तितोपाटी- सरकारले आजबाट आन्तरिक उडान रोक्ने निर्णय गरेको छ । यसअघि कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले गरेको सिफारिसअनुसार आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो। बढ्दो कोरोना संक्रमणलाई ध्यानमा राख्दै आन्तरिकसहित भारत, ब्राजिल र दक्षिण अफ्रिकाको उडान रोक्ने निर्णय गरेको कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा अर्यालले जानकारी दिइन् । “अरु…
तितोपाटी- विश्वभरका १३ करोड ७ लाखभन्दा बढीले कोरोना भाइरसको संक्रमण जितेका छन् । कोरोना भाइरससम्बन्धी तथ्यांकीय विवरण उपलब्ध गराउँदै आएको वर्डोमिटरका अनुसार सोमबार बिहानसम्म विश्वभरका १३ करोड ७ लाख ८८ हजारभन्दा बढीले कोरोना भाइरसको संक्रमण जितेका हुन् । वर्डोमिटरका अनुसार विश्वमा हालसम्म १५ करोड ३४ लाख ६९ हजारभन्दा बढीमा संक्रमण…
तितोपाटी- कोरोना भाइरसको दोस्रो लहरसँगै विश्वभरिका देशहरूले सतर्कता अपनाउन थालेका छन्। त्यसै क्रममा संक्रमित बढी भएका देशबाट मानिसहरू आउन प्रतिबन्ध, आन्तरिक तथा बाह्य उडानहरूमा रोक लगाउनेजस्ता कदम विभिन्न देशका सरकारले लिँदै छन्। अहिले संसारका सुडान, मौरिसियस, मोरक्को, क्यानडा, उरुग्वे, भेनेज्वेला, भारत, भुटान, इरान, इजरायल, मलेसिया, म्यानमार, थाइल्यान्ड, हंगेरीलगायत देशहरूले संसारका…
शंकर पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । नेपाल कम्युनिस्ट पार्टी (एमाले), लुम्बिनी प्रदेश संसदीय दलका नेता पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । लुम्बिनी प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति सार्वजनिक गर्दै संविधानको धारा १६८ को उपाधार (१) बमोजिम प्रदेश मुख्यमन्त्रीमा पोखरेललाई नियुक्त गरेको जानकारी गराएको छ…
तीतोपाटी - विगत २४ घण्टाको अवधिमा नेपालमा थप ५,७६३ जनालाई कोरोना सङ्क्रमण र १९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। कोरोना संक्रमितको यो संख्या नेपालमा कोरोना संक्रमण सुरू भए यताकै सबैभन्दा उच्च संख्या हो । यसअघि गत कार्तिक ५ गते ५,७४३ जनामा सङ्क्रमण पुष्टि भएको थियो। शनिवार…
तितोपाटी-मजदुर आन्दोलनको सम्झनामा विश्वभर १३२औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ।नेपालमा पनि हरेक वर्ष यो दिवस मनाइँदै आइएको छ। तर यस वर्ष भने कोरोना भाइरस महामारीका कारण अन्तर्राष्ट्रिय श्रमिक दिवस पनि प्रभावित भएको छ। कोरोनाको सङ्क्रमण फैलने सम्भावना रहेको भन्दै काठमाडौँ उपत्यकासहित केही जिल्लामा निषेधाज्ञा जारी भएसँगै यसवर्ष श्रमिक दिवस प्रभावित बन्ने…
तितोपाटी - सभामुख अग्निप्रसाद सापकोटाले कोरोना महामारीको चपेटामा परेका श्रमजीवी मजदूर वर्गका लागि राज्यका तर्फबाट विशेष राहतको कार्यक्रम ल्याउन आग्रह गरेका छन् । १३२औँ मजदूर दिवसका अवसरमा शुभकामना दिँदै सापकोटाले कोरोनाका कारण उत्पन्न विषम परिस्थितिले देशभित्रका लाखौँ श्रमिक खाली बस्नुपर्ने अवस्था सिर्जना भएकाले तत्काल उचित कार्यक्रम ल्याउन आग्रह गरेका हुन्…
लुम्बिनी प्रदेशमा हालैमात्र मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी भएका जनता समाजवादी पार्टी (जसपा) का चारजना सदस्य पदमुक्त भएका छन्। प्रदेशसभाले बिहीबार सूचना प्रकाशित गरी जसपाका चार जना सदस्यहरू पदमुक्त भएको जानकारी गराएको हो।जसपाका सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई जनता समाजवादी पार्टी नेपालको केन्द्रीय…
कोरोनाभाइरसबाट थप ३५ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट ३५ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको उल्लेख गरिएको छ । यो सँगै मृतकको कुल संख्या ३ हजार २४६ पुगेको छ । यस्तै देशभर ४९ सय बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या…
दीपक मनाङे भनेर चिनिने मनाङ ‘ख’ बाट गण्डकी प्रदेश सभा सदस्य निर्वाचित राजीव गुरुङ प्रदेशको युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन्। उनले केही बेरमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन्। २०७४ सालको मंसिर १० गते सम्पन्न प्रदेश सभा निर्वाचनमा राजीव स्वतन्त्र उम्मेदवार थिए। तत्कालीन एमालेको समर्थनमा उनले निर्वाचन जितेका…
![]()