Monday 19th January 2026
मुख्य खबर
Image

आवासीय चिकित्सकको धर्ना, डा. केसीसँग वार्ता गर्न चिकित्सक संघको सरकारलाई ७२ घन्टे अल्टिमेटम, सत्याग्रहप्रति कांग्रेसको ऐक्यबद्धता स्वास्थ्य सेवा सुधारको माग गर्दै २१ दिनदेखि सत्याग्रहमा बसिरहेका डा. गोविन्द केसीको स्वास्थ्य बिग्रिँदै गएको छ । उमेर र लामो सत्याग्रहले डा. केसीको स्वास्थ्य बिग्रिँदै गएपछि श्वास–प्रश्वासमा सहजताका लागि चिकित्सकले अक्सिजनको सहायता दिएका छन् । महाराजगन्जस्थित त्रिवि…

Image

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको स्वास्थ्य अवस्था एकदमै गम्भीरु बनेको छ। विगतका सम्झौता कार्यान्वयन गर्नुपर्ने मुख्य माग राखेर २० दिनदेखि अनशनरत डा. केसीसँग वार्ताका माध्यमबाट समस्या समाधान गर्न सरकारले कुनै चासो देखाएको छैन। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ साउन १० गते गरेको सम्झौता इमानदारीपूर्वक कार्यान्वयन नगरेको…

Image

तितोपाटी- नेपालमा पछिल्लो २४ घण्टामा मात्रै १९११ कोरोना संक्रमित थपिएका छन । यो संगै हालसम्म देशभर कोरोना संक्रमित हुनेको संख्या ७९,७२८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन । स्वास्थ्य मन्त्रालयका प्रबक्ता गौतमका अनुशार पछिल्लो २४ घण्टामा देशभर थप ११ जनाको मृत्यु भएसँगै मृतकको कुल…

Image

सरकारले परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीलाई नेपाल सरकारको मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको छ।बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बैरागीलाई मुख्यसचिव बनाउने निर्णय गरेको हो । आज बिहान मात्रै लोकदर्शन रेग्मीले मुख्यसचिवकाे पदबाट राजीनामा दिएका थिए । रेग्मीको राजीनामा स्वीकृत गरेपछि बैरागीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय भएको एक मन्त्रीले बताए । त्यसैगरी, सरकारले पूर्वअर्थमन्त्री युवराज…

Image

हरि कृष्ण न्यौपाने-मोरङ घर भई कुवेतमा कार्यरत खुसीलाल राजबंशीको हृदयघातको कारण मृत्यु भएको छ।४३ बर्षिय राजबंशीको सेप्टेम्बर २७, २०२० का दिन कुवेतको आदान अस्पतालमा मृत्यु भएको हो। नेपाली राजदूताबास कुवेतका दितिय सचिब श्रीकृष्ण सिलवालले भने" राहदानी नं-०७६६०३६८ रहेका खुसीलाल राजबंशीको मृत्युबारे दूताबासलाई प्रारम्भिक जानकारी आएको छ।मृतकको परिवार र कम्पनी संग…

Image

सर्वोच्च अदालतले बढीमा ५ लिटर घरेलु रक्सी र १० लिटरसम्म जाँड बनाउन दिन आदेश दिएको छ। सर्वोच्चले वर्षमा ६ पल्टभन्दा बढी जाँडरक्सी पार्न नदिन भनेको छ। न्यायाधीश हरिकृष्ण कार्की र डम्बरबहादुर शाहीको संयुक्त इजलासले जनस्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राखी जाँडरक्सीको सीमा तोकिदिएको हो। यस विषयमा अनुगमन, नियमन र…

Image

प्रधानमन्त्री ओलीले भाग पुर्‍याउन ऊर्जा, जलस्रोत तथा सिँचाइ र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय फुटाउने तयारी गरेका छन् । रेल मन्त्रालय थप्ने अथवा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय फुटाउने तयारी पनि अघि बढेको छ । प्रधानमन्त्री केपी ओलीले भाग पुर्‍याउन मन्त्रालय फुटाउने तयारी गरेका छन् । विज्ञले भने मन्त्रालयको संख्या बढीमा…

Image

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा विदेशमा बस्ने नेपालीले ९२ अर्ब ७१ करोड रुपैयाँ रेमिट्यान्सका रुपमा नेपालमा पठाए । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा आएको यो रकम अघिल्लो वर्षको साउन महिनाको भन्दा २३ प्रतिशतले बढी हो ।अघिल्लो वर्षको साउनमा विप्रेषण आप्रवाह जम्मा २ प्रतिशतले बढेको थियो…

Image

अनुशासन उल्लंघन गरेको कसुरमा अफ्रिकाको कंगोमा खटिएको नेपाली सेनाका अधिकृत र जवानमाथि छानविन सुरू गरिएको छ। शान्ति स्थापनार्थ खटिएको गणमा सैनिक आचरण र मर्यादाविपरीत कार्य भएको घटनामा सेनाले ‘कोर्ट अफ इन्क्वायरी’ सुरू गरेको हो।घटना छानविनको लागि ज्येष्ठ सेनानीको (मेजर) नेतृत्वमा छानविन थालिएको सैनिक जनसम्पर्क तथा निर्देशनालयले जनाएको छ।शान्ति स्थापना कार्यमा…

Image

यात्रा गर्ने बित्तिकै कोरोनाको शंका गरेर परीक्षण नगर्न सरकारले सबैमा आग्रह गरेको छ ।संक्रमित व्यक्तिको प्रत्यक्ष सम्पर्कमा आएको पाँच दिनअघि परीक्षण गराउँदा आफूमा संक्रमण छ–छैन भन्ने थाहा नहुने भन्दै स्वास्थ्य मन्त्रालयले यात्रा गर्नेबित्तिकै हतारमा कोरोना परीक्षण नगर्न आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले यात्रा गर्ने व्यक्तिले दुई…