जयनारायण थारु - मुलुक सङ्घिय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिरसेको छ। अब यस ब्यवस्थाबाट पछाडि फर्किनु देशलाई नै पछाडि फर्काउनु हो , लोकतान्त्रिक मुलुकमा जनता जागेपछि परिणाम परिवर्तनिय हुन्छ। मुलुकलाई पछाडि फर्काउन खोजे जनताले नेतृत्व नै परिवर्तन गर्न सक्छ भने कुराको पनि हेक्का रहोस । पहिचानको खोजी र मान्यताका लागि लोकतन्त्र…
वैदेशिक रोजगार विभागले खाडी तथा मलेसियासहितका ४२ देशमा कार्यरत घरेलु कामदारलाई गत शुक्रबारदेखि पुनः श्रमस्वीकृति दिन थालेको छ । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले श्रमस्वीकृति नरोक्न श्रम मन्त्रालयलाई निर्देशन दिएपछि विभागले कार्यान्वयनमा ल्याएको हो । यसबाट खाडी तथा मलेसियामा कार्यरत झन्डै १ लाख ३९ हजार घरेलु…
तितोपाटी - चिनियाँ विदेशमन्त्री वाङ यी ३ दिने नेपाल भ्रमणका लागि आइतबार काठमाडौं आइपुगेका छन् । आइतबार साँझ करिब ६ बजे उनी त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् । उनलाई स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादव र परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले स्वागत गरेका थिए । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको औपचारिक निमन्त्रणामा १९ सदस्यीय…
तितोपाटी- नेपाली युवा युवाती वैदेशिक रोजगारी र अध्ययनका लागि नयाँ–नयाँ गन्तव्य देश पुग्ने गरेका छन् । पछिल्लो समय विभिन्न माध्यमबाट नेपाली नागरिक रोजगारीको खोजीमा अथवा अध्ययनका लागि नयाँ देश पुग्ने क्रम वार्षिक रुपमा बढिरहेको सरकारी तंथ्याकले देखाएको छ । नेपाली विद्यार्थी अध्ययनका लागि ६९ वटा देश जाने गरेको शिक्षा, विज्ञान…
तितोपाटी- बेरोजगारलाई रोजगार दिने उद्देश्यले नेपालगन्जमा ‘रोजगारी पसल’ सञ्चालन गरिएको छ । बेरोजगार व्यक्तिहरुको सीप र क्षमताका आधारमा विभिन्न रोजगारी दिने सङ्घसंस्थासम्म पु¥याई रोजगार प्रदान गर्ने उद्देश्यले यस्तो पसल खुोलिएको उक्त संस्थाका प्रबन्ध निर्देशक शैलेन्द्रराज गिरीले बताए । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाले सो पसल शुभारम्भ गर्दै यहाँका होटल,…
तितोपाटी- पछिल्लो जुनमा दक्षिण अमेरिकी राष्ट्रहरूको भ्रमण मा गएको थिएँ। जीवनभरिमा कम्तीमा १०० देश पुग्ने लक्ष्य अनुरूप २३ औं ब्राजिल, २४ औं बोलिभिया र २५ औं पेरू हुने गरी जाने योजना बन्यो। पेरू र ब्राजिलको दूतावास यहीँ फिनल्याणडमा भएका कारण मलाई त्यहाँको भिसा पाउन खासै कठिन भएन। बोलिभियाको भने दूतावास…
तितोपाटी- मलेशियाको एक अपार्टमेण्टमा सेक्यूरिटी गार्डका रुपमा कार्यरत एक नेपालीले तलव नपाएको झोंकमा हेल्टेमटले कुटेर आफ्नो सुपरभाइजरको हत्या गरेको अभियोग लागेको छ । घटना गत सोमवार भएको हो । यसअघि सो घटनाको भिडियो पनि सोसल मिडियामा भाईरल भएको थियो । तर घटना कहाँ र कहिले भएको भन्ने पुष्टि भएको थिएन…
प्रेम पुन्थोकी, काठमाण्डौं - छोरा कृष्ण प्रसाद अधिकारीको हत्यामा संलग्नलाई कारवाही गर्न पटक पटक अनसन बस्दै आएकी गोरखा फुजेलकी गंगामाया अधिकारीले आफु न्यायको लागि पुनः अनसन बस्ने बताएकी छिन्। उनले आफुलाई राज्यले आठ वर्षदेखि कैदीबन्दीजस्तै बनाएर राखेको आरोप लगाइन्। ‘आफु न्यायको लागि मिडियामा आउन खोज्दा विभिन्न बहानामा प्रतिवन्ध लगाउने काम…
तितोपाटी- कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप छनोट अन्तर्गत एसिया छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपालले लज्जास्पद हार व्यहोरेको छ । बिहिबार राति भएको पहिलो खेलमा नेपालले कुवेतसँग कुवेतस्थित कैफानको मैदानमा ७-० गोलको लज्जास्पद हार व्यहोरेको हो । जविर अल अहमेद ईन्टरनेश्नल मैदानमा कुवेतलाई जित दिलाउन युसेफ नासिरले…
तत्कालीन नेकपा एमालेका सभासद् डोलबहादुर (डीबी) कार्की पुनः पक्राउ परेका छन् । कार्कीलाई बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) को टोलीले पक्राउ गरेको हो । कार्कीलाई अदालतको आदेश कार्यान्वयन गर्ने क्रममा पक्राउ गरेको सिआइवीले जनाएको छ । उनीमाथि (पुरानो मुद्दा) प्रहरीमा जागिर लगाइदिने नाममा रकम असुलेको आरोपसहित अदालतले ६ महिना…
![]()