तितोपाटी-अन्तर्राष्ट्रिय कलाकार समाज कुवेतको छैठो वार्षिकउत्सव तथा सांस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ। छैठो वार्षिकउत्सवको अवसर संगै (नेपालस्थित पवित्र समाज सेवा नेपालको सहयोगार्थ सांस्कृतिक कार्यक्रम च्यारिटी सो २०२०) आगामी २४ जनवरी शुक्रवारको दिन कुवेतस्थित जिलिबको इण्डियन सेंट्रल स्कूल हलमा हुने भएको छ। कार्यक्रमको तयारी पुरा भएको बताउदै कार्यक्रममा नेपाल…
तितोपाटी-मगर संघ कुवेतको तेश्रो अधिवेशन सम्पन्न भएको छ भने अधिवेशनले मन बहादुर भुजेल मगरको नेतृत्वमा संरक्षक सहितको ६७ सदस्यीय नयाँ कार्य समिति पनि निर्वाचित गरेको छ। मगर संघ कुवेतले हिँजो १७ जनवरी २०२० को दिन कुवेतको फरवानिया स्थित युनिक अडिटोरियम हलमा माघे सक्रान्ती चाडको अबसर पारेर मगर संघका केन्द्रिय महासचिबलाइ…
तितोपाटी- फिल्म ‘लक्का जवान’को शीर्ष गीत मन त मेरो लक्का जवान सार्वजनिक गरिएको छ। बुधबार सार्वजनिक ‘मन त मेरो लक्का जवान’ बोलको गीतमा डिपी खनालको शब्द, बाबुल गिरीकाे सङ्गीत तथा सङ्गीतकार स्वयं र मिना निरौलाको स्वर सुन्न सकिन्छ। आउँदो चैत २१ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्मको बुधबार पहिलो गीत सार्वजनिक…
किरात याक्थुङ चुम्लुङ कुवेतले आगामी फेब्रुवरी २८ मा कुवेतमा लिम्बु चलचित्र “साम” प्रदर्शन गर्ने भएको छ। संस्थाको नवौं वार्षिक उत्सवको अबसर पारेर कुवेतको फरवानिया स्थित युनिक अडिटोरियम हलमा उक्त चलचित्र प्रदर्शन गरेर किरात याक्थुङ चुम्लुङले नवाैं वार्षिक उत्सव मनाउन लागेको कुरा संस्थाका विशेष सल्लाहकार एवं एनअारएनए कुवेतका वरिष्ट उपाध्यक्ष समेत…
तितोपाटी - गायक निशान भट्टराईको सवारी दुर्घटनामा परि निधन भएको छ। दरबारमार्गस्थित एक रेस्टुरेन्टबाट निवास फर्कने क्रममा कार दुर्घटना भई उनको निधन भएको हो। उनी आफैंले चलाएको कार तीनकुनेस्थित सडकको पोलमा ठोक्किएर दुर्घटना भएको थियो। ४० को दशकको अन्त्यतिर उदाएका गायक भट्टराइ स्टेजसँगै होटल रेस्टुरेन्टहरूमा गजल गाउँदै आइरहेका थिए। धरान…
तितोपाटी-कुवेतकाे सबै भन्दा पुरानाे जातीय संस्था तमु समाज कुवेतले आफ्नो महान एवं मौलिक,सांस्कृतिक राष्ट्रिय चाड तमू ल्होछार फो-ल्हो (मृग वर्ग) लाई बिदाइ र च्यु ल्हो (मुसा वर्ग) लाई स्वागत गर्दै गत शुक्रबार कुवेत स्थित हिजुल कबड एरियामा विविध खेलकुद, मनाेरन्जनात्मक तथा सांस्कृतिक कार्यक्रम गरी धुमधामकाे साथ मनायाे। ल्होछार सँगै दशाैं…
तितोपाटी-गायिका योजना पुरीको नयाँ गीत 'स्लो मोसन' सार्वजनिक भएको छ। लोक दोहरी लोक पंप गितमा जम्दै आएकी पुरीले यस पटक अलिक फरक गित गाएकी छिन। लोक पप बिधामा समाबेश रहेको उक्त गीत पुरीले आफ्नो यूट्यूब च्यानलबाट सार्वजनिक गरेकी हुन। गितमा शब्द गीतकार रचनाकार डिपी खनाल, संगीतकार शंकर थापा,एरेन्जर उदय राज…
तितोपाटी-विपिन कार्की स्टारर सिनेमा ‘सेल्फी किङ’को ट्रेलर रिलिज भएको छ।मंगलबार एक कार्यक्रमकाबीच विशाल सापकोटाको निर्देशकिय डेब्यू सिनेमाको ट्रेलर रिलिज गरिएको हो।सार्वजनिक 'सेल्फी किङ'को ट्रेलरले सिनेमाले एक समस्याग्रस्त हास्यकलाकारको तीन दिनको कथा पेस गर्छ। सिनेमामा विपिनका अलावा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणि सापकोटा, जीवन भट्टराई, सबिन बास्तोलालगायतका कलाकारको पनि…
तितोपाटी-तमू प्ये ल्हु संघ कुवेतले नेपालबाट आएकी अतिथि कलाकार सविना गुरूडको साथमा गुरुङ समुदायहरुको महान चाड च्यू ल्होसार कुवेतको खैतान स्थित राजधानी प्यालेस रेस्टुरेन्टमा विभिन्न संस्कृतिक प्रस्तुतिको साथ भव्य कार्यक्रम गरि मनाएको छ। संस्थाले प्रत्येक वर्ष झैं यस वर्ष पनि तमु समुदायको मौलिक महान चाड तमु फो- ल्हो (मृग वर्ग)लाई…
तितोपाटी- गायक प्रज्वल मगर र गायिका निता पुन ( रेजिना) को स्वरमा निकै उत्कृष्ठ गित “घरबार” सार्बजनिक भएको छ। लोकदोहोरी गायक प्रज्वल मगर र निता पुन ( रेजिना ) को आवाजमा बजारमा आएको गीत “घरबार ” को शब्द संगीत पुर्ण मगर यात्रीको रहेको छ भने स्मृति तिमल्सिना (गुरु आमा) ले…