Wednesday 12th November 2025
नेपालको समाचार
Image

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्व अध्यक्ष कमल थापाले पार्टी परित्याग गरेका छन् । मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गरी उनले पार्टीबाट अलग हुने घोषणा गरेका हुन् । पार्टीमा सैद्धान्तिक विचलन आएको र गलत प्रवृत्तिलाई सुधार गरेर बाँकी क्रियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने चाहना भए पनि सुनुवाइ नभएकाले आफूले राप्रपा छाडेको थापाले…

Image

सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद बैठकले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते एकै चरणमा गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्‍को बैठक बस्नुअघि सरकारले निर्वाचन आयोगका…

Image

काठमाडौं उपत्यकामा लगाइएको सवारी जोरबिजोर प्रणाली भोलि (सोमबार)बाट हट्ने भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो । कोरोनाको संक्रमण बढेपछि गत माघ ७ गतेदेखि काठमाडाैं उपत्यकामा चल्ने सवारीमा जोरबिजोर  प्रणाली लागु गरिएको थियो भने माघ १४ गते पछि सार्वजनिक सवारीमा…

Image

काठमाडौं । वैदेशिक रोजगारीको प्रलोभनमा परी पर्यटन तथा अन्य भीसामा युएई गई अलपत्र परेका नेपालीहरुको व्यवस्थापनका विषयमा युएई सरकारसँग छलफल गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ युनाइटेड अरब ईमिरेट्स (युएई) जाने भएका छन् । यसै बिच नेपाली नागरिकलाई युएईमा अलपत्र पार्ने संस्था वा व्यक्तिलाई कारवाहीको दायरामा ल्याउन र…

Image

तितोपाटी- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा संलग्न इजाजतपत्रवाला संस्था वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीलाई वर्गीकरण गर्ने तयारी गरेको छ । श्रम मन्त्रालयले म्यानपावर कम्पनीहरूको मापदण्ड तथा स्तर निर्धारण गरी वर्गीकरण गर्न आवश्यक सूचक तथा कार्यविधि तयार गर्न सहसचिव राजीव पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको जनाएको छ ।…

Image

तितोपाटी- गृह मन्त्रालयले पर्यटक प्रवेशाज्ञा (भिजिट भिसा)मा मलेसिया र खाडी मुलुक जान रोक लगाएपछि मानव तस्करहरुको सञ्जालले नयाँ नयाँ रुट खोज्न थालेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका प्रहरी, एयरलाइन्स कर्मचारी र अध्यागमनका केही अधिकृतहरुले नै मावन तस्करीमा सहयोग पुर्‍याएको भन्दै गृह मन्त्रालयले भिजिट भिसामा मलेसिया र खाडी मुलुक जान रोक…

Image

काठमाडाैं - श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा संलग्न इजाजतपत्रवाला संस्था (म्यानपावर कम्पनी) लाई वर्गीकरण गर्ने तयारी गरेको छ । मन्त्रालयले म्यानपावर कम्पनीहरूको मापदण्ड तथा स्तर निर्धारण गरी वर्गीकरण गर्न आवश्यक सूचक तथा कार्यविधि तयार गर्न सहसचिव राजिव पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको छ । कार्यदलमा वैदेशिक रोजगार…

Image

ग्रिस जाने क्रममा सवारी साधन दुर्घटनामा परी ज्यान गुमाएका २ नेपालीको शव काठमाडौं ल्याइएको छ । मंसिरको पहिलो साता टर्कीबाट गैरकानूनी रुपमा युरोप प्रवेश गर्ने क्रममा ग्रीसको सीमानजिकै गाडी दुर्घटना हुँदा ४ जना नेपालीको ज्यान गएको थियो । उक्त सडक दुर्घटनामा मृत्यु भएका आमाछोदिङमो गाउँपालिका–३ रसुवाकी शर्मिला तामाङ भनिने रमिला…

Image

काठमाडाैं - त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक किलो १५५ ग्राम सुन र चार वटा मोबाइलसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका अनुसार एक किलो १५५ ग्राम सुन र चार वटा मोबाइलसहित मकवानपुर मनहरी–७ का २८ वर्षीय नवराज परियार, गौर नगरपालिका–१० रौतहटका ३२ वर्षीय सुनील कुमार साह र…

Image

अष्ट्रेलियाको सिड्नीे लेपिङ्गटनमा मोटरसाइकल दुर्घटनामा हुँदा एक नेपाली विद्यार्थीको निधन भएको छ । दुर्घटनामा काठमाडौं चावहिल घर भइ अष्ट्रेलियामा अध्ययनरत २४ वर्षीय अशिम थपलियाको मृत्यु भएको हो । उनी बस्ने अपार्टमेन्टबाट डेढ सय मिटर पर सडकको डिभाइडरमा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मृत्यु भएको हो । सन् २०१६ मा आइटी पढ्न…