Wednesday 5th November 2025
मरुभूमि हालचाल
Image

राज मल्ल - वैदेशिक रोजगारीको शिलशिलामा कुवेत अाइ  घरेलु महिला कामदारको रुपमा काम गर्दै आएकी गाछी -९ झापा घर भएकी गोमा दर्जी स्पोन्सरको कुटपिटबाट सख्त घाइते भएकी छन । करिव डेढ़ बर्ष पहिला अन्यबाटोबाट कुवेत आएकि गोमा दर्जीमाथि सुरुबाटै लगातार कुटपिट भइआएकोमा ४ दिन पहिला मरणासन्न हुनेगरि कुटपिट भएको र…

Image

तितोपाटी डट कम-वैदेशिक रोजगारीका क्रममा कुवेत पुगेकी २४ बर्षीया छोरीलाई स्वदेश फर्काउन मोरङकी एक महिला दुई महिनादेखि हारगुहार गरिरहेकी छन् । अवैध बाटो हुदै कुवेत पुगेकी छोरी प्रताडित भएको खबर पाएपछि उनी अताल्लिएकी हुन् । मोरङ सुन्दरहरैचा नगरपालिका–७ गछिया बजारकी ५२ वर्षकी विष्णु तामाङकी छोरी पूजालाई गत साउनमा स्थानीय सेरे…

Image

हरि कृष्ण न्यौपाने-लोक-पप गायक तथा मोडल दुर्गेश थापालाई अतिथी कलाकारको रुपमा ल्याएर स्थानिय कलाकारहरुको साथमा कल्याणकारी युबा समाज कुवेतले आयोजना गरेको सांगितिक धमाका-२०७५ भब्य रुपमा सम्पन्न भएको छ।डिसेम्बर-१४,शुक्रबार २०१८का दिन कुवेतको जिलिब स्थित इन्डियन सेन्ट्रल स्कूलमा आयोजित सांस्कृतिक धमाकामा कुवेतमा रहेका नेपाली दाजुभाइ-दिदिबहिनीहरुको बाक्लो उपस्थिती रहेको थियो भने अतिथी कलाकार…

Image

हरि कृष्ण न्यौपाने- दाङ घर भई कुवेतमा कार्यरत लक्ष्मण बहादुर खत्रीको सडक दुर्घटनामा परि डिसेम्बर-०७, शुक्रबार २०१८ का दिन मृत्‍यु भएको छ। मृतक खत्रीलाई गत नोभेम्बर-२३ तारिक,२०१८ का दिन सबारी साधनले ठक्कर दिएर घाइते बनाए पछी उपचारका लागी अस्पताल पुर्याईएकोमा उनको उपचारकै क्रममा गत शुक्रबार मृत्‍यु भएको हो ।  नेपाली…

Image

बसन्त थापा/ कुवेत- चर्चित लोकपप गायक एवं मोडल दुर्गेश थापालार्इ  कुवेत अन्तराष्ट्रिय बिमानस्थलमा भब्य स्वागत गरिएको छ। कुवेत स्थित कल्याणकारी नेपाली युवा समाज कुवेतको निमन्त्रणामा अतिथि कलाकार थापा कुवेतमा सांगितिक कन्सर्ट दिनको लागि अाजै राती २ः५५ बजेको अोमान एयरको फ्लाइटबाट कुवेत अाइपुगेका हुन् । कुवेत एयरपोर्टमा  अतिथि कलाकारलार्इ स्वागत गर्नको…

Image

तितोपाटी - कल्याणकारी युवा समाज कुवेतले गर्न लागेको कार्यक्रम कल्याणकारी सांगितिक धमाका २०७५ काे लागि नेपालबाट निम्त्याइएका अतिथि कलाकार लोकपप गायक तथा माेडल दुर्गेश थापा अाज राती २ः५५ बजेको अोमान एयरको फ्लाइटबाट कुवेत अाइपुग्दै छन् भने कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको कल्याणकारी युवा समाज कुवेतका प्रथम उपाध्यक्ष प्रदिप कार्कीले तितोपाटी…

Image

तितोपाटी - म्याग्दी प्रवासी नेपाली संघ ( मोना) राष्ट्रिय कार्यकारी समिति ओमनको विशेष बैठक डिसेम्बर ७ तारिक शुक्रबारको दिन अध्यक्ष पुर्ण विश्वकर्माको अध्यक्षतामा सम्पन्न गरि पीडित महिला तथा बालबालिका अक्षय कोषमा एक लाख भन्दा बढी आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यकारी समिति…

Image

तितोपाटी - शिल्पी संघ नेपाल - कुवेतले २८ डिसेम्बर २०१८ मा कुवेत स्थित जिलिबको पपिन्स हलमा अधिबेशन गर्ने भएको छ । रोजगारीको सिलसिलामा कुवेतमा कार्यरत नेपालको पुर्व मेची देखि पश्चिम महाकाली सम्मका दलित नाम बाट सम्बोधन गरिएका केही समुदायले दलित नाम प्रति बिमती जनाउदै प्रवास बाट नै दलित शब्द खारेज…

Image

तितोपाटी - कल्याणकारी नेपाली युवा समाज कुवेतको पुर्व घोषित सांगीतिक कार्यक्रमकाे लागि नेपालबाट चर्चित लोकपप गायक, मोडल तथा डान्सर दुर्गेश थापा अागामी १२ तारिक बुधबार कुवेत अाउँदैछन् भने अायोजकले कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । समाजले यहि डिसेम्बर १४ तारिक शुक्रबारका दिन कुवेतको जलिब स्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा…

Image

हरी कृष्ण न्यौपाने- गौरादह-५, झापा घर भई कुवेतमा घरेलु महिला कामदारको रुपमा कार्यरत ३८ बर्षिया रमा श्रेष्ठको आज डिसेम्बर २ तारिक २०१८ आईतवार बिहान मृत्‍यु भएको छ। रमा श्रेष्ठको मृत्‍युको बारेमा प्रारम्भिक जानकारी आए पनि मृत्‍युको कारण,पूर्ण बिबरण र प्रहरी रिपोर्ट आउन बाँकी रहेको नेपाली दुताबास कुवेतका दितिय सचिब ज्ञान…