Sunday 21st December 2025
मरुभूमि हालचाल
Image

हरि कृष्ण न्यौपाने- कुवेतमा रोजगारिका लागि आएका लमजुङका ४१ वर्षिय आइत बहादुर गुरुङको मृत्यु भएको छ। उनको अप्रिल ८ तारिक बुधबार २०२० का दिन बेलुकी करिब ५ बजे मृत्यु भएको हो। नेपाली राजदूताबास कुवेतका द्वितीय सचिब श्रीकृष्ण सिलवालले तितोपाटी डट कम संग भने "मेश अल्गानियम कम्पनीको किचनमा कार्यरत राहदानी नं-०७२२४७२४…

Image

चन्द्र गोतामे - चीनको वुहानबाट शुरु भएको कोभिड -१९ कोरोना भाइरस खाडी मुलुकमा समेत संक्रमण हुनेको संख्या दिनानुदिन बढ्दै गईरहेको छ । कोरोना भाइरसबाट सबै भन्दा बढी साउदी अरेबियामा संक्रमण देखिएको छ । साउदीमा हालसम्ममा कोरोना भाइरसबाट ३१२२ जना संक्रमित भएका छन । साउदीमा कोरोना भाइरसबाट ४१ जनाले ज्यान गुमाएका…

Image

तोयानाथ उपेक्षित, महामहिम राजदुत ज्यु म कुवेतको लकडाउन मा कोठाभित्र नजरबन्द छु । यो मेरो आपत्तिको कुरा नभएर खुशीकै कुरा हो । मेरै लागि यहाँको सरकारले सुझाएको विधीविधानको पालना गर्दै तपाईलाई आफ्नै कोठाबाट विधुतिय पत्र लेखेर मिडिया मार्फत पठाउदैछु अझै पनि बोल्नुहुन्न त किन हो ? के गल्ती भो सरकार नेपाली…

Image

तोयानाथ उपेक्षित, कोरोना संक्रमणलाई अरु फैलनबाट रोक्नका लागि भोली बेलुकाबाट लागु हुने गरी कुवेत स्थित जीलिप, फरमानिया र महाबुल्लाह एरियामा पूर्णकालिन कर्फ्यु लाग्ने भएको छ । अरब टाईममा भरखरै प्रकाशित समाचार अनुसार गृहमन्त्रालयले सरकारबाट उक्त क्षेत्रगत कर्फ्यु कार्यान्वाईनका लागि आदेश पाईसकेको जनाईएको छ तर यसको विस्तृत विबरण प्रकाशन भइनसकेको जनाएको…

Image

हरि कृष्ण न्यौपाने(कुवेत)-पसिना संग पैसा साटन कुवेत पसेका अनि बिबिध कारणबस आफ्नो स्पोन्सर छोडेर बर्षौ देखि अबैधानिक हुदै अनेक दु:ख-कस्ट भोग्दै बर्षौ सम्म परिवारबाट बिछोडिएका सम्पूर्ण आप्रबासी कामदारहरूलाई कुवेत सरकारले बिना जरिवाना घर फर्कने अबसर दिन शुरु गरिसकेको छ।एप्रिल १ तारिक देखि एप्रिल ३० तारिक सम्म सम्बन्धित मुलुक सम्म कुवेत…

Image

तोयानाथ उपेक्षित, कोभिड १९ को महामारी चलेको छ । यो सँग कसले लड्ने ? नागरिकको सुरक्षा गर्ने सरकारसँग अस्पताल कहाँ छन ? एउटा प्रदेशको एउटा ल्याबले कसकसको स्वाब ट्स्ट गरोस । कुन डाक्टर वा प्राविधिक विरामीको स्वाब लिन तयार छ ? कुन डाक्टर कोरोना पिडितलाई छुन तयार छ ? कुन…

Image

तोयानाथ उपेक्षित,यति बेला धेरैको मनमा उब्जेको प्रश्न हो नेपाल कहाँ छ ? विश्वको मान चित्रमा मझौला क्षेत्रफल भएको नेपाल संसारका आधा देश भन्दा साना र आधा भन्दा ठुलो छ । तर अभाव महंगी र गरिबीको मानकबाट हेर्दा यो सवै भन्दा पुच्छरमा रहेको छ । हेर्दा हेर्दै यो देश झन गरिब…

Image

हरिकृष्ण न्यौपाने- कुवेतको मरूभुमिबाट अटुट सम्झना अनि मुटुभरिको माया। खोइ कुरा कहाँबाट शुरु गरौं, जताततै कोरोना, यसको कारण भएका मृत्यु अनि लक डाउनको मात्र चर्चा छ।यो पत्र लेख्न शुरु गरिरहदायहाँ एप्रिल २ तारिक बिहिबार बिहानको २:३० बजेको छ।सधैँ दिन-रात चौबिसै घन्टा ब्यस्त रहने र रोडमा गुडेका मोटर गाडिहरु अनिअकाशमा उडेका…

Image

हरि कृष्ण न्यौपाने -कुवेतमा एक नेपाली कामदारलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ।कुवेतको स्वास्थ्य मन्त्रालयले आज निकालेको सुचनाका आधारमा अरबटाइम्सले लेखेको समाचारमा पछिल्लो २४ घन्टामा २८ जना नयाँ कोरोना संक्रमित भेटिएको जनाइएको छ भने जसमा एक नेपाली कामदार रहेको बताइएको छ। एक नेपालीलाई कोरोना संक्रमण भएको पुष्टि सहितको जानकारी नेपाली…

Image

हरि कृष्ण न्यौपाने -कुवेत सरकारले अबैधानिक रुपमा लुकि छिपी बस्दै आएका सम्पूर्ण आप्रवासी कामदारहरुलाइ जरिवना बिना देश छोड्ने अनुमति दिने भएको छ।कुवेत सरकारले एप्रिल १ देखि एप्रिल ३० तारिक २०२०, सम्म अबैधानिक रुपमा बसेकाहरुलाई यो अवसर प्रदान गर्ने भएको हो भने यस अबसरलाई यहाको कानुनले बर्जित गरेका काम गरि प्रहरीको…