Sunday 20th September 2026
मुख्य खबर
Image

नेपाल राष्ट्र बैंकले फेरि बजारबाट ४० अर्ब रुपैयाँ तान्दै छ । केन्द्रीय बैंकले बजारमा अधिक तरलताको व्यवस्थापन गर्न ४० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको हो । उक्त उयकरणमा आजै बोलकबोलन हुने बैंकले जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले आज मंगलबार दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन…

Image

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले १ फ्रेब्रुअरी २०२४ का दिन नेपाली दूतावास कुवेतमा विशेष भेटघाट कार्यक्रम गरेको छ । नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको अध्यक्ष राज मल्लको टोलीले कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्साल , काउन्सेलर सुजनी राना, प्रथम सचिव तथा सूचना अधिकारी प्रमराज गौतम, कुटनीतिक सहचारी नबिन…

Image

तितोपाटी- गत जनवरी १६ तारिखबाट सम्पर्क बिहिन भएका दिल्ली राज शर्मा सकुशल सम्पर्कमा आएका छ्न । कुवेतमा कार्यरत बागलुङ जिल्ला जैमिनि नगरपालिका १ का दिल्लिराज शर्मा गत जनवरी १६ तारिखबाट सम्पर्क बिहिन भएका थिए। धन्नै १५ दिन पछि शर्मा आज आदान एरियाबाट आफ्ना आफन्तलाइ फोन गरि सम्पर्कमा आएका हुन ।…

Image

इन्धनको क्षेत्रमा चीनले ठूलो सफलता हासिल गरेको छ । हेनान प्रान्तमा १० करोड ७० लाख टन कच्चा तेलको भण्डार फेला परेको छ, जुन सन् २०२३ मा चीनको कुल तेल उत्पादनको आधाभन्दा बढी हो। राज्य पत्रिका हेनान डेलीका अनुसार हेनान प्रान्तको सानमेन्क्सिया बेसिनमा ड्रिलिंग गरिएको थियो, जसमा त्यहाँ प्रचुर मात्रामा तेलको…

Image

एजेन्सी । सुल्तान इब्राहिम सुल्तान इस्कन्दरले बुधबार क्वालालम्पुरको राष्ट्रिय दरबारमा विशेष समारोहबीच मलेसियाको १७ औं राजाको रूपमा शपथ लिएका छन् । पेराक राज्यका शासक सुल्तान नाजरिन शाहले आगामी पाँच वर्षसम्म राज्यको उप–प्रमुखको रूपमा सेवा गर्ने छन् । प्रधानमन्त्री अनवर इब्राहिम आफ्ना क्याबिनेट मन्त्रीहरूसँग नयाँ राजाको शपथ ग्रहण हेर्न समारोहमा उपस्थित…

Image

तितोपाटी- गैरआवासीय नेपाली संघ (एनआरएनए) को समानान्तर संस्था दर्ता भएको छ ।परराष्ट्र मन्त्रालयले बुधबार ‘युनाइटेड नेपाली डायस्पोरा संगठन’ (यूएनडीओ) दर्ता गरेर सम्बन्धितलाई प्रमाणपत्र प्रदान गरेको छ । २९ पुस २०८० को परराष्ट्र मन्त्रीस्तरीय निर्णयअनुसार गैरआवासीय नेपाली सम्बन्धी ऐन २०६४ तथा गैरआवासीय नेपाली सम्बन्धी नियमावली २०६६ बमोजिम यूएनडीओ दर्ता गरी प्रमाणपत्र…

Image

प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस देश र जनताको हित र अधिकारका लागि जीवन उत्सर्ग गरेका शहीदप्रति सम्मान गर्दै आज देशभर विविध कार्यक्रम गरेर मनाइँदै छ । वीर शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको सङ्घर्षमय जीवन र बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अरू योद्धाहरूको…

Image

तितोपाटी-कुवेतमा कार्यरत एक नेपाली सम्पर्क बिहिन भएका छ्न। बाग्लुङ जिल्ला जैमिनि नगरपालिका १ का दिल्लिराज शर्मा गत जनवरी १६ तारिखबाट सम्पर्क बिहिन भएको शर्माका आफन्तले तितोपाटीलाई बताएका छ्न। वैदेशिक रोजगारीको शिलशिलामा रोमा इनटरनेशनल कम्पनीमा कार्यरत शर्मा हवेली एरियाबाट ११:३० सम्पर्कबिहिन भएका हुन। त्यस प्रश्चात उनी परिवार, संगीसाथी, आफन्तको सम्पर्कमा आएनन…

Image

एजेन्सी | साउदी अरबमा सन् १९५२ मा मदिरा पिएर मातेका एक राजकुमारले एक विदेशी कूटनीतिज्ञलाई गोली हानी मारिदिएपछि देशभरि मदिराको बिक्री वितरणमा प्रतिबन्ध लगाइयो। सन् १९५१ मा मिशारी बिन अब्दुलअजीज अल-साउद नामक राजकुमारले जेद्दाह सहरस्थित ब्रिटिश उपमहावाणिज्यदूत सिरिल उस्मानलाई एक समारोहमा मदिरा नथपिदिएको आक्रोशमा गोली हानी मारिदिएका थिए। राजा अब्दुलअजीजका…

Image

भारतको भ्रष्टाचार विरोधी ब्यूरोले तेलंगानामा एक ब्यक्तिबाट १६० करोड अवैध रकम कब्जामा लिएको छ। तेलंगाना राज्य घर जग्गा नियामक प्राधिकरणका सचिव र हैदराबाद मेट्रोपोलिटन विकास प्राधिकरणका पूर्व निर्देशक शिव बालकृष्णले कथित रूपमा कमाएको १०० करोड भारतीय रुपैयाँ ९नेपाली १६० करोड० भन्दा बढीको अबैध सम्पत्ति पत्ता लगाएको हो। एसीबीको प्रारम्भिक निष्कर्ष…