Saturday 17th October 2026

नेपाली दूतावास कुवेत, तीन दिन बन्द रहने


कुवेतस्थित नेपाली दूतावास आइतबारदेखि तीन दिनका लागि बन्द रहने भएको छ।

२०२३ डिसेम्बर २० तारिख बुधबारबाट सबै कामहरु सुचारु हुने दूतावासले जानकारी दिदै कुवेतका अमिर शेख नवाफ अल अहमद अल जाबेर अल सबाहको ८६ वर्षको उमेरमा निधन भएकोमा नेपाली दूतावास कुवेतले दुख व्यक्त गरेको छ। कुवेतका अमिर शेख नवाफ अल अहमद अल जाबेर अल सबाहको ८६ वर्षको उमेरमा हिजो शनिवार निधन भएको हो । शेखको निधनमा कुवेतले ४० दिने शोकको घोषणा गरेको छ ।


सम्बन्धित शीर्षकहरु

रुसले पश्चिमी युक्रेनमा आक्रमण गरेपछि पोल्यान्डका लडाकु विमान आकाशमा, हवाई प्रतिरक्षा सतर्क काठमाडौं, अक्टोबर १६ — रुसले पोल्यान्डको सीमासँग जोडिएको…

पूर्व–पश्चिम हिमाली पर्यटकीय राजमार्गको सम्भाव्यता अध्ययन सुरु, पहिलो चरणमा १५० किलोमिटर सडकको अध्ययन गरिने 8 काठमाडौं — नेपालको हिमाली क्षेत्रलाई…

यमनको दक्षिणी सहर अदेनस्थित राष्ट्रपति भवनमा हुथी समूहले मिसाइल आक्रमण गर्दा दुई सुरक्षाकर्मीको मृत्यु भएको छ भने धेरै जना घाइते…

प्रतिकृयाहरू
...