटन भएको अहिलेको अवस्थामा अध्यादेशमार्फत बजेट ल्याइँदैछ । सिंहदरबारमा शनिबार दिउँसो ४ बजे अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री केपी ओलीले शुक्रबार राष्ट्रका नाममा सम्बोधन मार्फत सार्वजानिक गरेको नीति तथा कार्यक्रम…

Image

तितोपाटी-लाखौँ मानिस सडकमा उत्रिएर ल्याएको गणतन्त्रको दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । नयाँ भेरियन्टसहितको कोरोना महामारीको दोस्रो लहरबाट बच्न जारी निषेधाज्ञाका कारण औपचारिक रुपमा गणतन्त्र दिवस मनाउन नसके पनि भर्चुअल र विभिन्न अनौपारिक माध्यमबाट यस अवसरमा विभिन्न संस्थाले कार्यक्रम आयोजना गरेका छन् । विसं २०६३ वैशाख ११…

Image

तीतोपाटी डटकम- काठमाडौं । सरकारले नेपालबाट चार मुलुकका लागि नियमित उडान खुला गरेको छ । दुई छिमेकी मुलुक भारत र चीनसहित कतार र टर्कीमा अब सेड्युल उडान हुनेछन् । यसमध्ये अहिले भारतमा भने साताको दुई उडान भइरहेको छ। चीन, कतार र टर्कीमा भने १८ जेठबाट नियमित उडान खुल्ने संस्कृति, पर्यटन…