Friday 10th April 2026
नेपालको समाचार
Image

तितोपाटी- कोरोना भाइरसबाट प्रभावित चीनको हुबेई प्रान्तबाट नेपाल फर्किन करिब १ सय ७० नेपालीले आवेदन दिएका छन्। बेइजिङस्थित नेपाली दूतावासका उपप्रमुख सुशीलकुमार लम्सालले आवेदनको अन्तिम रुजु गर्ने काम जारी रहेको जानकारी दिए ।केही आवेदन दोहोरिएका छन्, त्यसलाई हामी अन्तिम रुजु गर्दैछौं,’ टेलिफोन सम्पर्कमा नेपाल लाइभसँग लम्सालले भने, ‘सबै मिलाउँदा करिब…

Image

तितोपाटी- सत्तारुढ नेकपाका सांसद रामवीर मानन्धरले गुठी प्रथालाई सामन्तवादको संज्ञा दिएकामा सञ्चारमन्त्री गोकुल बाँस्कोटाको राजीनामा माग गरेका छन् । काठमाडौँ –५ का सांसद मानन्धरले गुठीलाई सामन्ती प्रथासँग जोडिएकामा कडा आपत्ति जनाए । ‘सरकारका प्रवक्ताले गुठीलाई सामन्तवादको संज्ञा दिनुभएको छ कि सार्वजनिक माफि माग्दै त्यो कुरा फिर्ता लिनुस्, होइन भने राजीनामा…

Image

तोयानाथ उपेक्षित - सिंगो सत्ता र विपक्ष लागे पछि एमसीसीलाई ईन्द्रेको बाउ चन्द्रे आए पनि रोक्न नसक्ने देखियो। माईतीघर मण्डला, सडक गल्ली र सामाजिक सञ्जालमा खबरदारी विरोधका लागि विरोध मात्र हुने भए। राजनैतिक विश्लेषक भरत दाहाल र राजनैतिक नेता भिम रावलको केही नचल्ने निश्चित भयो। सडकका स्वघोषित अभिया ाज्ञानेन्द्र शाही…

Image

तितोपाटी- गायिका सम्झना लामिछाने मगर र गायक सुरेश रानाको स्वरमा रहेको ताजा समाचार बोलको गीत शुक्रवारको दिन सार्वजनिक गरिएको छ । ‘सम्झना लामिछाने मगर’ नामक युट्युब च्यानलमार्फत् उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो ।सम्झनासंगै सुरेश रानाको स्वरमा सार्वजानिक नयाँ गित ताजा समाचारमा यस्तै रमाईलो शब्दहरु समावेश गरिएको छ । सम्झना…

Image

तितोपाटी- दार्चुलाकी पशुमाया कामीको काखमा ११ महिनाको छोरी छ । दार्चुलाबाट उनी यतिबेला काठमाडौँस्थित वैदेशिक रोजगार प्रवर्द्धन बोर्डमा धाइरहेकी छन् । १९ वर्षको कलिलै उमेरमा उनको विवाह भयो दार्चुलाकै दिनेशराम कामीसँग । दुई वर्षसम्म दम्पतीले गाउँमै बसेर केही गर्ने योजना बनाए । तर आर्थिक अवस्थाले धानेन । गत भदौमा घरसल्लाहपछि…

Image

तितोपाटी- मलेसियामा नेपाली कामदारहरुको चरम श्रमशोषण भइरहेको पाइएको छ। मलेसियाली रोजगारदाताले श्रमिकहरुलाई जबर्जस्ती काममा लगाउने तर पारिश्रमिक तथा सेवासुविधा नदिने गरेको मलेसियामा कार्यरत नेपाली श्रमिकले सामाजिक सञ्जालमार्फत नेपाल लाइभसँग गुनासो गरेका छन्। दित्या म्यानपावर कम्पनीमार्फत् मलेसियाको पोर्ट केलाङस्थित स्यारिकात बिन्ताङ सेम्बिलान कम्पनीमा कार्गो काममा पुगेका सिन्धुलीका विष्णुबहादुर मानन्धरसहित ४९ युवा…

Image

तितोपाटी- वैदेशिक रोजगार विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखेको श्रम डेस्क हटाइने भएको छ । अध्यागमन विभाग र वैदेशिक रोजगार विभागको सूचना प्रणालीहरूको सोमबार एकीकरण गरेपछि श्रम डेस्क हटाउन लागिएको विभागले जनाएको छ । विगतदेखि विदेशिने श्रमिकका समस्या समाधान गर्न राखिएको डेस्क हटाउनुपर्ने भएको विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले जानकारी दिएका…

Image

तितोपाटी- साउदी सरकारले ल्याएको पछिल्लो बहिर्गमनको व्यवस्थाअनुरूप नेपाल फर्किन चाहने नेपालीहरूका लागि फाराम तथा कागजात संकलन गर्न साउदी अरबस्थित नेपाली राजदूतावासले सहयोग गर्ने भएको छ । साउदी सरकारले साउदी अरबमा रोजगारीमा रही विविध कारणले (अकामा) नबनेका वा अकामा नवीकरण नगरेका वा नभएका, कम्पनी छोडी भागेका, सार्वजनिक सजाय नपाएका वा सजाय…

Image

तितोपाटी- चीनको हुबेई प्रान्तको वुहान सहरबाट महामारीका रूपमा फैलिएको नोवल कोरोना भाइरसबाट जोखिममा रहेका नेपाली विद्यार्थीले नेपाल सरकारसँग आफूहरूलाई तुरुन्त स्वदेश फर्काउने पहल थाल्न माग गरेका छन्। अमेरिकालगायत अन्य विकसित देशहरूले आफ्ना नागरिकलाई सुरक्षित रूपमा स्वदेश फर्काउने प्रक्रिया सुरु गरे पनि नेपाल सरकार भने चुप लागेर बसेको भन्दै उनीहरूले दुःख…

Image

तितोपाटी-विश्व स्वास्थ्य सङ्गठनले चीनबाट फैलिएको नयाँ कोरोनाभाइरसबारे पूरै विश्व सावधान हुनुपर्ने बताएको छ। उसले यसको फैलावट रोक्न सम्पूर्ण विश्वले मिलेर कदम चाल्नुपर्नेमा जोड दिएको छ। विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओको स्वास्थ्य आपत्‌काल कार्यक्रमका प्रमुखले चीनको वुहानबाट सुरु भएको कोरोनाभाइरस सङ्क्रमणबारे सम्पूर्ण विश्व सावधान हुनुपर्ने बताएका छन्। डाक्टर माइक र्‍यानले घातक भाइरससँग…