पछिल्लो समय तीव्र गतिमा फैलिरहेको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन भाइरसका संक्रमित नेपालमा पनि बढ्न थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ । मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्रले विज्ञप्ति जारी गर्दै १४ सय २६ जनाको जिन सिक्वेन्सिङ गर्दा थप…
तीतोपाटी, काठमाडौं - कुवेतको श्रम बजारमा सन २०२१ भित्र केही अस्वभाविक परिवर्तन देखिएका छन् । कोरोना संक्रमणका कारण आर्थिक क्षेत्रमा ठूलो असर परेको र यो वर्ष मात्र कुवेतमा रहेका आप्रवासी मध्ये २ लाख ५७ हजारले सधैंका लागि कुवेत छोडेको बताइएको छ । जनशक्तिका लागि सार्वजनिक प्राधिकरण (पाम)को प्रतिवेदन अनुसार यो…
तीतोपाटी - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को अध्यक्षमा बर्तमान अध्यक्ष पुष्पकमल दाहाल "प्रचण्ड" नै निर्विरोध निर्वाचित भएका छन् । माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कमिटीको सोमबार सानेपास्थित हेरिटेज गार्डेनमा बसेको बैठकले प्रचण्डलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो । सोमबार बसेको बैठकले पदाधिकारी निर्वाचनबारे छलफल गर्दै अध्यक्षमा प्रचण्डलाई नै…
तीतोपाटी डटकम-विचार केन्द्रीत बहस गर्ने भनेको नेकपा माओवादी केन्द्रको महाधिवेशन काठमाडौंमा जारी छ । महाधिवेशनको पाँचौ दिन पुग्दा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी छ । २५ समूह बनाएर गरिएको समूहगत छलफल सकिएसँगै हिजोबाट टोली नेताहरुले आफ्नो आफ्नो समूहबाट आएका सुझाव दिएका छन् ।…
तीतोपाटी डटकम- कुवेतको सामान्य ट्राफिक विभागले कुवेतमा रहेको कुल सवारी साधानहरुको संख्या २३ लाख २८ हजार ८८ वटा रहेको बताएको छ । कुवेतमा रहेका आप्रबासीहरुसंग मात्र ५ लाख ५२ हजार ९ वटा सवारी साधन रहेका छन । त्यसै गरी कुवेती नागरिकसंग ११ लाख ८८ हजार ६ सय २४ वटा सवारी…
तीतोपाटी डटकम-नेपालीहरू पुगेका वैदेशिक रोजगारीका प्रमुख गन्तव्य मुलुकमा प्रहरी सहचारी राख्न नेपाल प्रहरीले प्रस्ताव गरेको छ । यूनाइटेड अरब इमिरेट्स(यूएई), मलेसिया, कतार, साउदी अरब, चीन, बंगलादेश र डिपीकेओमा प्रहरी सहचारी राख्न प्रस्ताव गरिएको हो । विभिन्न सात देशमा प्रहरी सहचारी राख्न भन्दै गरिएको प्रस्ताव गृह मन्त्रालयमा पुगेको केन्द्रीय प्रहरी प्रवक्ता…
फिलिपिन्समा यस वर्षको सबैभन्दा शक्तिशाली आँधीमा परी मृत्यु हुनेको संख्या १६९ पुगेको त्यहाँका स्थानीय सञ्चारमाध्यमहरूले बताएका छन् । गत विहिबार आएको शक्तिशाली आँधीले तहसनहस पारेका टापुहरूमा पानी र खाद्यान्न पुर्याउने कार्य भइरहेको छ ।राई नाम दिइएको आँधीको कारण उक्त क्षेत्रमा कैयाैं हवाइ उडानहरू समेत स्थगित गरिएका छन् । त्यहाँ पहिरो…
तितोपाटी- वैदेशिक रोजगारीका लागि कुवेत पुगेका राजकुमार खड्काको हृदयघातका कारण निधन भएको छ ।अर्घाखाँची, सितागंगा -२, निपाने स्थायी घर भएका खड्काको ०५ डिसेम्बर २०२१ आइतवारका दिन मृत्यु भएको हो । उनी बेलुका सकुशल सुते पनि बिहान नउठे पछी अन्य साथीहरुले हेर्दा ओछ्यानमै मृत भेटिएका हुन । नेपाली दूतावास कुवेतका द्दितिय सचिब श्रीकृष्ण…
तीतोपाटी - नेपालले आजदेखि मेसिन रिडेबल पासपोर्ट विस्थापित गरी इलेक्ट्रिक पासपोर्ट जारी गर्ने भएको छ । परराष्ट्रमन्त्री नारायण खड्काले बुधवार अपराह्ण राहदानी विभागको त्रिपुरेश्वरस्थित कार्यालयबाट औपचारिक रूपमा विद्युतीय राहदानी जारी गर्ने कार्यक्रम रहेको छ। हाल विभिन्न छ किसिमका मेसिन रिडेबल पासपोर्ट (एमआरपी) जारी गर्दै आएको राहदानी विभागले अब विद्युतीय (इलेक्ट्रिक)…
तीतोपाटी डटकम -नेपाल तामाङ घेदुङ कुवेतको अध्यक्षमा नाराण घलान तामाङ चयन भएका छन्। घेदुङको छैटौं अधिवेशन तथा ११ औं वार्षिकोत्सवले अध्यक्षमा तामाङलाई चयन गरेको हो । सुरेश ग्याबा तामाङको अध्यक्षता,घेदुङका केन्द्रिय सदस्य राम लामा घलानको प्रमुख आतिथ्यता र प्रबक्त्ता दिल पाख्रिनले सन्चालन गरेको अधिबेशन कार्यक्रम तथा वार्षिकोत्सब कार्यक्रम ५ नोभेम्बर…
![]()