Thursday 26th March 2026
नेपालको समाचार
Image

तीतोपाटी-सीमानाकाबाट ३६१ महिलाको उद्धार गरिएको छ । मानव बेचबिखन तथा लैङ्गिक हिंसाविरुद्ध कार्य गर्दै आएको केआइ नेपाल कपिलवस्तुले सीमानाका कृष्णनगरबाट तीन वर्षको अवधिमा ३६१ महिलाको उद्धार गरेको छ । केआइ नेपाल शाखा कार्यालय कपिलवस्तुका अनुसार तीन वर्षको अवधिमा १५ देखि २५ वर्ष उमेर समूहका महिला बेचबिखनको उच्च जोखिममा रहेको पाइएको…

Image

तीतोपाटी-केपीशर्मा ओलीले नेपालको सामाजिक आर्थिक रुपान्तरणका प्रयास केन्द्रित गरेको बताएका छन् । स्वीट्जरल्याण्डको डाभोसमा जारी विश्व आर्थिक मञ्चको ४९ औं वार्षिक बैठक अन्तर्गत ‘दक्षिण एशियाको रणनीतिक दृष्टिकोण’ विषयक सत्रमा प्रधानमन्त्री ओलीले नेपाल समृद्धि र विकासको लक्ष्यमा अघि बढेको बताए । उनले भविष्यका पुस्ताप्रति सन्तुलित, सचेत र जिम्मेवारपूर्ण विकासका प्रयास गरिरहेको…

Image

तितोपाटी - सप्तरीमा प्रहरी इन्काउन्टरमा मस्ट वान्टेड अपराधीको सूचीमा रहेका एक जनाको मृत्यु भएको छ। प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरी टोलीसँग सप्तरीको रुपनी नजिकै भएको मुडभेडमा दीपेन्द्र चौधरी मारिएका हुन् । प्रहरीलाई देख्नेवित्तिकै दीपेन्द्रले प्रहरीलाई नै एक राउण्ड फायरिङ गरेपछि प्रहरीले पनि जवफी फायरिङ गरेको २ नम्बर प्रदेशका प्रहरी प्रमुख…

Image

तितोपाटी - भ्रष्टाचारकाे विरुद्ध तथा असल राजनीतिकाे पक्षमा डा बाबुराम भट्टराईले एकमहिने पूर्व-पश्चिम अभियानकाे थालनी गर्न लागेका छन् । डा‌ भट्टराई नेतृत्वकाे नयाँ शक्ति पार्टीले असल राजनीतिका लागि एक महिने ‘जनसंवाद यात्रा’ अभियान सञ्चालन गर्ने भएको हाे । अभियानकाे नेतृत्वकाे गर्दै संयोजक भट्टराईले पुष्पलाल लोकमार्गको पूर्वदेखि पश्चिमसम्म जनसम्वाद यात्रा गर्नेछन् । अभियानमा…

Image

तितोपाटी - सुदूरपश्चिम क्षेत्रका पहाडी जिल्लामा भारी हिमपातका कारण दैनिक जिवन असहज बनेको छ । त्यहाँ  आज पनि हिमपात भइरहेको छ । हिमपात र अविरल बर्षाले कर्णालीको जनजीवन प्रभावित बनेको छ। कर्णालीका हिमाली जिल्लामा हिमपात भएपछि जनजीवन प्रभावित बनेको हो। सोमबार मध्यरातीबाट हिमपात र बर्षा भएको छ। लामो समयपछि परेको हिमपात र वर्षाका…

Image

तीतोपाटी-संसदीय समितिका सभापतिहरुले बैठक चलाउन गाह्रो भएको गुनासो गरेका छन् । सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासहित विषयगत समितिहरुका सभापतिको आइतबारको संयुक्त बैठकमा कार्यालय ब्यवस्थापनदेखि संसदका कर्मचारीहरुको असहयोग आन्दोलनसम्मका विषय उठाए । ‘सभापतिहरुले कार्यालयको उचित व्यवस्था नहुँदा परेको समस्या, पुर्वाधारको अभाव, संसद सचिवालयमा कार्यरत कर्मचारीहरुको असहयोग आन्दोलन जस्ता…

Image

तितोपाटी - सर्वोच्च अदालतले न्यायमा विचलन ल्याउने बिचौलियालाई कारवाहीका लागि कानुन बनाउने तयारी गरेको छ। सर्वोच्च अदालत ऐन र न्याय प्रशासन ऐन संशोधन गरी यस्तो कानुन बनाउने गृहकार्य भएको हो। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आइतबार सञ्चारकर्मीसँगको भेटमा बिचौलियाको जहाँतहीँ ‘साम्राज्य’ रहेको बताउँदै कारवाही चलाउन कानुन ल्याउने तयारी भएको बताए। ऐन संशोधन गरेर…

Image

तितोपाटी - चर्चित सञ्चारकर्मी रवि लामिछाने र चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले अदालती विवाह गरेका छन्। उनीहरूबीच सोमबार दिउसो काठमाडौं जिल्ला अदालतमा कानुनी विवाह सम्पन्न भएको हो। रविले 'व्यक्तिगत जीवनले नयाँ मोड लिएको' भन्दै 'एक अर्काका परिवार, आफन्त र नातागोताको छलफल र अनुमतिमा विवाह गरेको' उल्लेख गरे। यति चाँडो विवाह…

Image

तितोपाटी - प्रत्येक वर्ष पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूर्णिमासम्म मनाइने श्रीस्वस्थानी व्रत आज(सोमबार)देखि सुरु भएकाे छ। स्वस्थानी परमेश्वरीको व्रत बसी कथा भन्ने र सुनाउने गरे मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ प्रत्येक वर्ष घर–घरमा स्वस्थानीको कथा सुनाउने गरिन्छ। यसै अवरमा महिनाभार साँखुस्थित शालीनदीमा ठूलो मेला लाग्ने गर्दछ। यस वर्षको मेला माघ ७…

Image

तितोपाटी - नेपालकै सबैभन्दा ठूलो कारागारका रुपमा रहेको केन्द्रीय कारागारमा १३ कैदीबन्दीको मृत्यु भएको छ। कारागारभित्रको चिसो र विभिन्न रोगका कारण चालू आर्थिक वर्षमा १३ कैदीबन्दीको मृत्यु भएको कारागार अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा भगतलाल श्रेष्ठले जानकारी दिए। “रुघा, खोकी, दम, ज्वरो, टाइफाइड एवं विभिन्न किसिमका सरुवा रोग र बूढाबूढी कैदीबन्दी भएका…