Friday 26th December 2025
मुख्य खबर
Image

कोरियन भाषा परीक्षाका लागि आवेदन फारम खुलेको छ। श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कोरियाको रोजगार तथा श्रम मन्त्रालयबीच समझदारी भएअनुसार कोरियामा नेपाली नागरिकलाई कामदारका रूपमा पठाउन उम्मेदवार छनोटका लागि भाषा परीक्षा सञ्चालन गर्न लागिएको हो। इच्छुक नेपाली नागरिकले भाषा परीक्षाका लागि निवेदन दिन सक्ने इपिएस कोरिया शाखा…

Image

बसन्त थापा,कुवेत तीतोपाटी- चुनाव नजीकीए संगै माहोल पनी उत्तिकै तातेको छ अब पनी हामी सतर्क नहुनेहो भने पार्टीको मात्र सोच्ने  हो भने देश र जनताले आगामीपाँच वर्ष अझ संकटको सामना गर्नुपर्ने हुन्छ । देशको विकास र उत्थानका लागि देशका प्रत्येक नागरिकले आफ्नो मतको प्रयोग गर्नुपर्दछ ताकि हाम्रो देशबाट मुद्रास्फीति, भ्रष्टाचार,…

Image

तितोपाटी-कुवेतमा केहि दिन देखि निक्कै चर्चामा रहेको गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद NRNA-NCC समानान्तर विवाद  अन्त्यमा दुई पक्षिय छलफल पछि तत्कालका लागि टुंगिएको छ । यो  हप्ता  कुवेतमा पनि एनआरएनए  शेष घले समुहले छुट्टै  समिति  बनाएको  र त्यसको नेतृत्व  युवक राईले  गरेको समाचार  सामाजिक संजाल रंगिएको थियो ।…

Image

निर्वाचन सुरक्षालाई ध्यान दिँदै सरकारले देशभरलाई कभर गर्ने गरी नेपाली सेनाको बम डिस्पोजल टोलीलाई तयारी अवस्थामा राखेको छ । चुनावको सुरक्षा तयारी जानकारी गराउन गृहमन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा ९ सय ३ बम डिस्पोजल टोली तयार पारिएको जानकारी गराइयो । मतदान नजिकिँदै गर्दा चुनाव बहिष्कार गरेका विप्लव नेकपासहितबाट हुनसक्ने सुरक्षा…

Image

तीतोपाटी डटकम-कुवेत एयरवेजले कुवेतबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल(काठमाडौं) सम्म आफ्नो सिधा उडान गरेको छ। कुवेत एयरलाइन्सले ३० अक्टोबर २०२२ राति १०:५५ बजे आफ्नो पहिलो उडान गरेको हो। उडान KU391 ३१ अक्टोबर २०२२ मा बिहान ६:१० बजे (स्थानीय समय) काठमाडौंमा अवतरण गरेको थियो । कुवेत एयरवेजले हप्तामा मंगलबार, बुधबार, बिहीबार र आइतबार…

Image

कुवेत सिटी - नेपालबाट वैदेशिक रोजगारीको लागि कुवेत आएकी  बर्दिया जिल्ला  बासगढी नगरपालिकाकी २५ वर्षीया कविता रोकाय (नाम परिवर्तन)ले दुई महिनापछि नै स्पोन्सरको  घरबाट भागेपछि याे समस्या आएकाे हाे। पिडित कविता गाउले साथीको सहयोगमा  बस्दै आएकी छिन्। स्वास्थ्यमा  समस्या भएकै कारणले गर्दा फेरि स्पोनसरको  घरमा काम गर्न नसक्ने बताएपछी  कवितालाई…

Image

कुवेत - अक्टोबर २२ शनिवारका दिन एकजना नेपालीले आत्महत्या गरेका छन। काठमाडौँ भैसीपाटी घरभई कुवेतको कुवेत रिसोर्स कम्पनि अन्तरगत एयरपोर्टमा कार्यरत एकनाथ कोइराला रहेका छन् ।  बिगत १ दशक भन्दा बढि समय देखि कोइराला कुवेतमा  कार्यरत थिए। मृतकका घरमा श्रीमति र दुई छोरीहरु छन भने मृतक कम्पनिकै आवासमा मृत्यु भएको…

Image

कर्णाली प्रदेशभर बाढीपहिरामा परी मृत्यु हुनेको संख्या ३३ पुगेको छ। प्रदेश प्रहरी कार्यालय कर्णालीका अनुसार प्रदेशभर मृत्यु हुनेको संख्या ३३ पुगेको हो। सबैभन्दा धेरै जुम्लामा नौ जनाको मृत्यु भएको छ भने मुगुमा आठ जना, कालिकोट र हुम्लामा चार/चार जना, जाजरकोटमा तीन जना, डोल्पा र सल्यानमा दुई/ दुईजनाको मृत्यु भएको छ…

Image

नाइजेरियाको दक्षिणपूर्वी राज्य अनाम्ब्रामा डुंगा पल्टिंदा हुँदा कम्तीमा ७६ जनाको मृत्यु भएको छ । कम्तिमा ८० जना सवार उक्त डुंगा अनाम्ब्रा राज्यको ओगबरु क्षेत्रमा शुक्रबार पल्टिएको हो । मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका छन् । बाढीको पानीले डुबानमा परेपछि उनीहरू सुरक्षित स्थानमा पुग्न खोजिरहेका थिए । स्थानीय सञ्चारमाध्यमका अनुसार…

Image

मनसुन सकिने समयमा नेपालभर अविरल वर्षा हुँदा धेरै धनजनको क्षति भएको छ । वर्षाको कारण झरेको पहिरोको कारण कर्णाली प्रदेशमा मात्रै १७ जनाको मृत्यु भएको छ भने २० भन्दा बढि बेपत्ता भएका छन्, दर्जनाै घाइते भएका छन् । कर्णालीको मुगुमा आठ, हुम्लामा पाँच र कालीकोटमा चार गरी १७ को मृत्यु…