तितोपाटी - नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण (कोभिड-१९) देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंको प्रयोगशालामा गरिएको परीक्षणमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। अब यो सहित कोरोना संक्रमितको संख्या १९१ पुगेको छ। कपिलवस्तुका ८ जना, रुपन्देहीका ९ जना, पर्साका ३९ जना र बाराका १…
तोयानाथ उपेक्षित, विषयको गंभिरतालाई विषयान्तर गर्ने उद्देश्यले शसस्त्रको एक टुकडी दार्चुला आज भोली नै पठाउन लागिएको छ । परराष्ट्र मन्त्रीले प्रदिप ज्ञावलीले दिएको यो जानकारी को अन्र्तयमा जनआक्रोष दवाउने घुमाउरो सेन्टिमेन्टको भ्रम सृजना गर्न खोजिन्दैछ । यो आन्दोलन सरकारको विरुद्धमा गर्नु परेको भनेर पनि बुझन चाही हुदैन । जो सरकारमा…
हरि कृष्ण न्यौपाने - तत्कालीन खरेपाङ-३ र हालको रोशी गाउँ पालिका-१ घर भई १२ वर्ष अगाडी कुवेत आएको र केही समय पछि देखि सम्पर्क बिहिन भएकी सीता माइली कार्की नेपालीको खोजीका लागि उनको छोराले अनुरोध गरेका छन।हालको उमेर करिब ५३ बर्ष रहेकी र कुवेत आए पछि ६-७ पटक मात्र फोनमा…
तितोपाटी - नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । स्वास्थ्य मन्त्रालयले सोमबार साँझ अध्यावधिक गरेको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ सय ३४ पुगेको छ । सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा थप १३ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टा यता मात्रै नेपालमा २४ जनामा कोरोना संक्रमण…
तितोपाटी - सप्तरी जिल्लामा पनि कोरोना भाइरस संक्रमित भेटिएका छन्। डाक्नेश्वरी नगरपालिका ३ का १८ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जाँच गर्दा ती युवकमा कोरोना संक्रमण देखिएको हो। संक्रमित युवक हाल स्वास्थ्यकर्मीको…
तितोपाटी- विदेशमा अप्ठ्यारोमा परेकाहरुलाई सुरक्षित रुपमा स्वदेश फिर्ता गर्न माग गर्दै प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेसका सांसद गगन थापाले दर्ता गरेको प्रस्तावको समर्थकमा डिला संग्रौला र प्रकाश रसाइली छन् । आममाफी पाएका, रोजगारी गुमाएका र उच्च जोमिखमा रहेकालाई तत्काल र कम जोखिममा रहेकाहरुलाई चरणवद्ध…
तितोपाटी - नेपालमा विगत २४ घण्टामा अरू १० जना कोरोना संक्रमित थपिएका छन् । यस सँगै कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका व्यक्तिको सङ्ख्या १२० पुगेको छ भने ३३ जना निको भएर घर फर्किइसकेका छन् । सोमवार बिहान स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक वक्तव्य जारी गरि थप १० जनामा कोभिड-१९ भेटिएको पुष्टि…
तितोपाटी - विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण विश्वभर ४१ लाख भन्दा बढि मानिसहरू संक्रमित भइ २ लाख ८० हजार भन्दा बढीको मृत्यु र १४ लाख ४७ हजार भन्दा बढि निको भइसकेको अहिलेको परिप्रेक्ष्यमा मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ७८ पुगेको छ भने अहिले सम्म नेपाल बाहिर…
तितोपाटी - नेपालमा थप सातजना व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिवार जनाएको छ। मन्त्रालद्वारा शनिवार बिहान जारी विज्ञप्ति अनुसार योसँगै नेपालभरि कोरोनाभाइरसबाट सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या १०९ पुगेको छ। कोरोना सक्रमितहरूको काठमाण्डूको टेकुस्थित जनस्वास्थ्य प्रयोगशाला र विराटनगरस्थित कोशी अस्पतालमा नमुना परीक्षण गरिँदा नयाँ सात जनामा सङ्क्रमण पुष्टि भएको…
तितोपाटी - नेपालमा एकै दिन थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जका १७ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा वीरगञ्जका थप १७ मा कोरोना पुष्टि भएको जानकारी दिए । योसँगै नेपालमा…
![]()