तितोपाटी - समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले अभिनेत्री करिश्मा मानन्धरलाई धन्यवाद दिएका छन्। विभिन्न सञ्चार माध्यममार्फत् पार्टी छोडेको घोषणा गरेपछि डा.भट्टराईले करिश्मालाई धन्याद दिएका हुन्। ‘समाज परिवर्तनको निरन्तर यात्रामा सहयात्री फेरिइरहन सक्छन् । जोसंग जहाँसम्म सहयात्रा गर्न सकिन्छ गर्नुपर्छ, कोही केही किलोमिटर मात्र सहयात्रा गर्लान्, कोही हजार किलो मिटर सहयात्रा गर्लान्,…
तितोपाटी - कलाकार करिश्मा मानन्धरले नयाँ शक्तिबाट व्यक्तिगत स्वार्थ पुरा नभएपछि पार्टी परित्याग गरेको खुलासा भएको छ । पछिल्लो समय डा. बाबुराम भट्टराईको चर्को आलोचना गर्दैै आएकी करिश्माले पार्टी पदाधिकारीभित्र स्थान नपाएकै कारण पार्टी छोडेको खुलेको हो । अत्यन्तै तीब्र आलोचना हुन थालेपछि पुर्व नयाँ शक्ति नेपालका संयोजक तथा संघिय…
तितोपाटी -फोहर नउठ्दा राजधानीका चोक चोकमा थुप्रो जम्मा भएको छ । वर्षायाम भएकाले फोहरका कारण संक्रामक रोग फैलन सक्ने भय उत्पन्न भएको छ । राजधानीको सडकमा निस्कन सक्ने अवस्था छैन । नुवाकोट जिल्ला ककनी गाउँपालिका–२ स्थित सिसडोलका स्थानीयवासीले क्षतिपूर्ति पुनरावलोकन लगायत माग गर्दै ‘ल्याण्डफिल्ड साइड’ एक हप्तादेखि बन्द गरेका छन्…
तितोपाटी - मनसुन सक्रिय भएसँगै देशभर वर्षा शुरु भएको छ । आज देशका पहाडी र मध्य भू–भागमा हल्कादेखि मध्यम तथा पूर्वका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । आगामी तीन दिन पूर्वका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले बाढी पहिरो जानसक्ने भन्दै…
तितोपाटी - देवघाटमा रहेको हरिहर सन्यास आश्रमले सञ्चालन गरेको श्री परमानन्द संस्कृत गुरुकुलका सबै १४ जना विद्यार्थीले यस वर्षको एसईईमा ए प्लस ल्याएका छन् । गुरुकुलका संस्थापक प्राचार्य तथा व्यवस्थापक मुक्तानन्द सरस्वतीका अनुसार २०६३ सालबाट गुरुकुलले एसएलसी परीक्षा दिन थाले पनि यसपटक अहिले सम्मकै उत्कृष्ट नतिजा आएको हो । उनले…
तितोपाटी- खालिङ सिस्टर्स मुभिज प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र ‘द डार्क एण्ड लाइट’ को सम्पूर्ण छायांकन सम्पन्न भएको छ । मंगलबार पोखरामा चलचित्रको ‘राधा कृष्ण’ गीतको छायांकनसंगै चलचित्रको सम्पूर्ण छायांकन सम्पन्न भएको घोषणा गरिएको हो चलचित्रको उक्त प्रमोशनल गीतमा अभिनेत्री मरिष्का पोखरेलले आकर्षक नृत्य गरेकी छिन् । राजेन्द्र थापाको शब्द…
तितोपाटी- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कांग्रेस र कम्यूनिष्टप्रति जनताको मोह भंग हुँदै गएको बताउनुभएको छ । काठमाडौंको नवदुर्गा पार्टी प्यालेसमा आयोजित वृहद पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राप्रपाले अघि सारेका एजेण्डाप्रति सहमत हुँदै सयौंको संख्यामा राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश हुनुले राप्रपालाई वैकल्पिक शक्तिको रुपमा स्थापित गर्न…
तितोपाटी - कुवेतमा कृयाशिल बिश्वकर्मा हेल्पिङ ह्याण्ड अराउन्ड द वर्ल्डले विगत ५ महिनादेखि उपचारार्थ अस्पतालमा रहेकी सुमित्रा बिश्वकर्माको उद्दार उद्दार गरेको छ । पर्वत जिल्ला मोदी गाउँपालिका घर भएकी २९ वर्षीया सुमित्राको उपचार सम्भव नभएपछि बिश्वकर्मा हेल्पिङ्ग ह्याण्ड अराउन्ड वर्ल्ड कुवेत शाखाको नेतृत्वमा हिँजो २७ जुन २०१९ दिन राती ९ः००…
काठमाडाैँ - सिरिन्ज आक्रमणमा संलग्न भएको आशंकामा एक जनालाई प्रहरीले पक्राउ गरी बयान लिएको छ। काठमाडौँ प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीका अनुसार पक्राउ परेका सन्तोष कार्कीले सिरिन्ज आक्रमण नगरी रमाइलोका लागि ढलानको काँटीले घोचेको बयान दिएका छन्। डीएसपी बोगटीले भने , ‘ पक्राउ परेका सन्तोषले रोग सार्ने नियतले आक्रमण नगरेको…
तितोपाटी - नेपाल सरकार, राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बिहीबार सार्वजनिक गरेको छ । बोर्डले गत चैत १० गते लिएको एसईईको नतिजा सातै प्रदेशको ग्रेडिङ प्रणाली अनुसार छुट्टाछुट्टै सार्वजनिक गरेको हो । माध्यमिक शिक्षा परीक्षा एसईईमा यो वर्ष उच्च नतिजा 'ए प्लस' ल्याउनेको सङ्ख्या गत वर्षभन्दा बढेको…
![]()