Friday 3rd April 2026
मरुभूमि हालचाल
Image

सुदूरपश्चिमेली नेपाली समाज कुवेतको पाँचौँ अधिवेशनबाट महेश कुमारको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा बसन्त राना चयन भएका छन् भने उपाध्यक्षहरूमा गणेश चन्द र चेतराज गिरी तथा महिला उपाध्यक्षमा अस्मिता कुवर निर्वाचित भएकी छन्। त्यसैगरी कोषाध्यक्षमा देवराज भट्ट, सह–कोषाध्यक्षमा मदन ठगुन्ना, महासचिवमा रतनराज गिरी,…

Image

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस होटलमा सम्पन्न अधिवेशनबाट जय आले मगरको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो। संघका निर्वतमान कार्यवाहक अध्यक्ष जय आले मगरको सभापतित्व तथा कुवेतस्थित नेपाली राजदूत घनश्याम लम्सालको प्रमुख आतिथ्यतामा कार्यक्रम…

Image

नेपाल मगर संघ शाखा कुवेतको पाँचौं ऐतिहासिक अधिवेशन कार्यक्रम माघे संक्रान्तिको अवसरमा आगामी जनवरी १६ तारिख शुक्रबार बिहान ११ बजे राजधानी प्यालेस होटल, खैतान, कुवेतमा आयोजना हुने भएको छ। “इतिहास, भाषा, तेरेकृति संरक्षण–सम्बर्धन मगरहरूको मूल मन्त्र, जातीय पहिचान र स्वायत्त शासन संहिताको तेस्रो लोकतान्त्रिक गणतन्त्र” भन्ने नाराका साथ आयोजना हुन…

Image

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक राजु लामा सहित स्थानीय कलाकारहरूको आकर्षक प्रस्तुति रहने गरी भव्य सांगीतिक कार्यक्रम सम्पन्न भएको छ। निरेम सांगीतिक उत्सवको अवसर पारेर Aspire Indian School, जिलिब, कुवेत मा आयोजना गरिएको उक्त कार्यक्रममा…

Image

तमु समाज कुवेतले एक भव्य कार्यक्रमका बिच तमु ल्होछार/ल्होसार २०२६ मनाएको छ । समाजले हिँजो २ फेब्रुअरी २०२६ शुक्रबारका दिन कुवेतको हवाली स्थित ब्वाइज स्काउट थिएटरमा नेपाल अाइडल सिजन ६ का टप सेभेन जितेन्द्र गुरूङ "जिदान" को साथमा तमु ल्होछार/ल्होसार मनाएको हो । गुरूङहरूको नयाँ वर्षको रूपमा हरेक वर्ष १५…

Image

धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको पार्टीको पहलमा अघि बढाइएको श्रम संस्कृति महा अभियान को प्रवासी सभा कुवेतले आगामी जनवरी १६, २०२६ मा औपचारिक घोषणा सभा आयोजना गर्ने भएको छ। प्रकृति, संस्कृति र प्रविधिको समन्वयमार्फत विकास र समृद्धिको लक्ष्यसहित स्थापना गरिएको यस अभियानको तदर्थ समिति कुवेतमा श्रीमती इन्दिरा राईको संयोजकत्वमा…

Image

“सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना भएको युवा शक्ति कुवेतले साल्मियाको ब्लक–१० गार्डेन क्षेत्रमा दोस्रो चरणको सरसफाई अभियान सफलतापूर्वक सम्पन्न गरेको छ। अभियानमा संस्थाका पदाधिकारी तथा सदस्यहरूका साथै कुवेती, इजिप्टियन, भारतीय तथा अन्य समुदायका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। यसअघि सम्पन्न रक्तदान कार्यक्रम…

Image

"प्रथम बागलुङ- मुजैनी कप भलिबल प्रतियोगिता - २०२५" आगामी २६ डिसेम्बर २०२५ शुक्रबारका दिन फाहाहिल स्थित शुक सभा खेल मैदानमा हुने भएको छ । अलमुजैनी एक्सचेन्जको मुख्य प्रायोजनमा बागलुङ सेवा समाज कुवेतले नेपाली समुदाय भित्रका खेलकुद टिमहरूबिच सम्पन्न गर्न लागेको यो भलिबल प्रतियोगिता यस वर्षको अन्तिम प्रतियोगिताको रूपमा हुन लागेको…

Image

तीतोपाटी – जन जागृति युवा समाज कुवेतले सवारी दुर्घटनाबाट गम्भीर घाइते भएका समाजका कृयाशिल सदस्य लाल बहादुर तामाङलाइ १ लाख १४ हजार भन्दा बढीको आर्थिक सहयोग गरेको छ । सो सहयोग समाजमा आवद्ध सदस्यहरू एवं शुभचिन्तक साथीहरूबिच संकलन गरि संस्थाको राहतकोषबाट थप गरि गत शुक्रबार पीडितको आवासमै पुगेर संस्थाका संरक्षक,…

Image

तीतोपाटी – तनहुँ सेवा समाज कुवेतले तनहुँका मृगौला पीडितलाइ १ लाख बढीको आर्थिक सहयोग गरेको छ । समाजले तनहुँ जिल्ला व्यास नगरपालिका–३ स्थायी बसोबास भइ हाल पोखरा स्थित फिस्टेल अस्पतालमा उपचाररत ऋषि थापाको उपचारार्थ सो सहयोग गरेको हो । मृगौला पीडित थापा समाजकी सदस्य मधु थापाका श्रीमान् हुन भने समाजले…