Sunday 22nd March 2026
नेपालको समाचार
Image

लोकगायक तथा इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेलविरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको छ । आइतबार काठमाडौँ जिल्ला अदालतमा एक पीडित महिलाले मुद्दा दर्ता गराएकी हुन् । पीडित महिलाले मुलुकी अपराध संहिताको दफा २१९, दफा २२३ र दफा २२४ को कसुरमा कारबाहीका लागि मुद्दा दर्ता गराएकी हुन् । इन्द्रेणी कार्यक्रममै…

Image

नेपाल क्रिकेट संघ(क्यान) ले महिला तथा पुरुष खेलाडीको वर्गीकरण र मासिक तलब वृद्धि गरेको छ । क्यानको केन्द्रीय कार्यसमितिको बैठकले खेलाडीहरूको वर्गीकरण र तलबवृद्धिको निर्णय गरेको हो । क्यानले पुरुषतर्फ ३० जना र महिला टिमतर्फ १९ जना खेलाडीको वर्गीकरण गरेको छ । वर्गीकरण अनुसार पुरूषतर्फ ए, बी, सी, डी र…

Image

नारायण कोइराला - इस्वी सन २००६ मा मुम्बईबाट युएईको लागि जहाज चढ्दा मेरो खुशीको सिमाना थिएन।घर परिवार पनि एउटा युद्ध जिते जस्तै खुसी थिए।जहाजमा बसेर कल्पना गरेको थिएँ।केही समय युएई बसेर देश फर्कन्छु अनि देशमा केही गरेर घरै बस्छु।त्यति बेला देशमा माओवादीको आतङ्क थिए।केही गर्न सक्ने अवस्था थिएन।की त बन्दुक…

Image

तीतोपाटी - नेपाली राजदूतावास कुवेतको अायोजनामा "श्रमिक सचेतना' विषयक अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । कुवेतमा कार्यरत नेपाली श्रमिकहरुलाई सुरक्षित, मर्यादित र उपलब्धिमुलक वैदेशिक रोजगारीका बहुआयामिक पक्षहरुको जानकारी प्रदान गरी उनीहरुको रोजगारीलाई फलदायी बनाउने उदेश्यले राजदूतावासले हिजो बिहीबार कुवेतको श्रम बजार, विप्रेषण तथा सुरक्षित आप्रवासनका सम्बन्धमा "श्रमिक सचेतना' विषयक एक…

Image

‘संघर्ष गर्दै गयो भने असफल भन्ने कुरा केहि छैन’ -हिक्मत वादी वादी समुदाय नेपालको पछाडिएको समुदाय हो । अल्पसंख्यक रूपमा रहेको यो समुदाय आर्थिक–सामाजिक रूपमा निकै उत्पीडनमा छ । वर्गीय र जातीय उत्पीडनसँगै यो समुदायका महिलाहरूले लैंगिक उत्पीडन भोग्दै आएका छन् । वादी समुदाय मध्यपश्चिम र सुदूरपश्चिमका केही जिल्लामा थोरै…

Image

सुर्खेत। समग्र नेपालको तुलनामा कर्णालीमा गरिबी दर उच्च छ। तथ्याङ्कअनुसार कर्णालीमा अझै पनि २७ प्रतिशत जनसंख्या उच्च गरिबीको रेखामुनि छ। कर्णालीको गरिबीलाई यहाँको विकाससँग पनि जोडेर हेरिन्छ। कर्णालीमा विकास गर्नेभन्दा पनि विकास खाने चलन बढी छ। अर्थात् विकासका योजना अनियमितता र भ्रष्टाचार छ। कर्णालीमा देखिएको विकास खाने चलन बेरुजुको अवस्थाबाट…

Image

कर्णालीको विकास बिना देशको विकास सम्भव छैनःमाओवादी उपमहासचिव शर्मा कर्णाली उत्सव कुडा कर्णालीकाको पाचौं संस्करण सोमबार सम्पन्न भएको छ । शनिबारबाट सुर्खेतको वीरेन्द्रनगर स्थित बुलबुले उद्यानमा सुरु भएको उत्सव सम्पन्न भएको हो । उत्सवको समापन गर्दै माओवादीका उपमहासचिव जर्नादन शर्माले कर्णाली उत्सवको पाचौं संस्करण सम्म आइपुग्दा यसले खेलेको भूमिका, महत्वपूर्ण…

Image

नेपालको भारतीय सीमाना जोडिएको वीरगन्जमा सोमबार साँझ ५ बजेदेखि कर्फ्यु लगाइएको छ । दुई धार्मिक समूहबीच उत्पन्न तनावका कारण यो कर्फ्यू लगाइएको हो । पर्साका जिल्ला अधिकारी दिनेशसागर भुसालले जारी गरेको आदेशअनुसार सोमबार साँझ ५ बजेदेखि अनिश्चितकालीन कर्फ्यु लगाइएको हो । उक्त आदेश अनुसार अर्को आदेश नभएसम्म भीड जम्मा गर्ने,…

Image

आज प्रजातन्त्र दिवस । सरकारले आजको दिनमा सार्बजनिक बिदा दिएको छ । २००७ सालको क्रान्ती सफल भएको सम्झनामा आज प्रजातन्त्र दिवस भब्यताका साथ मनाइदैँछ । शहिदहरू धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, दशरथ चन्दलगायतको बलिदानीसहित तत्कालिन राजा त्रिभुवन र जनताको आन्दोलनका कारण ००७ सालमा प्रजातन्त्र स्थापना भएको थियो । नेपालको पहिलो लोकतान्त्रिक…

Image

ललिता निवास जग्गा घोटाला प्रकरणमा विशेष अदालतले सरकारी जग्गा व्यक्तिको नाममा बनाउने कार्यमा संलग्न १२ जना प्रतिवादीलाई ९ करोड रुपैयाँको दामासाहीले हुने जनही ७५ लाख रुपैयाँ जरिवाना र २ वर्ष कैद हुने फैसला गरेको छ । उक्त जग्गा ६५ जनाकाे नाममा पास भएकाे र सबैकाे नाम सहित अदालतले सार्वजनिक गरेकाे…