Wednesday 24th June 2026
मरुभूमि हालचाल
Image

नेपाल मगर संघ शाखा कुवेतले आगामी १४ जुन २०२४ का दिन आयोजना गर्न गईरहेको शहिद लखन थापा मगर रनिङ शिल्ड गोल्ड कप अन्तर-नेपाली भलिवल टुर्नामेण्टको चौंथो संस्करणका लागि टिम दर्ता र टाईसिट ०७ जुन २०२४ शुक्रबार, महबुल्लाको भविबल मैदानमा दिनको ठिक ४ बजे गर्ने जनाएको छ। आयोजक मगर संघले टिम…

Image

लुलु हाइपरमार्केटले आफ्नो बहुप्रतिक्षित समर फेसन स्पेशल २०२४ को मे १६ का दिन अल राई आउटलेटमा आधिकारिक रूपमा सुरू गर्यो। लुलु व्यवस्थापनको साथमा फेसनिस्ट र भ्लॉगरहरूद्वारा उद्घाटन गरिएको समारोहले कुवेतका सबै लुलु हाइपरमार्केटहरूमा १५ देखि ४ जुनसम्म चलिरहेको प्रमोशनल बोनान्जा सुरु गरेको हो । २१ दिने लुलु समर फेसन स्पेशल…

Image

कुवेत - नेपाल कुवेत सरोकार समाजको पाचौं सांगीतिक धमाकाको सम्पूर्ण तयारी पूरा भएको छ । नेपालका राष्ट्रिय ख्याति प्राप्त कलाकार शिव परियार र रचना रिमालको साथमा यही ३१ मे २०२४ हुने सांगीतिक कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको कार्यक्रम संयोजक दामोदर बटलाले जानकारी दिएका छन । कुवेतस्थित जिलिबको इन्डियन स्कुल संगै…

Image

तीतोपाटी - नेपाली जन-प्रगतिशील मञ्च कुवेतको पाँचाै राष्ट्रिय अधिवेशन आगामी जुन ७ तारिक २०२४ शुक्रबारका दिन कुवेतको फरवानिया स्थित सेफ नाैसाद सिग्नेचर रेष्टुरेण्टको सभाकक्षमा आयाेजना हुँदैछ भने उक्त अधिवेशनकाे प्रमुख अतिथिको रूपमा नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसाल कुवेत आउने भएकी छन् । मञ्चकाे निमन्त्रणामा कुवेत आउन लागेकी पार्टी केन्द्रीय…

Image

कुवेत – “भाषा,संस्कार, सांस्कृतिको संरक्षण, किराती हरुको साझा अभियान” भन्ने मुल नाराका साथ सबै किरातीहरु एकताको सुत्र भित्र बाधिनु पर्छ। भन्ने मान्याताका साथ एउटा उदाहरणको रुपमा बिगत ७ बर्ष यतादेखि कुवेतमा कृयाशिल तीन किराती संस्थाद्वारा किराती हरुको महान चाड उभौलि साकेला,संयुक्त रुपमा किरात राई यायोक्खा कुवेत,किरात याक्थुङ चुम्लुङ कुवेत,सुनुवार सेवा…

Image

तितोपाटी-आगामी शुक्रबार अर्थात १० मे का दिन कुवेतमा भखरै मात्र खुलेको नेपाली मार्ट "सोल्टि एक्स्प्रेस मार्ट" को मुख्य प्रायोजनमा अन्तर नेपाली खुला फुटबल प्रतियोगिता हुने भएको छ। सोल्टी एक्स्प्रेस मार्ट नेपाली उत्पादनलाइ अन्तर्राष्ट्रिय बजारसम्म परिचित गराउँदै विदेशि मुद्र नेपाल भित्र्याउने उदेश्यका साथ भखरै मात्र कुवेतको माबुल्लाको ब्लक २ को रोड…

Image

कुबेत -“रगतदान जीबनदान” भन्ने पवित्र उद्देश्य र मानबिय भावनाका साथ तमू समाज,कुवेतद्वारा हिजो ०३ मे २०२४ मा आयोजना गरेको आठौ वृहत रक्तदान कार्यक्रम कुवेतको सेन्ट्रल ब्लड बैंक जाब्रियामा सम्पन्न भएको छ। समाजद्वारा आयोजित उक्त पवित्र कार्यमा कुवेतवासी नेपालीहरुको उल्लेख्यनिय सहभागिता रहेको थियो। भने (१०९)जना स्वयंसेवी रक्तदाता हरुले रक्तदान गरेका थिए…

Image

एजेन्सी । अल मकतुम अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ टर्मिनलको काम सुरु भएको दुबईले आइतबार घोषणा गरेको छ । संयुक्त अरब इमिरेट्सका शासकले करिब ३५ अर्ब डलरको लागतमा बन्ने उक्त टर्मिनल ‘विश्वको सबैभन्दा ठूलो’ टर्मिनल हुने बताए । दुबईका शासक तथा संयुक्त अरब इमिरेट्सका प्रधानमन्त्री शेख मोहम्मद बिन राशिद अल मकतुमले सामाजिक…

Image

कुवेत/नेपाल कुबेत सरोकार समाजले आफ्नो पाँचौ साँगितिक धमाका यहि आँउदो 31 मे 2024 शूक्रबार को दिन नेपालबाट आमन्त्रित ख्यातिप्राप्त अथिति कलाकारहरु गायक गायिका शिब परिवार र रचना रिमाल लाई कुवेत ल्याउने भएको कार्यक्रम संम्योजक दमोदर बाटलले मिढिया संग कुराकानीमा बताए। प्रत्येक बर्ष सांगीतिक कार्यक्रम संगै नेपालमा सामाजिक काम पनि गर्दै…

Image

कुवेत/नेपाली जन सम्पर्क समिति कुवेतले मे २४ तारिकमा गर्ने भएको चौथो अधिवेसनको मिति सरेको जनाएको छ । समितिको  हिजो सम्पन्न बैठकले केन्द्रिय प्रतिनिधिको उपस्थितिमा अधिवेसन गर्ने निर्णय गरेको हो । अधिवेसन समारोह सफल बनाउन तिन सदस्सिय संयोजक समिति समेत गठन गरेको छ । जसमा संयोजक प्रदिप कार्की सह-संयोजक – मदन…