Friday 9th October 2026

संवैधानिक नियुक्तिको फाइल फिर्ता पठाइएकोमा अध्यक्ष तिमिल्सिनाको असहमति


तितोपाटी- राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभामुख अग्नि सापकोटाले संवैधानिक नियुक्तिको फाइल फिर्ता पठाएकोमा आपत्ति जनाएका छन् ।

सोमबार पत्रकार सम्मलेनमार्फत अध्यक्ष तिमिल्सिनाले आफूसँगको सल्लाहबिनै सभामुख सापकोटाले संवैधानिक नियुक्तिको फाइल फिर्ता पठाएको भन्दै असहमति व्यक्त गरेका हुन् ।

तिमिल्सिनाले संसद सचिवालयमा राष्ट्रियसभाको पनि प्रतिनिधित्व रहेको र त्यसले निर्णय गर्दा आफूलाई पनि थाहा दिनुपर्ने र सहमति लिनुपर्नेमा त्यस्तो नभएको भन्दै माथिल्लो सदनको उक्त निर्णयमा असहमति व्यक्त गरेका हुन् ।


सम्बन्धित शीर्षकहरु

काठमाडौँ, २३ असोज। साउदी अरब र यमनका हुथी विद्रोहीबीच चर्किएको सैन्य द्वन्द्वमा पाकिस्तानको भूमिकालाई लिएर नयाँ विवाद उत्पन्न भएको छ।…

काठमाडौं — हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको कोष अपचलन तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा व्यवसायी दीपक भट्टसहित २० व्यक्ति तथा संस्थाविरुद्ध काठमाडौं जिल्ला…

 निकटस्थहरूको घरमा एकैसाथ छापा काठमाडौं — पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग जोडिएका व्यक्तिहरूमाथि राज्यका अनुसन्धान निकायले अनुसन्धान तीव्र पारेका छन्। सम्पत्ति शुद्धीकरण…

प्रतिकृयाहरू
...