Friday 10th April 2026
नेपालको समाचार
Image

नेपाल प्रहरीको महानिरीक्षकमा ठाकुर प्रसाद ज्ञवाली नियुक्त भएका छन्। मन्त्रिपरिषदको हिँजो बसेको बैठकले ज्ञवालीलाई प्रहरीको २७ औं महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो भने अाज बुधबार उनले दर्ज्यानी चिन्ह प्राप्त गर्नेछन् ।आइजिपी सर्वेन्द्र खनालसहित उनका ब्याची तीनजना एआइजी र १८ जना डिआइजीले ३० वर्षे सेवा अवधिका कारण एकैसाथ अनिवार्य अवकाश…

Image

तितोपाटी- सिन्धुपाल्चोकमा कोरोना भाइरस संक्रमितको लक्षणसँग मिल्दाजुल्दा बिरामी भेटिएका छन् । यस्ता बिरामी भेटिएपछि गाउँपालिकाले पहिचान गरिदिन आग्रह गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरेको छ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ मा कोरोना भाइरसको लक्षणसँग मिल्दोजुल्दो बिरामी भेटिएका हुन् । गाउँपालिकाका अनुसार गाउँपालिका–३ को गुम्बाबस्तीमा रुघा, खोकी र अत्यधिक ज्वरोजस्ता लक्षणका…

Image

तितोपाटी- ठगी गरेको आरोपमा सोलुखुम्बुका एक व्यक्तिलाई भक्तपुरमा पक्राउ गरिएको छ । वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा थुलुङदूधकोशी गाउँपालिका–२ काँगेलगैरीका ४० वर्षीय बालकृष्ण कार्कीलाई हालै पक्राउ गरिएको महानगरीय परिसर भक्तपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए । उनले कतार, माल्दिभ्सलगायतका देशमा पठाइदिन्छु भनी प्रलोभनमा पारेर रु आठ…

Image

तितोपाटी- जापानमा थप ६५ जनालाई कोरोना भाइरसको सङ्क्रमण भेटिएको पुष्टि भएको छ। पानी जहाजमा आएकाहरुलाई परीक्षण गर्दा थप ६५ जनामा कोरोना भाइरसको सङ्क्रमण भेटिएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले सोमबार जानकारी दिएका छन्। अहिले थपिएको संख्यासँगै जापानमा कोरोना भाइरस सङ्क्रमित हुनेहरुको संख्या १३५ पुगेको उनीहरुको भनाई छ। पछिल्लो पटक शंका लागेका कुल…

Image

तितोपाटी- नेपालका मुख्य रोजगारदाता देशमा ५ सय ४५ नेपाली श्रमिक विभिन्न अभियोगमा जेलमा रहेका छन् । तीमध्ये २५ जना नेपाली श्रमिकले रोजगारदाता देशको कानुनअनुसार मृत्युदण्डको सजाय पाउने वैदेशिक रोजगार बोर्ड सचिवालयले जानकारी दिएको छ । श्रम स्वीकृति लिएर विदेश गएका नेपाली श्रमिकमध्ये ५ सय २६ पुरुष र १९ महिला जेलमा…

Image

तितोपाटी- पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको हत्या भएको छ । सानेपास्थित उनको घरमा रहेका कामदार विजय चौधरी पनि झुन्डिएको अवस्थामा मृत भेटिएका छन् । पशुपति दर्शन गरेर १२ बजे घर पुगेका पूर्वसचिव कार्कीले बेस्सरी चिच्याएपछि स्थानीयवासी घर पुग्दा यो विभत्स घटना सार्वजनिक भएको हो । कार्कीपत्नी मुना जीवितै रहेको…

Image

तितोपाटी- विगत २ वर्षदेखि युरोपका देश रोजगारीमा पठाउने भन्दै म्यानपावरले श्रमिक ठग्ने क्रम बढ्दो छ । म्यानपावरले युरोपका देश रोजगारीमा पठाइदिने भन्दै ठगी गरेको समस्या लिएर मासिक करिब ७ दर्जन बढी पीडित समस्या लिएर उजुरी गर्न आउने गरेको विभागको मुद्दा शाखाले जनाएको छ । म्यानपावर र व्यक्तिले युरोपका देश पोल्याण्ड,…

Image

तितोपाटी- वैदेशिक रोजगार विभागले कतारस्थित मर्कुरी मेना इलेक्ट्रोमेकानिकल कम्पनीबाट तलब विना नेपाल फर्किएका ३३ जना श्रमिकलाई तलब भुक्त्तानीका लागि सम्पर्कमा आउन आग्रह गरेको छ । कतारमा नेपाली कामदारहरुले सो कम्पनीबाट सेवा शर्त बमोजिमको तीन देखि ६ महिनासम्म काम गरेबापतको तलब भत्ता नपाएकोमा विभाग र कतारस्थित नेपाली राजदूतावासको पहलमा सम्बन्धित कम्पनीबाट…

Image

तोयानाथ उपेक्षित - चितवन देशको लगभग मध्य भागमा पर्ने हुदा यहाँ देशै भरिका मानिसहरुको बसोबास रहेको छ। यसलाई पहिले ७६ औ जिल्ला पनि भनिन्थ्यो अहिले ७८ औ जिल्ला भने पनि हुन्छ। देशको संगम स्थल, भाषा, धर्म, जाति र सस्कृतिको घनिभुत मिश्रण भएको जिल्ला। भित्री मधेस, उर्वर जमिन, विविध बज्यजन्तु, जलचर…

Image

तितोपाटी- आइसीसी क्रिकेट विश्वकप लिग २ मा नेपालद्वार अमेरिका पराजित भएको छ । लिग–२ मा नेपालको पहिलो जित भएको हो । शनिबार कीर्तिपुर खेल मैदानमा भएको खेलमा नेपालले अमेरिकालालाई ३५ रनले हराएको हो । खेलमा नेपालका खेलाडी कुशल मल्लले ब्याटिङतर्फ विश्व रेकर्ड राखेका छन् । उनले अर्धशतक बनाउँदै सबैभन्दा कान्छो…