नेपालगन्ज बाँकेका एक युवा (एजेन्ट)लाई १३ लाख ५० हजार रुपैयाँ तिरी दुई महिनाअघि रुस पुगेर रुसी सेनामा भर्ती भए । एजेन्टले राम्रो कमाइ हुने प्रलोभन देखाएर त्यहाँ पुगेका उनी भर्ती हुनेबित्तिकै युक्रेनविरुद्धको लडाइँमा होमिएका छन् । यहाँको स्थिति निकै नाजुक रहेको र आफूहरू पनि युद्ध लड्न खटिन लागेको ती युवाले…
तितोपाटी - गैरअवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कुवेतको नेतृत्वमा भुकम्प पीडितका लागि कुवेतमा विभिन्न संघ - सस्था, व्यवसायी र व्यक्तिबाट संकलित ११ लाख ८४हजार २ सय २० रुपैयाँ सहयोग एनआरएनए कुवेत र इराकको टोलि जाजरकोट पुगि हस्तान्तरण गरेको छ । संकलित राहत रकम भुकम्प प्रभावित जाजरकोट जिल्ला नलगाड नगरपालिकाको…
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले फ्लाइ दुबईको फ्लाइटमा बिहीवार राति काठमाडौं आएका गोरखाका चन्द्र बहादुर घलेलाई पक्राउ गरेको जनाएको छ । उनको साथबाट प्रहरीले २ किलो ग्रामका दरले ७ वठा विस्कुट बरामद गरेको छ । चन्द्र डेढ हप्ता अघि मात्र दुबई…
रुसी सेनामा आफ्ना नागरिक भर्ना नगर्न नेपालले मस्कोलाई आग्रह गरेको छ रुसी सेनामा कार्यरत ६ सैनिक मारिएको खुलासा भएपछि हिमाली मुलुकले मस्कोलाई आफ्ना नागरिक भर्ना नगर्न र त्यहाँ कमिसनमा परेका नेपाली सैनिकलाई तत्काल फिर्ता पठाउन आग्रह गरेको छ ।‘नेपाल सरकारले उनीहरुको शव तत्काल फिर्ता गरी परिवारलाई क्षतिपूर्ति दिन रुस सरकारसँग…
राजेश भण्डारी-एयर अरेबिया र जजिरा एयरलाइन्सले झण्डै २ करोड भुक्तानी मागेपछि जियोल्याण्ड ट्राभल्स एण्ड टुर्सका सञ्चालक छक्क परे । बालुवाटार स्थित जियोल्याण्ड ट्राभल्सका सञ्चालकले एयरलाइन्स कम्पनीलाई भने–‘त्यति धेरै टिकट त बेचेकै छैन ।’ तर, दुईवटा एयरलाइन्स कम्पनीबाट ३३७ जना यात्रुले उडान टिकट प्रयोग गरिसकेको भेटियो । जजिरा र एयर अरेबियाको…
तितोपाटी-बागलुङ निसिखोला गाउँपालिका वडा नं. २ की दुवै मृगौला पीडित पुनिकला घर्तिको आर्थिक अभावका कारण उपचारमा समस्या परेको छ । विगत एक वर्षदेखी दुवै मृगौला फेल भएको बहिनीको यतिबेला उपचारका लागि आर्थिक अभाव भएपछि सहयोगका लागि दाजु चिन घर्तिले अनुनयविनय गरेका छन । बागलुङ जिल्ला निसिखोला गाउँपालिका निवासी दिल बहादुर…
उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा ७ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले हरिभक्त महर्जनसहित ७ जनालाई १० लाखदेखि ३० लाखसम्म धरौटी माग गरेको हो । जसमा हरिभक्त महर्जनसँग १५ लाख, शमशेर मियाँसँग, १० र आशिष बुढाथोकीसँग ३० लाख…
समलिंगी विवाहलाई कानूनी मान्यता सहित विवाह दर्ता गरेको नेपालको एउटा घटना ले अन्तराष्ट्रिय मिडियामा स्थान पाएको छ । स्काई न्युजले लेखेको समाचार यहाँ जस्ताको तस्तै अनुवाद सहित प्रस्तुत गरिएको हो । यो जोडी नौ वर्षदेखि सम्बन्धमा छ र नेपालको राजधानी काठमाडौंमा २०१६ मा हिन्दू परम्परा अनुसार विवाह भएको थियो ।…
तितोपाटी-भक्तपुरस्थित निवासमा सुरक्षाकर्मीले आफूलाई सीमित राखेपछि मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईंले सर्वोच्च अदालतमा शुक्रबार बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका छन्। वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले प्रसाईंको पक्षबाट सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन् । उक्त रिट निवेदनमाथि आइतबार…
नेपाली युवाले टिकटकको विकल्पमा ‘रमाइलो’ मोबाइल एप सार्वजनिक गरेका छन् । आजदेखिआइडिया जार डिजिटल कम्पनीले याे एप सञ्चालनमा ल्याएको हो । आइडिया जार डिजिटल कम्पनीले छोटो भिडिओका लागि टिकटकको विकल्प सो एप ल्याएको हो । जुन एपमा भिडिओ हेर्ने, अपलोड गर्ने, भिडियो एक्सप्लोर, लाइक, कमेन्ट, शेयर र लाइभ बस्न मिल्छ…