Wednesday 2nd September 2026

छ महिनाभन्दा बढी कुवेत बाहिर रहेका आप्रवासीहरुले जनवरी ३१ सम्म कुवेत फर्कि सक्नुपर्ने


तितोपाटी- छ महीना भन्दा बढ़ी कुवेत बाहिर रहेका आप्रवासीहरुले यही जनवरी ३१ सम्ममा कुवेत आइपुग्नु पर्नेजनाएको छ।

रेसिडेन्सी अफेयर्स सेक्टरले यही फेब्रुअरी ​​गतेदेखि सुरु हुने महिना भन्दा बढी देश बाहिररहेकाहरूको बसोबासको इलेक्ट्रोनिक रद्दीकरण सुरु गर्ने बताएको छ।

त्यस्तै, धारा १७ (सरकारी क्षेत्र), धारा १९ (निजी क्षेत्रका साझेदार) अन्तर्गतका सबै प्रवासी, धारा २२(आश्रित), धारा २३ (अध्ययन) धारा २४ स्वप्रायोजक धारा १८ (निजी क्षेत्रको रोजगारदाताहरुकोलागी उक्त नियम लागु हुने भएको छ।

सरकारले महिनाभन्दा बढी विदेशमा रहेका आप्रवासीहरुको निवास स्वतः खारेज हुने बताएको छ।उक्त नियमहरू अगस्ट /२०२२ बाट जारी गरिएको थियो जनवरी ३१/२३ मा समाप्त हुने भएकोले जोकोही पनी यस श्रेणी अन्तर्गतका प्रवासीहरू कुवेत बाहिर बसोबास गरेको भए जनवरी ३१/२०२३ अघि कुवेत फर्कि सक्नु पर्ने छ।


सम्बन्धित शीर्षकहरु

सिरियाको दक्षिणी प्रान्त स्वेइदा (Sweida/Suwayda) मा पुनः हिंसा भड्किएपछि राष्ट्रपति अहमद अल–शराआ नेतृत्वको नयाँ सरकारका लागि देशलाई एकीकृत गर्ने प्रयास…

अमेरिकाले मंगलबार इरानका विभिन्न सैन्य संरचनामाथि नयाँ आक्रमण गरेपछि मध्यपूर्वमा तनाव फेरि बढेको छ। अमेरिकाले यी आक्रमणहरू होर्मुज जलडमरूमध्यमा जहाज…

कुवेतमा नेपालीका लागि एकदिने स्वास्थ्य निःशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ । कुवेतस्थित नेपाली राजदूतावासले Metro Medical Group को…

प्रतिकृयाहरू
...