कुवेतमा सक्रिय तिन किराती संस्थाले संयुक्तरुमा उभौली पर्व मनाउने भएका छन । भाषा, संस्कार र संस्कृतिको संरक्षण, किरातहरुको साझा अभियान भन्ने मुल नाराका साथ किरात राई यायोक्खा कुवेत, किरात याक्थुम चुम्लुङ कुवेत र सुनुवार सेवा समाज कुवेतले संयुक्तरुपमा उभौली मनाउने तयारी पुरा भएको मन्जित राईले तितोपाटीलाई जानकारी गराउदै कार्यक्रमा उपस्थित…
तीतोपाटी - जन-जागृति युवा समाज कुवेतको छैटौं अधिवेशन तथा वाह्रौ वार्षिक उत्सव सम्पन्न भएको छ । कुवेतको फरवानिया स्थित द्वाही प्यालेस रेष्टुरेन्टको सभाकक्षमा हिजो मिति ६ मे २०२२ का दिन सम्पन्न छैटौं अधिवेशनले आनन्द आचार्यको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति पनि निर्वाचित गरेको छ । संस्थाका कार्यवाहक अध्यक्ष आनन्द आचार्यको…
Al Muzaini मुजैनीको कुवैतको १२४ औं साखा कुवैतको अन्तरास्टिय बिमानस्थल जजीरा एयरलाइन्सको टर्मिनल-५ को प्रस्थान एरियामा शुभारम्भ भएको छ । अबदेखि नेपाल लगायत विश्वभरि यात्रा गर्दा यात्रीहरुले यात्राको समयमा Al Muzaini #मुजैनीको जजिरा कुवैत बिमानस्थल साखाबाट बैधानिक च्यानल मार्फत सजिलै गन्तव्य मुलुकमा पैसा उच्च दरमा रेमिट्यान्स पठाउन सकिने बजार प्रबन्धक…
"पहिचानका लागि खेलकुद, स्वस्थ्यका लागि खेलकुद" भन्ने मुल नाराका साथ सुदुरपश्चिमेली नेपाली समाज कुवेतले यहि आउदाे मे महिनाकाे ६ तारिक शुक्रबारका दिन महाबुल्लामा नेपाली नयाँ वर्ष २०७९ काे उपलक्ष्यमा भलिबल प्रतियोगिता संचालन गर्ने भएको छ । अलमुल्ला एक्सचेन्जकाे मुख्य प्रायाेजनमा भलिबल प्रतियोगिता संचालन गर्न लागिएको समाजका संरक्षक बिकास सिंह ठकुरीले…
कुवेत स्थित स्विडिस क्लिनिङ कम्पनीमा कार्यरत चुडामणि खनाल गत अप्रिल ६ तारिकबाट सम्पर्क बिहिन भएका छ्न। लोक गायक बिबि मल्ल ठकुरीले खनाल हराएको भन्दै सामाजिक सन्जालमा एक पोस्ट राखेपछी उनको खोजी नीति शुरु भएको हो। पाल्पा जिल्ला तान्सेन नगरपालिका ९ मादी घर भएका पासपोर्ट नम्बर ०६३३१६०५ नम्बर भएका खनाल एकाएक…
राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माण गरिएको बहुप्रतिष्ठित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि विधिवतरुपमा सञ्चालनमा आएको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग औपचारिक रूपमा सञ्चालनमा आएको जानकारी दिए । उनले भने, “दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल विधिवतरुपमा सञ्चालन आएको छ…
निर्माण सम्पन्न भएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा आजबाट जहाजको उडान/अवतरण सुरु भएको छ । एरो थाई कम्पनीबाट विमानस्थलको क्यालिब्रेसन उडान भइसकेपछि यसको रिर्पोट नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्नो प्रणालीमा प्रकाशित गरेको थियो । यस्तो रिर्पोटका आधारमा उडान/अवतरणसँग सम्बन्धित प्रणालीहरु नयाँ धावनमार्गमा आधारित भएर वायुसेवा कम्पनीहरुले आफ्नो वायुयानमा अपलोड गर्छन्…
तीतोपाटी - जन-जागृति युवा समाज कुवेतको छैटौ अधिवेशन तथा १२ औं वार्षिक उत्सव आगामी मे ६ तारिक शुक्रबारका दिन फरवानिया स्थित द्वाही प्यालेस रेष्टुरेन्टमा हुने भएको छ । अधिवेशन हुने विषयबारे सो समाजका निवर्तमान अध्यक्ष टिकाराम आचार्यले तीतोपाटी डट कमलाइ जानकारी दिएका हुन् । "जागरूक समाजको खोज, जन-जागृति युवाको सोच"…
तोयानाथ उपेक्षित, तीतोपाटी / आज मैले भद्रकलाको फोन उठाउन सकिन । उनले काम नपरि कहिल्यै फोन गर्दिनन् । त्यसो त काम परे पछि मात्र फोन गर्ने अरु बेला रिप्लाई समेत नगर्नेको पनि कमी छैन । अप्ठयारो परेको बेला विन्ति गर्नेहरु, सहयोग माग्नेहरु मध्ये कतिपयको तितो अनुभव मैले सँगालेको पनि छु…
लुलु हाइपरमार्केटले भाैचर प्रवर्धनका विजेताहरूलाई पुरस्कार वितरण गरेको छ । लुलु हाइपरमार्केटको अल-राई आउटलेटमा हला फेब्रुअरी उत्सवको एक भागको रूपमा आयोजित भौचर प्रवर्धनका विजेताहरूलाई एक कार्यक्रम गरि पुरस्कार वितरण गरेको हो । लुलु हाइपरमार्केटको शीर्ष व्यवस्थापनले सेवाग्राहीहरू तथा लुलुका कर्मचारीहरूसहित ठुलो जमघटका बिच कूल १५ हजार केडी धनराशीको उक्त पुरस्कार…
![]()