Monday 11th August 2025
संगीत
Image

तितोपाटी- चर्चित गायक तथा मोडेल दुर्गेश थापाको नयाँ गित बजारमा आएको छ । युवा पुस्ताको मनमुटुमा बस्न सफल गायक तथा मोडेल दुर्गेश थापाले आफ्नै स्वरमा वीर गोर्खाली बोलको नयाँ म्युजिक भिडियो गएको मंगलबार बजारमा ल्याएका हुन् । यस गीतमा सुरेश रानाको शब्द संगीत रहेको छ । तीजको समयमा ‘बिच्च बिच्चमा’,…

Image

तितोपाटी- नेपाली नयाँ वर्ष २०७७ को उपलक्ष्यमा कुवेत नेपाल सरोकार समाजद्वारा आयोजना चौथो सांगितिक धमाका कुवेत स्थित युनाइटेड ब्रिटिश स्कुलको हालमा १७ अप्रिल २०२० शुक्रबारको दिन हुने भएको छ। बिगतका वर्षहरूमा जस्तै कुनै न कुनै सामाजिक कार्य गर्ने उद्द्श्य सहित कार्यक्रम गर्दै आएको समाजले यस वर्ष पनी छैटो वार्षिकउत्सवको अवसर…

Image

तितोपाटी - तमु प्ये ल्हु संघ कुवेतको तमु च्यु ल्होसार कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेसमा जनवरी ३ तारिकका दिन नेपालबाट आमन्त्रित अतिथि कलाकार र स्थानीय कलाकारको साथमा बिहान ११ बजेदेखी शुरु हुने संघले जनाएको छ। नेपाल देखी अतिथी कलाकार बहुचर्चित लोक दोहोरी गायिका सबिना तमुस्यो…

Image

तितोपाटी - नेपाल तामाङ घेदुङ कुवेतले २८५६ अाैं सोनाम ल्होछार ४ जना अतिथि कलाकारको साथमा फेब्रुअरी ७ मा धुमधामका साथ मनाउने भएको छ। तामाङ जातीहरूले नयाँ वर्षको रूपमा मनाउने ल्होछार विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि नेपालका ख्यातिप्राप्त चार जना अतिथि कलाकारहरुको साथमा जिवा ल्हो (मुसा वर्ग) ल्होछार मनाउने भएको…

Image

चलचित्र विकास विकास बोर्डका अध्यक्ष केशव भट्टराई र अभिनेता दीपक क्षेत्रीको सामूहिक अन्त्येष्टि गरिएको छ । उनीहरुको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।बोर्डका अध्यक्ष भट्टराईको आइतबार राति ५३ वर्षको उमेरमा निधन भएको हो । स्वास्थ्यमा अचानक समस्या देखिएपछि उनलाई राति नै चावहिलस्थित ओम अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुग्दासम्म उनी…

Image

तितोपाटी - सुमधुर स्वरका धनि प्रवासी लोक गायक सुन्दर परियारको नयाँ गीति एल्बम "वालिङ त्रियासी" युटुब मार्फत बजारमा आएको छ । उक्त गीतलाइ गायकले आफ्नै युटुब च्यानल "सुन्दर परियार" मार्फत बजारमा ल्याएका हुन् । बाल्यकाल मै संकलन गरेर पनि गाउने जोमेसो नमिलेको उक्त गित गायक परियारले यस पटक भने लोक…

Image

तितोपाटी- सर्वाधिक चर्चामा रहेकी गायिका पूजा सुनुवारको आवाजमा संग्रहित एलबम ‘रहर’ को लोकार्पण सम्पन्न भएको छ। साथै ‘रहर’ एल्बमभित्रका ‘हुन्छ भनन' गीतभिडियो समेत सार्वजनिक भएको छ । डस म्युजिक प्रालिको प्रस्तुति रहेको एल्बम ‘रहर’ प्रमुख अतिथि, वरिष्ठ संगीतकार एवम् संगीतकार संघ नेपालका प्रथम (पूर्व) अध्यक्ष लक्ष्मण शेषले सार्वजनिक गरेका हुन…

Image

तितोपाटी-प्रवासमा रहेर पनि देशको कला संस्कृति प्रति लगाव राख्नु आफैमा महत्वपूर्ण कुरा हो प्राबासी जीवनका वाबजुद पनि स्वदेशी गित संगीत र कलालाई माया गर्नु कसैको रोजाई पर्छ भने त्यसको सम्मानयोग्य रहन्छ । आजकल र्याप , पप र आधुनिक गित संगितमा झुकाव राख्ने नया पुस्ता लोक भाकामा रमाउनु आफैमा गर्वको बिषय…

Image

तितोपाटी-चर्चित गायिका पूजा सुनुवारले ओएस नेपाल म्युजिक अवार्ड-२०७६ मा सर्वोत्कृष्ट सुनुवार गायिकाको अवार्ड जितेकीछिन् ।गत बिहिबारका दिन काठमाडौ स्थित प्रज्ञाप्रतिष्ठानमा आयोजित एक भव्य समारोहका बिच गायिका पूजाले उक्त अवार्ड हत्याएकी हुन । केही समय अगाडि स्रोता/दर्शक माझ ल्याइएको सुनुवार जाती/समुदायको भाषाको गीत ‘नम्सेवल’ (नमस्कार) सुनुवार समुदाय माझ निकै लोकप्रिय रहेको…

Image

तितोपाटी - गायक दुर्गेश थापालाई प्रहरीले पक्राउ गरेको छ। तिहारको अवसरमा सार्वजनिक ‘ह्याप्पी तिहार, चिसो बियर’ गीतमा प्रयोग गरिएको शब्दका कारण विवादमा तानिएका थापालाई प्रहरीले मंगलबार काठमाडौंको गोंगबुबाट पक्राउ गरेको हो। उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको थियो। महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुमा पत्राचार गरेसँगै उनलाई पक्राउ गरिएको महाशाखाका…