तीतोपाटी-रुपन्देहीको देवदह नगरपालिका घोडाहा र भलुहीको बीचमा पूर्वबाट पश्चिम आउँदै गरेको लु ३२ प ८१४८ नम्बरको मोटरसाइकल र सुनवललर्फ जाँदै गरेको लु २ ख ३५४७ नं को टिपर ठाेक्किदा मोटर साइकल चालकको मृत्यु भएको छ । पाल्पाबाट चुनढुङ्गा बोकेर आएको टिपरले ठक्कर दिँदा अन्दाजी २३ बर्षिय एक युवाको घटनास्थलमै मृत्यु…
तितोपाटी - माघ ९- बिबाह भोजमा छुवाछुत तथा जातीय विभेद गरेको अभियोगमा एक युवकलाई ईलाका प्रहरी कार्यालय बुर्तिबाङले नियन्त्रणमा लिई हत्कडी लगाएर जिल्ला प्रहरी कार्यालय बागलुङ चलान गरेको छ । ढोरपाटन नगरपालिका वडा नं.५ अधिकारीचौर बस्ने वर्ष ३२ का लोक बहादुर बुढाले निसीखोला गाउँपालिका वडा नं. २ देविस्थान देउराली बस्ने ओम बहादुर…
तितोपाटी - रोल्पाको थबाङका नयाँ पुस्ता मौलिक संस्कृति जगेर्नामा जुटेका छन्। उनीहरूले ५२ वर्षअघि नै लोप भएको मगर जातीमा लोकप्रिय मानिने ‘नचाउरु नाच’ यसै साल ब्यूँताएका छन्। माघमा यहाँ नचाउरु नाचियो। युवाले एक महिना लगाएर नचाउरु नाच सिकेका हुन्। ‘लोप भएको नाच पुस महिनाभर सिकाइयो’, नचाउरु नाचका गुरु ६८ वर्षीय दय रोकामगरले…
तितोपाटी - प्रदेश २ सरकारले छोरी जन्मे एक लाख रुपैयाँको बिमा गर्ने भएको छ। बेटी बचाऊ, बेटी पढाऊ कार्यक्रमअन्तर्गत ८ वटै जिल्लामा जन्मेका बालिका शिक्षा बिमा कार्यक्रम सुरु भएको हो। २० वर्ष उमेर पुगेपछि उनीहरुले उक्त रकम लिन सक्नेछन्। यसबाट उनीहरुलाई उच्च शिक्षा आर्जन गर्न सहयोग पुग्ने उद्देश्य राखिएको छ। लामो समय…
सबै भन्दा बढी करिब ७०% घरेलु कामदार कुवेतमा तितोपाटी - घरेलु कामदारका रुपमा अवैधानिक रुपमा विदेसिएकाहरुले वैधानिक बन्नेअवसर पाउने भएका छन्। झण्डै तीन वर्ष पहिलेदेखि घरेलु कामदारमा जान बन्द गरेपछि नयाँ र पुन: श्रम स्वीकृति बन्द भएको थियो। तर पुनः श्रम स्वीकृति समेत बन्द गर्दा घरेलु कामदार आफ्नो देश फर्किनै छाडेको…
तितोपाटी - डोटी जोरायल गाउँपालिका-५ गड्सेराका लीलाधर विष्टसहितको समूहले अहिले गाउँमा व्यावसायिक रुपमा टिमुर खेती सुरू गरेको छ । टिमुरको उपयोगिता, बजार, यस सम्बन्धी आवश्यक ज्ञान दिनका लागि आफूहरुले सो व्यवसाय शुरु गरेको किसान लीलाधर विष्टले बताए । टिमुरको बारेमा डोटीमा खासै ज्ञान नभएको र प्रशस्त रुपमा पाइने टिमुर खेर जान…
तितोपाटी - यतिखेर मुलुकका हिमाली भेगका विभिन्न ठाउँमा बाक्लो हिमपात भइरहेको छ । हिँजो पश्चिमी हिमाली क्षेत्रमा हिमपातको कारण त्यहाँको जन-जीवन कष्टकर बनेको समाचार सम्प्रेषण गर्न नपाउँदै अाज अन्य क्षेत्रमा पनि हिमपातले जन-जीवन अस्त व्यस्त भएको खबरहरू प्राप्त भएका छन् । पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा वर्षा र हिमपात भइरहेको…
तितोपाटी - पुर्वी चितवनको राप्ती नगरपालिकामा करीब ५० लाखको लागतमा निमार्ण भएको सार्वजनिक शौचालय प्रयोगमै नआई खण्डहरमा परीणत भएको छ । आधुनिक तथा सुविधा सम्पन्न स्नान घर तथा शौचालय निमार्णका लागि तत्कालीन जिल्ला विकास समीति, गाविस, साना किसान सहकारी, स्थानीय कलेजले करीब ५० लाख संकलन गरेर निमार्ण सुरु गरेका थिए । ३…
तीतोपाटी-प्रस्तावित चरिकोट अस्पतालका चिकित्सकले पोस्टमार्टम गरी पठाएको शवसँगै अर्को एक शिशुको शव पनि पठाएको फेला परेको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ । समाचारको अनुसार चिकित्सकले पोस्टमार्टम गरी पठाएको भीमेश्वर नगरपालिका–१ क्षमावतीका ४४ वर्षीय कालुमान थामीको शवसँगै अर्का एक शिशुुको शव पनि फेला परेको हो । तीन दिनअघि भिरबाट लडेर…
तीतोपाटी-सीमानाकाबाट ३६१ महिलाको उद्धार गरिएको छ । मानव बेचबिखन तथा लैङ्गिक हिंसाविरुद्ध कार्य गर्दै आएको केआइ नेपाल कपिलवस्तुले सीमानाका कृष्णनगरबाट तीन वर्षको अवधिमा ३६१ महिलाको उद्धार गरेको छ । केआइ नेपाल शाखा कार्यालय कपिलवस्तुका अनुसार तीन वर्षको अवधिमा १५ देखि २५ वर्ष उमेर समूहका महिला बेचबिखनको उच्च जोखिममा रहेको पाइएको…
![]()