तीतोपाटी - झापाली समाज कुवेतको चौथो अधिवेशन सम्पन्न भएको छ । कुवेतको फरवानिया स्थित द्वाइही प्यालेस रेष्टुरेन्टको सभाकक्षमा भव्यरूपमा आज १७ जुनका दिन सम्पन्न चौथो अधिवेशनले २०२२-२०२४ कार्यकालको लागि गोविन्द प्रसाद तिम्सिनाको नेतृत्वमा २६ सदस्सीय नयाँ कार्य समिति समेत सर्वसम्मत रूपमा चयान गरेको छ । समाजका निवर्तमान अध्यक्ष लोमस बास्तोलाको…
तीतोपाटी - कुवेतको पहिलो सामाजिक संस्था जन-जागृति युवा समाज कुवेतले कुवेतमा रहेका नेपालीको लागि विद्युतीय राहदानी (इ–पासपोर्ट) को लागि आवेदन फारम भर्न सहयोग गर्ने भएको छ । आवेदन फारम कम्प्युटरमा अनलाइनबाट भर्नु पर्ने भएको र विदेशमा कार्यरत सबै श्रमिकको अनलाइन फारम भर्ने सम्मको पहुँच नभएको परिप्रेक्ष्यमा कुवेत स्थित जन-जागृति युवा…
मध्यपूर्वको प्रमुख रिटेलर लुलु हाइपरमार्केटले हाइपरमार्केटको अल दाजीज आउटलेटमा जुन १२ तारिक अद्भुत यसियन महोत्सवको शुभारम्भ गर्यो । महोत्सवको शुभारम्भ कुवेत स्थित यसियाली देशका राजदूतहरूले संयुकत रूपमा रिवन काटेर उद्घाटन गरेका हुन् जसमा फिलिपिन्स, इन्डोनेसिया, थाइल्याण्ड, भियतनाम, कम्बोडिया, ब्रुनाइ, मलेसिया र म्यानमारका राजदूतहरू तथा लाओसका कार्यवाहक उपप्रमुख उपस्थित थिए ।…
तीतोपाटी - मेचीकाली सामुहिक बचत कोषले १४ औं वार्षिक उत्सव भव्यताका साथ मनाएको छ । कोषले हिजो १० जुन २०२२ शुक्रबारका दिन कुवेतको फरवानिया स्थित द्वाही प्यालेस रेष्टुरेन्टको सभाककक्षमा कोषमा आवद्ध दाजुभाइ तथा दिदीबहिनीहरूलाइ भेला जम्मा गरेर शुभकामना आदान प्रदान, सदस्यता सम्मान तथा भोजको आयोजना गरेर १४ औं वार्षिक उत्सव…
कुवेतमा रहेका झापालीहरुको साझा संगठन झापाली समाज कुवेतले आउदो १७ जुन शुक्रवारको दिन कुवेतस्थित फर्वानियाको द्वाही प्यालेस हलमा, चौथो अधिवेशन कार्यक्रम गर्ने भएको छ । “हाम्रो एकता बिकासको लागि” भन्ने मुल लिएर २०१३ मा स्थापित झापाली समाज कुवेतले ०६ मार्च २०२० का दिन गर्न लागिएको चौथो अधिवेशन विश्व भरि फैलिएको…
नेपाली दूतावास र गैरआवासीय नेपाली संघ कुवेतद्वारा एएफसी एसियन कप २०२३ को छनोट खेल खेल्न कुवेत आइपुगेका राष्ट्रिय फुटबल टोलि संगको दिवा भोज तथा परिचयत्मक कार्यक्रम सम्पन्न भएको छ। दिवाभोज तथा परिचयात्मक कार्यक्रममा महामहिम राजदूत दुर्गाप्रसाद भण्डारीले एएफसी एसियन कप २०२३ को अन्तिम चरणको खेलका लागि कुवेत आएको नेपाली राष्ट्रिय…
लुलु हाइपरमार्केट कुवेतले कुवेतमा रहेका आफ्ना सबै आउटलेटहरूमा जुन २ मा विशेष 'ब्यूटी वर्ल्ड' प्रवर्द्धन सुरु गर्यो। ब्रान्डको ‘ब्याक टु होम’ सेलिब्रेशनको एक हिस्सा रहेको प्रवर्द्धनले ग्राहकहरूलाई ग्रीष्म ऋतुको सुरुआतको लागि आवश्यक सौन्दर्य उत्पादनहरू र सामानहरू उपलब्ध गराउँछ। जुन १ बाट सुरु भई जुन ७ सम्म चल्ने यो साताव्यापी प्रवर्द्धन…
मध्यपूर्वको उत्कृष्ट रिजेलर लुलु हाइपर मार्केट कुवेतले भर्खरै सम्पन्न फूड फेस्ट २०२२ प्रतियोगिताका विजेताहरू घोषणा गरि पुरस्कार प्रदान गर्यो । हाइपरमार्केटको दाजीज आउटलेटमा जुन १ मा हाइपरमार्केटको शीर्ष व्यवस्थापन र पसल र प्रतिस्पर्धाी सहभागीहरूको ठूलो जमघटमा देशका केही प्रमुख शेफहरूद्वारा विजेताहरूलाई पुरस्कारहरू प्रदान गरिएको थियो। २५ मे देखि जुन १…
कुवेत - वैदेशिक रोजगारीका लागि खाडी मुलुक कुवेत पुगेकी साबिक पृथ्वीनगर गाविस– ५ हाल भद्रपुर नगरपालिका– २ निवासी ३१ वर्षीया अम्बिका गिरी १४ वर्षदेखि सम्पर्कविहीन छिन्। राहदानी नं. ३४५००८३ भएकी अम्बिका विदेश जाने उमेर नपुगेकोले कुवेत भने अर्पणा थापा नामको राहदानी मार्फत भित्रिएकी थिइन् । सहरमा छोरीलाई खोज्न झन् समस्या…
"आपसी एकता हाम्रो उदेश्य, समृद्धि समाज निर्माण हाम्रो लक्ष्य” भन्ने मुल नाराका साथ सन २०१७ मा स्थापना भएको नुवाकोट धादिङ रसुवा समाज कुवेतको आफनो दोस्रो अधिवेशन तथा चौथो वार्षिक उत्सव आगामी जुलाई २२ तरिक २०२२ शुक्र्बार दिन कुबेत को खैतान स्थित राजधनी होटेलमा बिविध मनाेरन्जनात्मक सांस्कृतिक कार्यक्रमको साथ गर्ने संस्थाका…