Saturday 26th September 2026

शेख मेशाल अल अहमद अल सबाह कुवेतको नयाँ राजा नियुक्त


शेख मिशाल अल अहमद अल–जबर अल–सबाहलाई कुवेत सरकारको मन्त्रिपरिषद्ले नयाँ राजा नियुक्त गरेको छ ।

शेख नवाफ अल अहमद अल जाबेर अल सबाहको आज निधन भएपछि कुवेत सरकारले शेख मेशाल अल अहमद अल जाबेर अल सबाहलाई कुवेतको नयाँ राजाको रूपमा घोषणा गरेको हो ।

पिता अहमद अल-जाबेर अल-सबाहको शासनकाल (१९२१-१९५०) मा कुवेतको दशौं शासकको रूपमा रहेको बेला मेशालको जन्म २७ सेप्टेम्बर १९४० मा भएको थियो । मेशाल अहमद अल-जाबेर अल-सबाहको सातौं छोरा थिए । उनी कुवेतका लगातार तीन राजाहरूको पैतृक कान्छो सौतेनी भाइ हुन् ।


सम्बन्धित शीर्षकहरु

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा शनिबार भएको आत्मघाती बम विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने…

ग्रिसको राजधानी एथेन्सको पर्यटकीय क्षेत्र प्लाकामा भएको शक्तिशाली विस्फोटमा ६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चार अमेरिकी पर्यटक र…

लगातारको वर्षा र पहिरोका कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। सडक विभागका अनुसार पूर्वपश्चिम राजमार्गको भाइरलडाँडामा सडक…

प्रतिकृयाहरू
...