Sunday 20th September 2026
मुख्य खबर
Image

क्राइम थ्रीलर सिनेमाको प्लट जस्तै भयानक छ, लागुऔषध र त्यसले निम्त्याएको एउटा हत्या । सुन्दै आङ जिरिङ्ग हुने हत्या कैलालीको जानकी गाउँपालिकाका ९ को अमरावती बनमा गत पुसमा भएको हो । जहाँ एकै छिमलका चार जना किशोरले आफ्ना साथीको हत्या गरेका थिए । उनीहरु चारै जना २० वर्षभन्दा कम उमेरका…

Image

आसन्न स्थानीय तहको निर्वाचनमा सबैको नजर यतिबेला काठमाडौं महानगरपालिकामा छ। काठमाडौं महानगरमा प्रमुख राजनीतिक दलहरुले उम्मेदवार चयन गर्न नसकिरहेका बेला धेरै जनाले स्वतन्त्र उम्मेदवारीको घोषणा गरिसकेका छन्। काठमाडौं-२१ की सुनिता डंगोलले पनि स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी छन्। ३० वर्षीया सुनिताले 'सोसियल वर्कमा' स्नातकोत्तर गरेकी छन्। आवाजविहीनहरुको आवाजलाई 'पोलिसी लेभलमा' पुर्‍याउन…

Image

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी खोटाङले चुनावमा हुने शक्ति र पैसाको दुरुपयोगविरुद्ध संघर्ष गर्ने निर्णय गरेको छ । २९ चैतमा बसेको नेकपाको १२औँ पूर्ण बैठकले आसन्न स्थानीय तहको निर्वाचनमा शक्ति र पैसाको दुरुपयोग हुने निष्कर्षसहित सोविरुद्ध संघर्ष गर्ने निर्णय गरेको हो । नेपाल कम्युनिष्ट पार्टीले एमसीसीविरुद्धको माहोल सिर्जना…

Image

संयुक्त राष्ट्र संघको शान्ति मिसनअन्तर्गत नेपाली सेनाबाट कंगोमा खटिएका बेला विद्रोहीको आक्रमणमा परी मृत्यु भएका सिपाहीको शव नेपाल ल्याइएको छ । सुर्खेतको गुर्भाकोट नगरपालिका-१४ जहरेका अनिल गुरुङको शव मंगलबार नेपाल ल्याइएको हो । उनको बलिदानीप्रति सम्मान गर्दै नेपाली सेनाले बुधबार श्रद्धाञ्जली तथा अन्तिम सम्मान अर्पणसमेत गरेको छ । छाउनीस्थित वीरेन्द्र…

Image

विदेशी विनिमयको सञ्चिति निरन्तर घटेर करिब ७ महिना पनि आयात धान्न नसक्ने अवस्थामा छ । नेपाल राष्ट्र बैंकले बिलासी वस्तु आयातका लागि प्रतितपत्र (एलसी) नखोल्न र विदेश जाने नागरिकलाई दिइने सटही सुविधा २०० डलरमा सीमित गर्न बैंकहरुलाई निर्देशन दिएको छ । तर सरकारी स्तरका विदेश भ्रमण भने बाक्लिदो छ ।…

Image

स्थानीय निर्बाचन नजिकिदै संगै नेपालका राजनीतिक दलहरुले उम्मेदवार चयन गर्ने क्रममा जारी रहेको छ। यसै मेसोमा विवेकशील साझा पार्टीले काठमाडौं महानगरपालिकामा मेयर र उपमेयर पदका लागि उम्मेदवार टुंग्याएको छ। मेयरमा समीक्षा बास्कोटा र उपमेयरमा कीर्ति तुलाधरलाई उठाउने पार्टीले निर्णय गरेको प्रवक्ता शरदराज पाठकले बताए।आज बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले बागमती…

Image

निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आजदेखि आचारसंहिता लागू गरेको छ । आयोगले पत्रकार सम्मेलन गरेर आजदेखि आचारसंहिता लागु भएको जनाएको हो । आचारसंहिता उल्लघंन भएको पाइएमा कानून बमोजिम कारबाही हुने आयोगले जनाएको छ । आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष ढंगले सम्पन्न गरी नागरिकलाई निर्बाध…

Image

प्रधानमन्त्री शेरबहादुर देउवा गैरसांसदलाई मन्त्री बनाएका छन् । देउवाले अधिवक्ता गोविन्द बन्दीलाई कानुनमन्त्री नियुक्त गर्न सिफारिस गरेका हुन् । बन्दीको सपथ दिउँसो २ बजेका लागि तय भएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । संविधानको धारा ७८ अनुसार प्रधानमन्त्रीको सिफारिसमा गैर सांसदलाई राष्ट्रपतिले मन्त्री नियुक्त गर्न सक्ने छन् ।…

Image

विश्वको सर्वोच्च शिखर सगरमाथामा अहिलेसम्म भिन्न देश, भिन्न वर्ग, र भिन्न जातिले चढिसकेका छन्। तर, अहिलेसम्म निग्रो (काला) जातिको समूहले सगरमाथाको शिखर भने चुमेको छैन। अमेरिकी समाजमा अझै पनि सेता र काला जातिबीच रंगभेद कायम नै छ। यसैलाई चिर्न अफ्रिकन–अमेरिकनको एक समूहले सगरमाथा आरोहण गर्ने भएको छ। सगरमाथाको पहिलो आरोहण…

Image

नेपाली कांग्रेससहितका दलहरुले स्थानीय तह निर्वाचनमा निर्वाचन आचारसंहिता पालना गर्ने लिखित प्रतिवद्धता व्यक्त गरेका छन् । तर प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने हस्ताक्षर गरेको छैन ।निर्वाचन आयोगले ३० वैशाख २०७९ मा हुने स्थानीय तह निर्वाचनमा भाग लिन दर्ता भएका ७९ वटा राजनीतिक दललाई बोलाएको थियो । आयोग पुगेका केही राजनीतिक…