जनता समाजवादी पार्टीका नेता तथा पूर्वसांसद शिवजी यादव प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपामा प्रवेश गरेका छन्। यादवलाई प्रधानमन्त्री ओलीले मंगलबार पार्टीमा स्वागत गरेका छन्। जनतामा जाने ओलीको निर्णयलाई समर्थन गर्दै आफू उनीसँग गएको यादवले बताए। 'मुलुकलाई अस्थिरतामा धकेल्ने खेल भइरहेको छ। जनतामा जाने निर्णयलाई समर्थन गर्दै म नेकपामा आवद्ध भएको…
डा. गोविन्द केसीले २० औं पटक आमरण अनसन बस्ने घोषणा गरेका छन् । उनले दुईबुँदे माग अघि सार्दै फागुन १२ गतेदेखि सत्याग्रह सुरु गर्ने घोषणा गरेका हुन् । उनले भनेका छन्, ‘आगामी कैयौं पुस्ताका नेपालीहरुको भविष्य अन्धकार हुने गरी हाम्रो संविधान नकुल्चियोस् भन्नका लागि हामीले नागरिक प्रतिरोधको सर्वोच्च अस्त्र सत्याग्रह…
तीतोपाटी - स्याङ्जा जिल्ला स्थित स्याङ्जा साहित्य सङ्गमले विभिन्न विधालाई समेटेर विभिन्न साहित्यप्रेमी साहित्य सर्जकहरू मार्फत नियमित साहित्यिक शृङ्खला गर्ने भएको छ । नियमित साहित्यिक शृङ्खला अन्तर्गत यही माघ २४ गते शनिबार चौथो शृङ्खला गर्ने भएको हो । उद्योग बाणिज्य संघ स्याङ्जाको सभाहलमा यस पटक अायोजना हुने उक्त विशेष साहित्य…
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्ष आधिकारिकताको माग दावी गर्दै निर्वाचन आयोग पुगेका छन्। अध्यक्षद्वय पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपालसहितका नेताहरु मंगलबार आयोगको कार्यालय पुगेका हुन्। यो समूहले आफूहरूलाई आधिकारिकता दिन माग गर्दै निर्वाचन आयोगमा पत्र बुझाएको छ । अध्यक्षद्वय दाहाल र नेपालसहितका नेताहरू मंगलबार बिहान आयोग कार्यालय पुगेर…
तितोपाटी- राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभामुख अग्नि सापकोटाले संवैधानिक नियुक्तिको फाइल फिर्ता पठाएकोमा आपत्ति जनाएका छन् । सोमबार पत्रकार सम्मलेनमार्फत अध्यक्ष तिमिल्सिनाले आफूसँगको सल्लाहबिनै सभामुख सापकोटाले संवैधानिक नियुक्तिको फाइल फिर्ता पठाएको भन्दै असहमति व्यक्त गरेका हुन् । तिमिल्सिनाले संसद सचिवालयमा राष्ट्रियसभाको पनि प्रतिनिधित्व रहेको र त्यसले निर्णय गर्दा आफूलाई पनि…
तितोपाटी- प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएकै समयमा निर्वाचन हुने बताएका छन् । ढल्केबर सवस्टेसनको उद्घाटन समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तोकिएकै समयमा निर्वाचन हुने दावी गर्दै सबैलाई तयारी रहन समेत आग्रह गरेका छन् । ‘२०७८ साल वैशाख १७ र २७ गते चुनाव हुन्छ । तपाईंहरू त्यो दिनको तयारी गर्नुहोस् ।…
प्रधानमन्त्री केपी ओलीले नेपालको अँध्यारो युग समाप्त भएको दाबी गरेका छन् । ‘१०५ वर्षअघि फर्पिङबाट चन्द्रज्योति भनेर सुरु गरिएको पिलपिले बत्तीको सुरुवात भयो, त्यो पिलपिले बत्ती माथि उठ्न नसकेर देशलाई १८ घन्टासम्म अन्धकार बनायो,’ धनुषाको ढल्केबरस्थित सबस्टेसनको उद्घाटन गर्दैै ओलीले भने, ‘अँध्यारो युग समाप्त भयो, अब देशमा चौतर्फी विकास हुन्छ…
नेकपा ओली समूहका नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल चढेको गाडी नुवाकोटमा तोडफोड भएको छ । प्रचण्ड–नेपाल समुहका कार्यकर्ताले कालो झण्डा देखाउने क्रममा पोखरेलको गाडी तोडफोड गरेका हुन् । कार्यक्रममा सहभागी हुने क्रममा ओली र प्रचण्ड–नेपाल समूहबीच झडप भएको हो । गत पुष ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड–माधव समुहले…
तितोपाटी- कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा थप तीन नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता बेलायतमा तीन जनाको सङ्क्रमणका कारण निधन भएको हो । यो सहित विदेशमा कोरोना सङ्क्रमणका कारण निधन हुने नेपालीको सङ्ख्या ३३० जना पुगेको छ । गैरआवासीय नेपाली सङ्घ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक सञ्जीव…
तितोपाटी- पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपाले केन्द्रीय कमिटी बैठक बोलाएको छ । नेकपाले भोलि (सोमबार)का लागि बैठक बोलाएको हो । बैठक बिहान ११ बजे बबरमहलस्थित कार्की पार्टी प्यालेसमा बस्ने पार्टी कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । बैठकको एजेन्डाबारे जानकारी नभएको उनले बताए । सरकारले प्रतिनिधिसभा…
![]()