हरी कृष्ण न्यौपाने-बैदेशिक रोजगारीका क्रममा विदेशमा रहेका नेपाली श्रमिकहरु अहिलेको कोभिड महामारीको समयमा के कस्ता समस्याहरुबाट गुज्रिरहेका छन भन्ने बारे सम्बन्धित निकायहरुलाई एकै मन्चमा ल्याएर जूम एप्स मार्फत वेबिनार गरिने भएको छ।आगामी मेई-२४,२०२१ (जेष्ठ-१०-२०७८) सोमबार नेपाली समय बेलुकी ४ बजेबाट शुरु गरिने वेबिनारको आयोजक भने "रोलिङ्ग कर्मशील विदेश" रहेको छ।…
हरी कृष्ण न्यौपाने-कोभिड-१९ को कारण लामो समय देखी कुवेतमा बन्द रहेको क्याफे, रेष्टुरेन्ट, होटलका डाइनिङ सुबिधा आगामी मेई-२३ तारिक आईतवार,२०२१का दिनबाट खोलिने भएको छ।यसरी डाइनिङ सुबिधा खोल्दा कोभिड बिरुद्दका स्वास्थ्य मापदन्ड भने पूर्ण रुपले लागू गर्नु पर्नेछ। कुवेतबाट प्रकाशित अरब टाइम्समा प्रकाशित न्यूजमा भनिएको छ"१८-मेई,२०२१ मंगलबारका दिन कुवेत सरकारको क्याबिनेट…
तितोपाटी- विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड– १९ संक्रमण नियन्त्रणका लागि कुवेतसरकारद्वारा पाँच देशमाथीलागूगरिएको प्रतिबन्ध (KIA) मार्फत पुन: लामो समय पछी नियमित उडान भर्न अनुमती दिएको छ। बिगतमा बढ्दो कोरोना महामारीका कारण कुवेतले यी पाँच देशमा प्रत्यक्ष उडानहरू अनिश्चित कालका लागि स्थगित गरेको थियो। नागरिक उड्डयन महानिर्देशालय (डिजीसीए) कुवेतले मंगलबार, मे…
तीतोपाटी डटकम- कुबेतमा गैर आबासिय नेपाली संघ(NRNA-NCC) कुबेतले कोरोना भाइरस कोभिड-१९को दोस्रो लहर नेपालमा महामारीको रूपमा फैलिएपछी संघको मध्येपुर्वमा रहेका देशबाट आर्थिक संकलन गरि अक्सिजन सिलिन्डर सहयोग गर्न आर्थिक संकलन अभियान चलाईएको थियो। सोही अभियान अन्तर्गत ओमानबाट ५६० अक्सिजन सिलिन्डर गत आइतबार नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ सोही अनुरुप हिजो…
तीतोपाटी डटकम-कोरोनाको प्रभावले मुलुक त यसै आक्रान्त बनिरहेको छ। समाचार, फेसबुक, भिडिओहरु जताततै हेर्दा मृत्यु र समवेदना बाहेकका पोस्टहरु देखिदैँनन्। कहिलेकाही त अझ दिक्क लागेर समाचार पनि हेर्न मन नलाग्ने के। जति मान्छे मरेपनि, पीडा भएपनि प्रकृतिका अगाडि निरीह बनेका हामी मानवले सहनु बाहेकको विकल्प के नै छ र? एकदिन…
तितोपाटी- वैदेशिक रोजगारमा गएका कामदारहरुको बाहुल्यता रहेको मध्यपूर्वका मुलुकहरुबाट नेपालीहरुले पठाएको ५ सय ६० वटा अक्सिजन सिलिण्डर नेपाल सरकारले प्रयोग गर्न शुरु गरेको छ । शनिबार साँझ नेपाल आइपुगेका सिलिण्डरहरु आइतबार बिहान स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त र पूर्व अध्यक्ष उपेन्द्र महतोले हस्तान्तरण गरे…
संवाददाता, आयोवा, अमेरिका - अमेरिका आएका पहिलो पुस्ता नेपालमा जन्मिएको हो । आमाबाबा र परिवारका थुप्रै सदस्य नेपालमै छन् । जबजब तिनै आमाबाबा र मान्यजनको आशीर्वाद लिन नेपाल गइन्छ, नेपालको एयरपोर्टमा टुरिस्ट भिसा लगाउनुपर्छ । मनभरि नेपाल र नेपाली राखेर अमेरिकामा संघर्षरत नेपाली चाहन्छन् नेपाल जाँदा टुरिस्ट भिसा लिन नपरोस्…
तीतोपाटी - गैर अावासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेत (NRNA-NCC Kuwait)को सन २०२१-२०२३ कार्यकालको लागि साताैं राष्ट्रिय महाधिवेशन आगामी २३ जूलाइ २०२१ का दिन हुने भएको छ भने अधिवेशन प्रयोजनको लागि पञ्जिकृत सदस्यता फारम खुला गरिएको छ । हिँजो शुक्रबार साँझ एनसीसी कुवेतले अनलाइन भर्चुअल माध्यमबाट पत्रकार सम्मेलन गरि…
दाइजो नपाएर चेली जलेकै छन् नेपालमा । बलत्कारीको चपेटामा परेकै छन् नेपालमा । किताब मै सिमित छ कानुनको दस्तावेज, निर्धोलाइ थुन्ने कानुन बनेकै छन् नेपालमा । नगर देखि शहर सम्म चेलीबेटी लुटिन्छन्, पहुँचवाला साथीहरु छुटेकै छन् नेपालमा । हामीले हिंसाबाट कसरी बचाउन सक्छौ र सत्ताधारी नेताहरू नै चुकेकै छन् नेपालमा…
तितोपाटी- कुवेतबाट प्रकाशित हुदै आएको अनलाईन समाचार पोर्टल तीतोपाटी डट कम को प्रकाशन तीतोपाटी मिडिया(कोसेली समूह) प्रा.लि. को प्रधान सम्पादकमा पत्रकार हरिकृष्ण न्यौपानेलाइ नियुक्त गरिएकाे छ । उनी यस मिडिया प्रा. लि. मा दोश्रो पटक सर्वसहमत चयन भएका हुन्। हाल तीतोपाटी मिडिया प्रा. लि. नेपालमा दर्ता भइ नेपालबाटै पत्रकारिता गर्ने…
![]()