Tuesday 3rd February 2026
नेपालको समाचार
Image

तितोपाटी- नेपालि तथा हिन्दु धर्मावलम्बीहरुको महान पर्व बिजया दशमीको अवसरमा कुवेतस्थित नेपालि दुतावास आज भोली र पर्सी, बन्द रहने भएको छ। दुतावासले एक सुचना प्रकासित गर्दै अक्टोबर ७, ८, र ९ तारिख बिदा रहने जनाकारी दिएको छ। त्यस्तै १० तारिख अर्थात् बिहिवारको दिन देखी खुला हुने सुचनामा उल्लेख छ।

Image

तितोपाटी- बलात्कार प्रयासको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरामा स्वास्थ्य समस्या देखिएको छ। प्रहरी स्रोतका अनुसार सिंहदरबारस्थित महानगरीय प्रहरी वृत्तको हिरासत कक्षमा रहेका उनलाई उच्च रक्तचापसँगै श्वासप्रश्वासको समस्या दखिएको हो उनलाई हिरासत कक्षमै अक्सिजन दिएर राखिएको प्रहरी स्रोतले जानकारी दिएको छ। संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको…

Image

तितोपाटी - म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतले जिल्लामा विभिन्न रोगबाट ग्रसित भई पीडित भएका ८ जनालाई १ लाख ७४ हजार ४ सय नेपाली रुपैयाँ आर्थिक सहयोग गरेको छ । म्याग्दीको बेनि बजार स्थित मोना कुवेतका उपाध्यक्ष दिपक छन्त्याल, सदस्य अमर कटवाल, सदस्य मेख घर्ती, मोना अन्तर्राष्ट्रिय…

Image

तितोपाटी - संघीय संसद प्रतिनिधि सभाका निवर्तमान सभामुख कृष्ण बहादुर महरा पक्राउ परेका छन् । संघीय संसद सचिवायलकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको आरोपमा पीडितले किटानी जाहेरी दिएपछि अदालतको आदेशमा महरालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले बालुवाटारस्थित सरकारी निवासबाट आइतबार साँझ महरालाई नियन्त्रणमा लिएको हो । महराले प्रहरीको…

Image

तितोपाटी -  प्रतिनिधि सभाका निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध जिल्ला अदालत काठमाण्डाैंले पक्राउ पुर्जी जारी गरेको छ ।संसद सचिवालयकै कर्मचारी रोशनी शाहीले महानगरीय प्रहरी वृत नयाँ बानेश्वरमा किटानी जाहेरी दर्ता गराएपछि आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको हो। महारामाथि यौन दुर्व्यवहारको आरोप…

Image

बालकृष्ण घिमिरे, बनेपा - काभ्रे - देशको बागडोर सम्हालेकाहरुले गर्वले हाम्रो मुलुक रेमिट्यान्सले चलिरहेकोछ भनी रहँदा त्यो रेमिट्यान्स पठाउनेहरुको परिवार र स्वयं बिदेशमा पसिना बगाउनेहरुको अवस्था कस्तो होला ? बुझ्ने फुर्सद र समय सम्वन्धित निकायहरुमा कार्यरत कसैलाई छैन | वाध्यताले घरदेश छाडेर परदेश पस्नेहरुको रगत पसिनामा रमाउने आदत भएकाहरुले गाेष्ठी,…

Image

तितोपाटी - नेपालीहरूको महान चाड बडा दशैं २०७६ को पावन अवसरमा हामी हाम्रा दर्शक, श्रोता, पाठक एवं सुभेच्छुक साथै स्वदेश तथा विदेशमा बस्नुहुने सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको सुख, शान्ति, समृद्दि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछाैं । विजया दशमीले सबैमा हाँसो, खुशी र उमंग ल्याओस । सबैको…

Image

तितोपाटी- बडादशैंको सातौं दिन आज फूलपाती । शक्तिपीठ र दशैं घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याउने प्रचलन छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैंघर अथवा पूजाकोठामा शुभसाइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ…

Image

तितोपाटी- संघीय समाजवादी पार्टी निकट समाजवादी युवा संघ का प्रदेश- १ समितिका अध्यक्ष श्री सुब्बालाई धरान प्रहरीले पक्राउ गरेको छ । धरान १५ स्थित वगरकोटमा शुक्रबार राति होटलमा मादक पदार्थ सेवन गरी हो हल्ला गरिरहेकाे अवस्थामा उनलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको हो । मादक पदार्थ सेवन गरी बगरकोटस्थित…

Image

तितोपाटी- दसैं पर्व मनाउन घर फर्किन लागेका तीन नेपालीहरु भारतमा लुटिएका छन्। भारतको विभिन्न ठाँउमा रोजगारको सिलसिलामा काम गरी घर फर्किदा तीनै जना बीच बाटोमै लुटिएको हुन्। भारतको हैदरबादबाट स्वदेश छोरासहित फर्किरहेकी तनहु मौवाकी कोपिला श्रेष्ठ विहीबार लुटिइएकी छन्। हैदराबादबाट ट्रेनमा नगदसहितको व्याग लिएर चडेकी श्रेष्ठ टे«नमै के कसरी निदाईन…