Monday 2nd March 2026
मुख्य खबर
Image

कुवेतस्थित नेपाली दूतावास आइतबारदेखि तीन दिनका लागि बन्द रहने भएको छ। २०२३ डिसेम्बर २० तारिख बुधबारबाट सबै कामहरु सुचारु हुने दूतावासले जानकारी दिदै कुवेतका अमिर शेख नवाफ अल अहमद अल जाबेर अल सबाहको ८६ वर्षको उमेरमा निधन भएकोमा नेपाली दूतावास कुवेतले दुख व्यक्त गरेको छ। कुवेतका अमिर शेख नवाफ अल…

Image

शेख मिशाल अल अहमद अल–जबर अल–सबाहलाई कुवेत सरकारको मन्त्रिपरिषद्ले नयाँ राजा नियुक्त गरेको छ । शेख नवाफ अल अहमद अल जाबेर अल सबाहको आज निधन भएपछि कुवेत सरकारले शेख मेशाल अल अहमद अल जाबेर अल सबाहलाई कुवेतको नयाँ राजाको रूपमा घोषणा गरेको हो । पिता अहमद अल-जाबेर अल-सबाहको शासनकाल (१९२१-१९५०)…

Image

नेपालगन्ज बाँकेका एक युवा (एजेन्ट)लाई १३ लाख ५० हजार रुपैयाँ तिरी दुई महिनाअघि रुस पुगेर रुसी सेनामा भर्ती भए । एजेन्टले राम्रो कमाइ हुने प्रलोभन देखाएर त्यहाँ पुगेका उनी भर्ती हुनेबित्तिकै युक्रेनविरुद्धको लडाइँमा होमिएका छन् । यहाँको स्थिति निकै नाजुक रहेको र आफूहरू पनि युद्ध लड्न खटिन लागेको ती युवाले…

Image

तितोपाटी-दुई दिन देखि सामाजिक संजालमा भाइरल भिडियो बारेमा नेपाली दूतावास कुवेतले अझैसम्म पुष्टि नभएको जनाएको छ।  सामाजिक संजालमा लिभिङ टुगेदर बस्ने जोडी आपसी मनमुटाव पछि प्रेमीले प्रेमिकालाई पटक पटक चक्कु रेटि हत्या गरेको भन्दै क्यापसन राखि भिडियो सेयर भैईरहेकोे छ। सर्बत्र चासोको बिषय बनेको उक्त भिडियोमा देखिएको दर्दनाक घटना कुवेत…

Image

भारतले प्याजको आन्तरिक उपलब्धता बढाउन र यसको मूल्य नियन्त्रण गर्न आगामी मार्चसम्म प्याजको निर्यातमा प्रतिबन्ध लगाएको छ। विदेश व्यापार महानिर्देशनालयले एक अधिसूचनामा प्याजको निर्यात नीतिलाई मार्च ३१ मार्च २०२४ सम्म प्रतिबन्धित श्रेणीमा परिवर्तन गरिएको उल्लेख छ। जसको असर नेपालको बजारमा अब देखिनेछ र नेपालमा पनि प्याँजको भाउ अकासिने ब्यापारीहरुले जनाएका…

Image

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले फ्लाइ दुबईको फ्लाइटमा बिहीवार राति काठमाडौं आएका गोरखाका चन्द्र बहादुर घलेलाई पक्राउ गरेको जनाएको छ । उनको साथबाट प्रहरीले २ किलो ग्रामका दरले ७ वठा विस्कुट बरामद गरेको छ । चन्द्र डेढ हप्ता अघि मात्र दुबई…

Image

तितोपाटी-कुवेतका लागि नव नियुक्त महामहिम राजदूत घनश्याम लम्साललाई नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले स्वागत गरेको छ । कुवेतका लागि नव नियुक्त राजदूत लम्साललाई नेपाली दूतावासको सभाहलमा बिहीबार स्वागत तथा कुवेतमा रहेको श्रमिक समस्या र समसामयिक विषयलाई ध्यानाकर्षण गराउदै वैदेशिक शाखाले ७ बुँदे ज्ञापनपत्र बुझाईएको हो । राजदूत लम्सालले ज्ञापनपत्र…

Image

नवराज विकसहित ६ जनाको हत्या हुनेगरी भएको रुकुम पश्चिमको सोती घटनामा संलग्न रहेको आरोपमा ३४ जनामध्ये २३ जनालाई जन्मकैदको फैसला सुनाइएको छ । रुकुम जिल्ला अदालतले थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला सुनाएको जिल्ला अदालत रुकुम पश्चिमले जनाएको हो । आइतबारदेखि रुकुम जिल्ला अदालतमा जारी सुनुवाइपछि न्यायाधीश खड्गबहादुर केसीको इजलासले…

Image

तितोपाटी - गैरअवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कुवेतको नेतृत्वमा कुवेतबाट भुकम्प पीडितका लागि विभिन्न संघ - सस्था, व्यवसायी र व्यक्तिबाट संकलित ११ लाख ८४हजार २ सय २० रुपैयाँ सहयोग गरिने भएको छ । जाजरकोटको रामेडाडा केन्द्रविन्दु बनाएर कार्तिक १७ गते शुक्रवारको मध्यराती गएको भुकम्पले जाजरकोट र रुकुम पश्चिममा ठुलो…

Image

तितोपाटी – रोजगारका लागि आवासिय भिसा तथा श्रम ईजाजत दुवै आवश्यक पर्दछ । कुवेत सरकारको आधिकारिक अनलाइन पार्टल(वेभसाइट) ले कसरी आप्रवासी श्रमिकहरुले श्रम ईजाजत लिन, बसोवास अनुमति प्राप्त गर्न तथा परिचयपत्र प्राप्त गर्नका साथै गैरकुवेती चालक अनुमतिपत्र कसरी प्रतिस्थापन गर्न सकिन्छ भन्ने जानकारी उपलव्ध गराउँछ । यसका साथै आप्रवासी श्रमिकको…