कुवेत- - नेपाली परोपकार समाजकाे (NFH) हिजाे जनवरी १९ बिहिबार दोस्रो वार्षिक उत्सव तथा तेस्रो साधारण सभा बिहिबार एक कार्यक्रमको आयोजना गरि सम्पन्न गरेको छ समाजका अध्यक्ष धिरेन्द्र राज सुवेदीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली दुताबास कुवेतका राजदुत महामहिम दुर्गाप्रसाद भण्डारी प्रमुख अथिति रहेका थिए । आफ्नो शुभकामना मन्तब्य दिदै…
बसन्त थापा, कुवेत तितोपाटी- जब देश असुरक्षित हुदै जान्छ देशका शासकले केवल आफ्नो फाइदाको नियम लाई प्राथमिकतामा राख्ने गरेका हुन्छन अनी त्यो देशमा सर्वसाधारण जनताले असुरक्षित महसूस गरेका हुन्छन। देशकै लागी निरन्तर खेल खेलीरहेका सक्षम युवा खेलाडीहरु जब देश छोडेर विदेश हिडे यसरी थाहाहुन्छ सरकारले प्रतिभाको कदर कहाँ गर्यो भनेर। सुनौलो भविष्यको लागी…
कुवेत – कुवेतमा हरेक बर्ष जस्तै यो बर्ष पनि बौद्ध धर्मवलम्बिहरुको नयाँ बर्ष सोनाम ल्होछार अतिथी कलाकारको साथमा आगामी ३ फेब्रुअरीको दिन हुने भएको छ। नेपाल तामाङ घेदुङ कुवेतले अतिथी कलाकार विश्व दोङ सहित मन्जुश्री संवत् २८५९ तावार ल्हो (बिरालो वर्ग) सोनाम ल्होछारको तयारीमा जुटेको कार्यक्रमका संयोजक संस्कृति घेदुङका अध्यक्ष…
नेेपाल कुवेत सांस्कृतिक मञ्चले आगामी मार्च ३१ तारिख शुक्रबारका दिन २१ औं सांस्कृतिक प्रस्तुतिका साथ १४ औं वार्षिकोत्सब मनाउने भनिएको कार्यक्रमको मिति परिबर्तन भएको आयोजकले जनाएको छ । बिबिध समस्या अर्थात् प्राबिधिक कारण जनाउदै पुर्व घोषित कार्यक्रमको मिति परिवर्तन गर्दै आउदो मार्च १० तारिख शुक्रबारको दिन कार्यक्रम गरिने अध्यक्ष गोबिन्द…
शुरेश गुरूङ - नेपाल मगर संघ, शाखा कुवेतले आफ्नो चौथो अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ। अधिवेशनले निवर्तमान वरिष्ट उपाध्यक्ष बसन्त थापा मगरलाई २०२३-२०२६ कार्यकालको लागि नयाँ अध्यक्षमा निर्विरोध चयन गरेको छ। संघका अध्यक्ष मन बहादुर भुजेल मगरको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत…
कुवेत - अल मुजैनी एक्सचेन्ज कुवेतको वैधानिक च्यानल प्रयोग गरी नमस्ते नेपाल महोत्सव भाग - २ प्रमोसन मार्फत नेपालमा पैसा पठाउँदा तीन जना नेपालीले नगद पुरस्कार जितेका छन । यसरी नेपालमा पैसा पठाउदा राफल ड्र मार्फत गणेश त्रिपाठी, तिलक कार्की र चन्द्र बहादुर आलेले नगद पुरस्कार जितेका हुन । उनीहरुले…
कुवेत- नेपाली परोपकार समाज (NFH) गुर्पले यहि जनवरी १९ तारिख आफ्नो दोस्रो वार्षिक उत्सव तथा तेस्रो साधारण सभा सम्पन्न गर्न गईरहेको छ। प्रवासमा रहने नेपालीहरु एक हुनु पर्छ भन्ने मान्यता राख्दै ,कोभिड १९ को महामारीले विश्व आतंकित भईरहेको बेला प्रवासमा बस्ने धेरै नेपाली दाजुभाई दिदीबहिनिहरु पनि सो प्रकोपबाट ग्रसित भईरको…
विश्वका उत्कृष्ट र ठुला खुद्रा विक्रेताको रूपमा चिनिएको र मध्यपूर्वको नं. एक खुद्रा विक्रेता लुलु हाइपर मार्केटले हाइपरमार्केटका सबै आउटलेटहरूमा 'लुलु गो ग्रीन' प्रवर्द्धन सुरु गरेको छ । ४ देखि १० जनवरीसम्म चल्ने प्रवर्द्धन अन्तर्गत, ‘एक्सप्लोर योर गार्डेन कलेक्शन्स’ नामक विशेष प्रवर्द्धन अभियान ७ जनवरीमा बिहान १०.३० देखि ४-३० बजेसम्म…
कुवेत- नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेत कुवेतको आयोजनामा गत शुक्रबार ६ जनवरी २०२३ का दिन लोकप्रिय हास्य कलाकार विल्सन बिक्रम राई (तक्मे बुढा) र लोक गायक प्रकाश सपुतद्वारा कुवेतमा एक विशाल सांगितिक धमाका भब्य रुपमा सम्पन्न भयो । कुवेतको जलिब स्थित सेन्ट्रल इङ्लिश स्कुलको प्राङ्गणमा प्रवासी नेपाली ट्याक्सी व्यवसायी…
उदयपुर मिलिजुली समाज कुवेतकाे अध्यक्षमा इन्द्र आछमी परियार सर्वसम्मत रूपमा चयन भएका छन् । समाजको हिँजो सम्पन्न दोश्रो अधिवेशनले १ जना संरक्षक सहित ७ सदस्यीय कार्यकारीहरू, २३ सदस्यीय समिति सदस्यहरू र ३ सदस्यीय सल्लाहकारहरूको पनि घोषणा गरेको छ । कुतको फर्यानिया स्थित सेफ नाैसाद सिग्नेचर रेस्टुरेन्टमा सम्पन्न दोश्रो अधिवेशनको सभाध्यक्ष…
![]()