निरेम ग्रुपको आयोजनामा हुन लागेको ‘निरेम सांगीतिक उत्सव–चौथो संस्करण’ यसअघि घोषणा गरिएको मितिमा नभई अर्को मितिमा आयोजना हुने भएको छ। निरेमले यसअघि आगामी जनवरी १, २०२७ मा सांगीतिक उत्सव आयोजना गर्ने घोषणा गरेको थियो। सोही दिन तमु समाज कुवेतले पनि आफ्नो महत्वपूर्ण सांस्कृतिक पर्व ल्होसार कार्यक्रम आयोजना गर्ने घोषणा गरेपछि,…
अमेरिकाको लस एन्जलसमा सम्पन्न एमटीभी भिडियो म्युजिक अवार्ड्स (भीएमए) २०२६ मा म्याडोना र टेलर स्विफ्टले वर्चस्व कायम गरेका छन्। म्याडोनाले ‘आर्टिस्ट अफ द इयर’ सहित ७ अवार्ड जितिन् भने टेलर स्विफ्टले ‘भिडियो अफ द इयर’ लगायत प्रमुख पुरस्कार हात पारिन्। दक्षिण कोरियाली ब्यान्ड बीटीएस ले ‘स्विम’ गीतबाट ‘सङ अफ द…
देख्दा मुस्कान फुल्छ, मनभरि उज्यालो छाउँछ, दुःखका ती क्षणहरूमा साथ तिम्रै याद आउँछ। गल्ती हुँदा सही बाटो देखाउने हात तिम्रो, अँगालोमा बाँधिदिँदा हराउँथ्यो पीर मेरो। दाजु मात्र कहाँ हौ र, मामा पनि तिमी भयौ, बाबुसरी माया दिई जीवनभरि साथ दियौ। उमेरले तीन वर्षको दूरी मात्र थियो हाम्रो, तर तिम्रो वात्सल्यले…
कुवेतमा कृयाशिल संस्था नेपाल कुवेत सरोकार समाजको पहलमा भोटेकोशी बाढी पीडितलाई सहयोग गर्ने उद्देश्यले “NKSS Concert 2026” आयोजना हुने भएको छ। नेपाल कुवेत सरोकार समाज (NKSS) द्वारा आयोजित उक्त सांगीतिक कार्यक्रम आगामी १८ डिसेम्बर २०२६ (शुक्रबार) कुवेतको जलिबस्थित एस्पायर इन्डियन स्कुल (Aspire Indian School, Jleeb) को सभा हलमा आयोजना गरिनेछ।…
कुवेतमा रहेका नेपाली महिलाहरूलाई स्वस्थ मनोरञ्जन प्रदान गर्दै नेपाली कला, संस्कृति र चाडपर्वको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले निरेम इभेन्ट म्यानेजमेन्ट ग्रुपले कुवेतमा तीज विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। आयोजकका अनुसार आगामी ११ सेप्टेम्बर २०२६ (शुक्रबार) साँझ ५ बजेदेखि कुवेतको खैतानस्थित राजधानी पार्टी प्यालेसको हलमा कार्यक्रम सञ्चालन गरिनेछ। नेपाली…
कुवेतस्थित नेपाली समुदायमाझ लोकप्रिय सांगीतिक कार्यक्रम निरेम सांगीतिक उत्सव–२०२७ को तयारी सुरु भएको छ। आयोजकका अनुसार उत्सवको चौथो संस्करण आगामी जनवरी १, २०२७ मा आयोजना गरिनेछ। गत वर्ष सम्पन्न निरेम सांगीतिक उत्सव सभ्य, भव्य र सफलतापूर्वक सम्पन्न भएको स्मरण गर्दै आयोजकले कार्यक्रम समापनकै क्रममा नयाँ वर्षको पहिलो दिन अर्थात् जनवरी…
गायिका मेनुका राई र गायक राई नबिनको संयुक्त स्वरमा तयार गरिएको नयाँ ‘उधौली र उभौली साकेला ’ गीत सार्वजनिक भएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द र राई नबिनको संगीतमा तयार भएको उक्त गीतले किरात समुदायको मौलिक संस्कृति र परम्परालाई कलात्मक रूपमा प्रस्तुत गरेको छ। गीतको विषयवस्तु किरात समुदायको…
तितोपाटी-पाल्पाली लोक गायक बद्री पंगेनीको तीज कोसेली "पाल्पाली कान्छो झापाली कान्छी" सार्वजनिक भएको छ । बद्री पंगेनी अफिसियल युटयूव च्यानलबाट सार्वजनिक भएको उक्त गीतमा लोक गायक बद्री पंगेनी र गायिका रचना रिमालको स्वर रहेको छ । गीतमा चर्चित मोडल शंकर बिसी र रबिना भण्डारीको अभिनय रहेको छ । सिब अखेलीको…
निरेमको संरक्षणमा कुवेतमा स्थापित नेपटोन ब्यान्डले आफ्नो पहिलो ओरिजिनल गीत ‘मेरो मुस्कान’ सार्वजनिक गर्ने तयारी पूरा गरेको छ। आगामी २५ जुलाई, शुक्रबार डिजिटल प्लेट्फर्म युट्युब बाट रिलिज हुने यो गीतसँगै ब्यान्डले आफ्नो नयाँ सांगीतिक यात्राको औपचारिक सुरुवात गर्नेछ। ब्यान्डका फ्रन्टम्यान सुरेन्द्र लिम्बु ले यसअघि एकल ‘जात’, ‘मेरी माया’, ‘कालो बादल’,…
राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले ३ वटा गीतमा प्रतिवन्ध लगाउन माग गर्दै नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएको छ । नेपालको मौलिकता र समाजिक मूल्य मान्यतालाई ति गीतहरुले हानी गरेको भन्दै उजुरी गरिएको छ ।जस अनुशार चर्चित लोक गायक गायिका रामजी खाँड र शान्तीश्री परियारको स्वरमा रहेको ‘लुकी लुकी’, सँगै धुर्व …
![]()