तितोपाटी - अर्घाखाँची जिल्ला स्थित नेपाल कम्युनिस्ट पार्टी खाँचीकोट द्वारा हिन्दुहरुको महान चाड बडा दशै तथा दिपावली र छठ पर्वको शुभकामना आदानप्रदान तथा विभिन्न अन्तरक्रिया कार्यक्रम हिजो सोमवारका दिन खाँचीकोट मैदान स्थित कोट दुर्गा मन्दिरमा सम्पन्न भएको छ। डुक बहादुर केसीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सन्चालनमा मोहन पुरीले गरेका थिए। कार्यक्रममा उपस्थित…
तितोपाटी - बाबुसँग अनैतिक सम्बन्ध राखेको थाहा पाएपछि बारामा छोराले बाबुको याैनसाथीको घाँटी रेटेर हत्या गरेका छन् । उपमहानगरपालिका १३ वलिरामपुर बस्ने ४५ वर्षीया सियापती देवी धोविनको घाँटी रेटी हत्या गरेको आरोपमा प्रहरीले स्थानीय २८ बर्षीय रबिन महतो धानुकलाई पक्राउ गरेको हो । कलैया उपमहानगरपालिका वडा नं. १० मटिअर्वा स्थित सीमावर्ती क्षेत्रमा…
तितोपाटी - श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले गैरआवासीय नेपाली संघ (एनआरएनए) को आवरणमा नेपालीमाथि शोषण र ठगी गर्नेप्रति सचेत रहन एनआरएनए पदाधिकारीलाई सचेत गराएका छन् । मन्त्री विष्टले एनआरएनएका पदाधिकारीलाई संगठनभित्र रहेर कामदारमाथि शोषण र ठगी भइरहेका सूचना प्राप्त भइरहेको जानकारी दिए । ‘श्रम गन्तव्य देशमा थुप्रै एनआरएनका जिम्मेवार…
तितोपाटी - कैलालीको चिसापानीमा अाज सोमबार साँझ डुंगा दुर्घटना हुँदा २ जना बेपत्ता भएका छन् भने ३ जना पाैडिएर बाँच्न सफल भएका छन् । बेपत्ता भएका दुई जनाको अवस्था अझै अज्ञात छ तर खोजी तथा उद्दारका लागि गएको प्रहरी टोली भने रात परेको भन्दै फर्किएको छ । राती उद्दार गर्नका लागि…
तितोपाटी - पालुङटार नगरपालिकाको लिगलिगकोटमा आइतबार भएको नवौ लिगलिगे म्याराथुन दौड प्रतियोगिताको उपाधी पर्वतका अनिश थापाले जितेका छन् । चेपेघाटदेखि लिगलिगकोट दरबारसम्मको १३.८ किमी दूरी ५८ मिनेट २५ सेकेन्डमा पार गर्दै थापाले उपाधी हात पारेका हुन् । थापालाई पुरस्कार स्वरुप नगद ६० हजार रुपैयाँको साथमा श्रीपेच, पगरी, ट्रफी र लिगलिगकोट दूतको व्याच प्रदान…
तितोपाटी - चार वेद र १८ पुराणका रचनाकार वेदव्यासको जन्मभूमि तनहुँ व्यास गुफा परिसरमा आगामी कात्तिकमा ८८ हजार साधुसन्त र भक्तजनको महामिलन गराइने भएको छ । वेद–अनुयायी प्रतिष्ठान नेपालको आयोजनामा आगामी कात्तिक १ गतेदेखि ३० गतेसम्म (एक महिना) महामिलन गराउन लागिएको हो । प्रतिष्ठानका मूल संरक्षक दामोदर बाबाका अनुसार विश्व ओमकार परिवारका…
तितोपाटी - हिमाली अाँधीका कारण धाैलागिरी हिमश्रृंखला स्थित गुर्जा हिमाल आरोहण गर्न गएका ९ जनाको हिमआँधीमा परेर मृत्यु भएको छ । मृत्यु भएकामा ४ नेपाली र ५ कोरियाली छन् । आठ वर्षपछि गुर्जा आरोहणमा गएको पहिलो टोली दुर्घटनामा परेको हो । प्रहरीका अनुसार मृत्यु भएकामा कोरियाली पर्यटक लिएर गएका संखुवासभाको हटियाका छिरिङ भोटे,…
तितोपाटी - नेपाली कांग्रेसका नेता चक्रप्रसाद बाँस्तोलाको ७४ वर्षको उमेरमा निधन भएको छ। ६ वर्षदेखि अर्धचेत अवस्थामा रहेका उनको शनिवार राति ९ बजेर २० मिनेटमा खुमलटारस्थित घरमै निधन भएको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन्। बाँस्तोलालाई २०६९ पुस १४ गते मोरङ विराटचोकमा कुलपूजा गर्ने क्रममा मस्तिष्काघात भएको थियो। त्यसयता उनी अचेत…
तितोपाटी - गत जेठदेखि अवरुद्ध रहँदै आएको मलेसियामा नेपाली कामदार आपूर्ति प्रक्रिया कात्तिक १२ गते देखि सुचारु हुने भएको छ। यसकालागि मलेसिया र नेपाल सरकारबीच आगामी कार्तिक १२ गते श्रम संझौता हुने तय भएको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार समझदारी पत्रमा हस्ताक्षर गर्न मलेसियाका मानव संसाधनमन्त्री एम कुलसागरन कार्तिक…
तितोपाटी - नेपालमा व्यावसायिक पत्रकारिताका धरोहर हेमराज ज्ञवालीको ७९ वर्षको उमेरमा शनिबार साँझ निधन भएको छ। छातीमा असजिलो भएपछि बाँसबारीस्थित गंगालाल हृदय केन्द्रमा लगिएका ज्ञवालीको उपचारका क्रममा निधन भएको हो। चिकित्सकहरूले ज्ञवालीको माइल्ड अट्याकबाट निधन भएको जनाएका छन्। नेपाल रिपब्लिक मिडियाका संस्थापक अध्यक्ष ज्ञवाली कान्तिपुर पब्लिकेसनको पनि संस्थापक अध्यक्ष थिए। २०४७…