Wednesday 24th June 2026
मरुभूमि हालचाल
Image

तीतोपाटी - जन-जागृति युवा समाज कुवेतले नेपाली नयाँ वर्ष २०८१ को भित्तेपात्रो सार्वजनिक गरेको छ । विगत १४ वर्षदेखि हरेक वर्ष नेपाली तीथि मिति र चाडपर्व अंकित गरी भित्तेपात्रो प्रकाशन गरि निःशुल्क वितरण गर्दै आएको जन-जागृतिको वार्षिक कार्यविधि अनुसारको नेपाली भित्तेपात्रो २०८१ आज ५ अप्रिल २०२४ शुक्रबारको दिन कुवेतको फरवानिया…

Image

कुवेतको प्रिमियर मनी एक्सचेन्ज कम्पनी अल-मुजैनी एक्सचेन्ज कम्पनीले जलीब अल शुयुखमा आफ्नो नयाँ शाखाको भव्य उदघाटन गरेको छ। यो रणनीतिक विस्तारले कम्पनीको लागि एक महत्वपूर्ण कोसेढुङ्गाको रूपमा चिन्ह लगाउँछ, जसले कुवेतभरि अल मुजैनी शाखाहरूको कुल संख्या १३७ भन्दा बढी भएको छ। अप्रिल २, २०२४ मा आयोजित उद्घाटन समारोहमा अल मुजैनी…

Image

साउदी अरबको एक चर्चित मस्जिदमा अब रोबर्टले जानकारी दिने कार्य सुरू गरेको छ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई)प्रयोग भएको रोवर्ट साउदी अरेबियाको ग्रान्ड मस्जिदमा प्रयोग भइरहेको हो । यस मस्जिदका धेरै ठाउँमा रोबोट जडान गरिएको छ, जसले रमजान महिनामा मस्जिदमा आउने भक्तजनको अनुभव सोध्ने काम गर्ने छ । रोबोटमा ठूलो स्क्रिन…

Image

कुवेत - सामाजिक संजालमा केही दिन यता कुवेतको खैतानमा बङ्गाली प्रेमी र नेपाली प्रेमीकालाई नेपाली पुरुषद्वारा हत्या गरिएको भनि भाइरल भएको भिडियोको कुनै सत्यता नभएको पुष्टी भएको छ । अन्य कुनै देशमा घटना घटेको भिडियोलाई कुवेतमा घटना घटेको भनी तोडमोड गरि भिडियो बनाएर सामाजिक संजालमा भाइरल बनाउने जिवन गिरी र…

Image

यसै वर्षको अन्त्यतिर मेक्सिकोमा हुने मिस युनिभर्स प्रतियोगितामा साउदी अरेबिया पहिलो पटक सहभागी हुने भएको छ। साउदी अरेबियाको प्रतिनिधित्व २७ वर्षीय मोडल रुमी अलखतानीले गर्नेछिन्। रुमीले यसअघि मिस साउदी अरेबिया, मिस मिडल इस्ट, मिस अरब वर्ल्ड पिस र मिस वुमन (साउदी अरेबिया) जस्ता सौन्दर्य प्रतियोगिता जितिसकेकी छन्। रुमीले सामाजिक सञ्जाल…

Image

तीतोपाटी- कामको खोजीमा प्रत्यक वर्ष लाखौ नेपाली श्रमिकहरु वैदेशिक रोजगारीको लागी खाड़ीमुकुल जाने क्रम क्रमशः बढ्दो देखीन्छ। विशेषगरी खाडी मूलुक र मलेसिया प्रमुख गन्तव्यको रूपमा देखिएको छ। देशका सबै जिल्लाहरुबाट युवा बिदेशिएको अवस्था छ। जब युवाहरु घर छोडेर हिडे अनी ठगीमा पर्न सुरू भयो। खाडीमा जब युवाहरु दुर्व्यवहार र शोषित…

Image

खोटाङका क्यान्सर पीडित सुखमान राईको उपचारार्थ रू २ लाख २२ हजार ९ सय ३९ रूपैयाँ सहयोग गरिएको छ । सो रकम मध्यपूर्व र मलेशिया लगायतका देशमा रहेका श्रमिकहरूले संकलन गरि सयहोग गरेको कुरा कुवेत स्थित केदार आले मगरले बताएका हुन् । उक्त रकम सहयोग गर्न क्यान्सर पीडित सुखमान राई बचाउ…

Image

तीतोपाटी- कुवेत गृहमन्त्रालयले रेसिडेन्सी उल्लङ्घन गर्नेको हैसियत नियमित गर्ने निर्णय गरेको सन्दर्भमा आइतबारदेखि सुरु गरिएको उक्त आममाफी आगामी असार १७ गतेसम्म जारी रहने गृहमन्त्रालयले घोषणा गरेको हो। यो संगै आममाफीको पहिलो दिनमा ६ सय ५२ रेसिडेन्सी उल्लङ्घनकारीले आफ्नो हैसियत परिमार्जन गर्न रेसिडेन्सी मामिला विभागमा आइतबार निवेदन दिएको स्रोतले जनाएको छ।…

Image

मुजैनीको "१० हजार डलरको मेगा पुरस्कार"को भाग्यशाली विजेता सुश्री कुमारी गजुलामण्ड्यम बनेकी छन् । # Muzaini मुजैनी एक्सचेन्ज कम्पनी, कुवेतको अग्रणी विनिमय सेवा प्रदायकले आफ्नो ग्राहकलाइ $10,000 अमेरिकन डलर मेगा पुरष्कार भाग्यशाली विजेता बनाउदै गर्वका साथ आफ्नो प्रमोसन र जीत अभियानको समापन गरेको छ । सुश्री कुमारी गजुलामण्ड्यम उक्त मेगा…

Image

रक्तदान जीवन दान भन्ने नारालाई आत्मसात गर्दै तमु समाज कुवेतले चलाऊँदै आएको रक्तदान अभियान आठौ कार्यक्रम स्वरुप आगामी ०३ मे २०२४ मा जाब्रियाको सेन्ट्रल ब्लड बैंकमा आयोजना गरिने भएको छ । जिबन यापनको दौडानमा हुनसक्ने सम्भावित दुर्घटना, अप्रेशन या जुनसुकै कारणले पनि शरीरमा रगतको कमी भई जिबन मृत्‍युको दोसाँधमा अल्झिरहेका…