तितोपाटी - बाराको जितपुर सिमरा–४ को औराहस्थित शान्तिटोलमा ४० वर्षको सुरेन्द्र रामले आइतबार बिहान आफ्नो २ जना छोराको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् । इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरिक्षक सुभाष हमालका अनुसार रामले आफ्नो ५ वर्षका छोरा सुबिन राम र ३ वर्षको विपिन रामको हत्या गरी आफूले पनि…
तिताेपाटी -पटक पटक स्थगित हुदै आएको नेकपाको सचिवालय बैठक आज बस्दैछ । पार्टीको तल्ला कमिटिको एकता प्रक्रिया, स्थायी कमिटी बैठकको एजेण्डा तथा सरकारको कामकारबाहीका बिषयमा छलफल गर्न बैठक बस्न लागेको हो । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बिहान ११ बजेपछि बस्ने बैठकमा मुख्यगरी प्रदेशका पदाधिकारी छनोट,सरकारका काम कारवाही लगायतका विषयमा छलफल हुने…
तितोपाटी - अछामको कमलबजार नगरपालिकामा ७ वर्षीया बालिका बलात्कृत भएकी छन् भने अर्की १४ बर्षीया बालिकामाथि बलात्कार प्रयास भएको छ । दुवै घटनामा संलग्न भएको आरोपमा प्रहरीले कमलबजार–५ का एक १८ बर्षीय युवकलाई पक्राउ गरेको छ । उनलाई शनिबार साँझ अछाम प्रहरीले पक्राउ गरेको भए पनि परिचय खुलाएको छैन । पीडितको परिचय…
तिताेपाटी –बाँदर धपाउन पड्काएको भरुवा बन्दुकको गोली लागेर हुम्लाको सर्केगाड गाउँपालिका–२ रिप बस्ने २८ वर्षीय सुरेन्द्र कार्कीको शुक्रबार मृत्यु भएको छ । सोही ठाउँ बस्ने ४० वर्षीय रङ्गमल महताराले आफ्नो स्याउ फार्ममा आएका बाँदर धपाउन पड्काएको भरुवा बन्दुकको गोली लागेर सोही ठाउँमा दिउँसो गोठालो गएका सुरेन्द्रलाई गोली लागेर गम्भीर घाइते…
तितोपाटी - रामेछापको रामेछाप नगरपालिका वडा नं २ देउरालीको खराने पाखामा शनिबार साँझ ना १ ज ४८१२ नं. टाटा सुमो दुर्घटना हुँदा २ जनाको घटनास्थलमा नै मृत्यु भएको छ। दुर्घटनामा परी अन्य ८ जना घाइते भएका छन्। घाइतेमध्ये ५ को अवस्था गम्भीर रहेको छ। दुर्घटनमा परी मृत्यु हुनेमा रामेछाप नगरपालिका वडा…
तितोपाटी — सिट क्षमताभन्दा बढी यात्रु बोकेको रात्री बस महेन्द्रराजमार्ग अन्तर्गत नवलपरासीको अरुणखोला नजिक आज बिहान ५ बजे दुर्घटना हुँदा कम्तिमा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । ४० जना यात्रु बोक्ने क्षमताको धरानबाट भैरहवातर्फ जाँदै गरेको रात्री बसले ५२ यात्रु बोकेको प्रहरीको भनाई छ । दसैंमा टिका सकेर आ–आफ्नो…
तितोपाटी - म्याग्दी अन्नपूर्ण गाउँपालिका ७ दोसल्लेकी २६ वर्षीया सुष्मा पुनको भिरबाट लडेर मृत्यु भएको छ । हिन्दू धर्मावलम्बीहरुको महान चाड बडा दशैको अवसरमा टीका लगाउन माइतीघर जाने क्रममा रघुगंगा गाउँ पालिका -६ काेटगाउँस्थित ढालेगौडाको भिरबाट लडेर मृत्यु भएको हो । कोटगाउँस्थित माइतीघरमा श्रीमान र छोरीसहित जाँदै गरेकी पुनको बाटोबाट…
तिताेपाटी- चितवन र मोरङमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । चितवन राप्ती नगरपालिका–११ बुढेबास बस्ने २७ वर्षीय टेकबहादुर चेपाङको करेन्ट लागेर शुक्रबार मृत्यु भएको छ । दशैंको लागि घरको साउण्डबक्समा बिजुली जोड्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका चेपाङलाई उपचारको लागि भरतपुर अस्पतालतर्फ लैजाने क्रममा मृत्यु भएको हो…
तिताेपाटी -एक ८ महिने शिशुको बलात्कारपछि हत्या गरेर फरार रहेका अभियुक्त पक्राउ परेका छन् । घटना लगत्तै पहिचान भइसकेका भनिएका अभियुक्तलाई पक्राउ गर्न नसकेपछि प्रहरी प्रशासनको आलोचना हुँदै आएको थियो । ८ महिने शिशु सोनाली चौधरीको बलात्कार पछि हत्या भएको २ महिना पछि महोत्तरीको भंगहा नगरपालिका–१ हत्तिसर्वा बस्ने २५ वर्षीय भरत…
तिताेपाटी — मोरङको पथरीशनिश्चरे-८ शुक्रबारेमा धारिलो हतियार प्रहार गरी एक जना व्यक्तिको हत्या भएको छ । शुक्रबार राती १० बजे स्थानिय २७ वर्षीय विजय खड्काको खुकुरी प्रहार गरी हत्या भएको हो । खड्काको हत्या गरेको अभियोगमा प्रहरीले स्थानिय १७ वर्षीय कृष्ण विष्टलाई नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय पथरीका…
![]()