Saturday 4th May 2024
मुख्य खबर
Image

तितोपाटी - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मिलेमतो र घुसखोरीका आधारमा श्रम स्वीकृति दिएको आरोपमा वैदेशिक रोजगार विभागका २५ जना कर्मचारीमाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ । वैदेशिक रोजगारीका लागि कुवेत जान चाहने महिला श्रमिकहरुलाई श्रम स्वीकृतिका क्रममा उनीहरुले अनियमितता गरेको अख्तियारको आरोप छ । अख्तियारले ‘विचौलियाको मिलेमतोमा विना भिसा र गलत कागजातका…

Image

तिताेपाटी - कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको अनुसन्धानलाई प्रभावित पार्न खोजेका प्रहरी उपरीक्षक दिलीपसिंह विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टको लिखित स्पष्टीकरण बुधबार गृह मन्त्रालयमा बुझाइएको छ । प्रहरी प्रधान कार्यालयले विष्ट र भट्टको स्पष्टीकरण बुझाएको मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए । उनका अनुसार उक्त स्पष्टीकरणमाथि अध्ययन बुधबारदेखि…

Image

तितोपाटी - विदेश जाने कामदारको श्रम इजाजतको रि-इन्ट्री अनलाइनबाटै गर्ने व्यवस्था हुने भएको छ । सरकारले वैदेशिक रोजगारीमा दोहोर्‍याएर जाने कामदारहरुलाई इजाजत नवीकरणका लागि अनलाइन सिस्टम प्रयोग गर्न लागेको श्रम मन्त्री गोकर्ण बिष्टले जानकारी दिए । ताहचलस्थित कार्यालयमा पुगेर श्रमको नवीकरण गर्नुपर्ने व्यवस्थालाई सहज बनाउन अनलाइन प्रणाली सुरुआत गर्न लागेको बिष्टले बताए…

Image

तिताेपाटी - कपिलवस्तुको कृष्णनगरमा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सोमबार साँझ ५ बजेदेखि लगाएको कफ्र्यु हटाएको छ । आज बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्मका लागि कफ्र्यु हटाएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । स्थानीय हिन्दु समुदाय र मुस्लिम समुदायबीच विवाद बढेपछि जिल्ला प्रशासन कार्यालयले कफ्र्यु लगाएको थियो । कफ्र्यु…

Image

तितोपाटी - कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको अनुसन्धान प्रक्रियामा राज्यलाई ‘मिस गाइड’ गरेको ठहर गर्दै गृह मन्त्रालयले कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई बर्खास्त गर्ने प्रक्रिया थालेको छ। गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन र एआइजी धिरु बस्न्यातको अनुसन्धानलाई समेत आधार मानेर प्रहरी…

Image

तिताेपाटी - जुगल गाउँपालिकाको याङ्लाकोटबाट बाह्रबिसे गइरहेको टिपर भैँसेमा आज दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । भैँसे निवासी रामबहादुर तामाङका अनुुसार टिपरले घुम्तीमा अर्को गाडीलाई उछिनेर घुमाउन खोज्दा सडकमा पल्टिएको हाे। बा४ख ९०१७ नंबरको टिपर सडकमै पल्टिँदा ११ जनाभन्दा बढी घाइते भएका छन् । एक जनाको घटनास्थलमै…

Image

तितोपाटी - नेपाली राजदूतावास कुवेतले  अागामी नोभेम्बर १६ तारिक २०१८ शुक्रबारका दिन कुवेतमा रहेका वैधानिक नेपालीहरू लक्षित एक दिने निःशुल्क स्वास्थ्य शिविर गर्ने भएको छ । राजदूतावासले अाज एक सूचना जारी गरि स्वास्थ्य शिविर मेट्रो मेडिकल केयर फरवानियामा गरिने जनाएको हो । दूतावासद्वारा जारी गरिएको सूचनामा जनाइए अनुसार नेपाली राजदूतावास…

Image

तितोपाटी — सिट क्षमताभन्दा बढी यात्रु बोकेको रात्री बस महेन्द्रराजमार्ग अन्तर्गत नवलपरासीको अरुणखोला नजिक आज बिहान ५ बजे दुर्घटना हुँदा कम्तिमा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । ४० जना यात्रु बोक्ने क्षमताको धरानबाट भैरहवातर्फ जाँदै गरेको रात्री बसले ५२ यात्रु बोकेको प्रहरीको भनाई छ । दसैंमा टिका सकेर आ–आफ्नो…

Image

तितोपाटी - म्याग्दी अन्नपूर्ण गाउँपालिका ७ दोसल्लेकी २६ वर्षीया सुष्मा पुनको भिरबाट लडेर मृत्यु भएको छ । हिन्दू धर्मावलम्बीहरुको महान चाड बडा दशैको अवसरमा टीका लगाउन माइतीघर जाने क्रममा रघुगंगा गाउँ पालिका -६ काेटगाउँस्थित ढालेगौडाको भिरबाट लडेर मृत्यु भएको हो । कोटगाउँस्थित माइतीघरमा श्रीमान र छोरीसहित जाँदै गरेकी पुनको बाटोबाट…

Image

तिताेपाटी -एक ८ महिने शिशुको बलात्कारपछि हत्या गरेर फरार रहेका अभियुक्त पक्राउ परेका छन् । घटना लगत्तै पहिचान भइसकेका भनिएका अभियुक्तलाई पक्राउ गर्न नसकेपछि प्रहरी प्रशासनको आलोचना हुँदै आएको थियो । ८ महिने शिशु सोनाली चौधरीको बलात्कार पछि हत्या भएको २ महिना पछि महोत्तरीको भंगहा नगरपालिका–१ हत्तिसर्वा बस्ने २५ वर्षीय भरत…