Sunday 22nd March 2026
नेपालको समाचार
Image

तितोपाटी - भूकम्पले घर भत्केपछि तीन वर्ष अस्थायी टहरोमा बसेर हालै नयाँ घरमा सरेका चौतारा साँगाचोकगढी नगरपालिका-१ रिमलाल विश्वकर्माको त्यो घर पनि पहिरोले पुरियो । बालबच्चा र आफ्नो ज्यानसमेत बल्लबल्ल बचाए । घरमा भएको केही सामग्री पनि निकाल्न पाएनन् । उनको परिवार फेरि अस्थायी टहरोमा नै बस्न बाध्य भएका छन् ।…

Image

तितोपाटी - नेपाल कानुनले बहुविवाहलाई फौजदारी अपराध मानेको छ । आगामी भदौ १ गतेबाट लागु हुने मुलुकी ऐनमा बहुविवाह गर्ने कार्यलाई फौजदारी अपराध मान्दै न्यूनतम १ देखि ५ वर्षसम्म कैद र १० देखि ५० हजार रुपैयाँसम्म जरिवाना हुने ऐनमा उल्लेख गरिएको छ । बहुविवाह गर्ने पुरुषलाई १ देखि ५ वर्षसम्म कैद…

Image

तितोपाटी - विराटनगर महानगरपालिकाको कार्यालयमा बम विष्फोट भएको छ । मेयर भीम पराजुलीको कार्यकक्ष अगाडिको प्यासेजमा बम विष्फोट भएको हो । बिस्फोटबाट कोही पनि घाइते नभएको बताइएको छ । बिस्फोट कसले गरायो भन्ने थाहा हुन सकेको छैन।बम बिस्फोट हुँदा मेयरको कार्यकक्षमा उपमेयर इन्दिरा कार्की लगायत केही वडा अध्यक्षहरु उपस्थित थिए। अहिले…

Image

तितोपाटी - राजधानीको प्याफलमा लामो समयदेखि झारफुक गर्दै आएका ६४ वर्षीय कृष्ण प्रसाद नेपाल अर्थात ‘झाँक्री बा’ युवती बलात्कारको आरोपमा पक्राउ परेका छन् । झारफुक गर्न आएकी ३० वर्षिया युवतीलाई ‘बेथा निको पार्ने भए मसँग शारीरिक सम्पर्क गर्नुपर्छ’ भन्दै पटक–पटक बलात्कार गरेको आरेपमा उनलाई महानगरीय प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको बताइएको…

Image

तितोपाटी - रुपन्देहीको रुद्रपुरका १९ वर्षीय युवा सुविन सुनार नयाँ-नयाँ कुराको खोजी गर्थे । उनको यो सानैदेखिको रुची हो । सुविनले अहिले मानव यन्त्र (रोबर्ट) बनाएर आफ्नो रुचीलाई आविष्कारमा परिणत गरेका छन् । कुनै सफ्टवेयर/हार्डवेयर प्रयोग नगरी फालिएका धातु, काठ, मोटर, सीडी चक्का, स्पीकर, लाइट, विद्युतीय तार आदि सामानको प्रयोगबाट उनले…

Image

तितोपाटी डटकम-प्रेम बचाउ अभियान मूल समितिले हिजो एक पत्रकार सम्मेलन गरि अभियानको आय ब्याय सार्बजनिक गरेको छ । रिपोर्टर्स क्लबमा हिजो पत्रकार सम्मेलनको आयोजना गरि सम्पुर्ण आय ब्याय विवरण सार्वजनिक गरेको हो । समितिले सार्वजनिक गरेको विवरण अनुसार समितिमा ९२ लाख ८ सय एकाउन्न, बैंकबाट प्राप्त ब्याज ९ हजार १…

Image

तितोपाटी - झापामा बालिका बलात्कारका घटना बढेका छन् । अर्जुनधारामा १५ वर्षीय किशोरबाट ४ वर्षीय बालिका बलात्कृत भएको घटना सेलाउन नपाउँदै फेरि अर्को बलत्कारको घट्ना सार्वजनिक भएको हो । इलाका प्रहरी कार्यालय, बिर्तामोडका अनुसार अर्जुनधारा–११, सालबारीका ७० वर्षीय वृद्ध मानबहादुर बानियाँ ११ वर्षीय बालिकालाई बलात्कार गरेको अरोपमा पक्राउ परेका हुन् ।…

Image

तितोपाटी - खुला सिमानाका कारण झापामा महिला तथा बालबालिका हराउने क्रम बढेको छ। वैदेशिक रोजगारीका नाममा समेत महिलाहरू वर्षेनी हराउने क्रम रोकिएको छैन। जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७४–०७५ मा ५१२ महिला तथा बालबालिका हराएको निवेदन परेकामा महिला ३६६, बालक ४४ र बालिका १०२ छन्। जिल्लाका विभिन्न इलाका प्रहरी कार्यालयमा निवेदन…

Image

तितोपाटी - जयनगर-जनकपुर रेलमार्गमा परीक्षणका रुपमा रेल गुडाउन सुरु गरिएको छ। रेलमार्ग निर्माण गरिरहेको भारतीय कम्पनीले ब्रोड गेजले रेलमार्ग निर्माणकाे काम सक्नै लाग्दा परीक्षणका रुपमा रेल सञ्चालन सुरु गरिएकाे हाे । जयनगरदेखि-खजुरीसम्मकाे करिव ९ किलोमिटर रेलमार्ग खण्डमा बुधबार परीक्षणका लागि रेल गुडाएकाे रेल विभागले जानकारी दिएकाे छ । विभागका सिनियर डिभिजनल…

Image

तितोपाटी - आज विश्व आदिवासी जनजाति दिवस, नेपाललगायत विश्वभर विविध कार्यक्रम अायाेजना गरी याे दिवस मनाइँदै छ । आदिवासी जनजातिहरुकाेको, अधिकार, पहिचान र उत्थानका लागि सकारात्मक सन्देश दिन याे याे दिवस मनाउने गरिन्छ । विश्वभर छरिएर रहेका आदिवासी जनजातिको योगदानको कदर गर्दै संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष अगष्ट ९ तारिखमा यो दिवस…