आर. बी. बुढाथोकी-तीतोपाटी डटकम-कटिया नेपालको तराई जिल्ला रौतहटमा पाइने निकै लोकप्रिय परिकार हो । अहिले कटिया जिल्लामा मात्र सीमित नभई राजधानी काठमाडौं र अन्य शहरमा पनि धेरै प्रचलनमा आउन थालेको छ । नेपालका राजवंशी तथा ताजपुरिया समाजको मौलिक खाना खसीको कटिया निकै स्वादिष्ट र स्वास्थ्यबर्द्धक पनि छ । कटिया नेपालमा…
तीतोपाती डटकम-रूपन्देही, सैनामैनाका शिवु भण्डारी १८ वर्ष भए। अहिले कक्षा ११ पढ्दैछन्। उमेर कलिलै भए पनि शिवु आफ्नो कामले पाका भइसकेका छन्।उनी वार्षिक पाँच हजार किलो कम्पोस्ट मल बनाउँछन्। यो मल प्याकेजिङ गरेर घरबाट झन्डै २० किलोमिटर परको बुटवल बजार पुर्याउँछन्। त्यहाँबाट यो मल काठमाडौंसम्म आइपुग्छ। 'जिबी' ब्रान्ड नामबाट बिक्री…
हरी कृष्ण न्यौपाने-कुवेत, असार १०- कोरोना संक्रमणबाट कुवेतमा मोरङ बेलवारी घर भएकी आश्मा राइको मृत्यु भएको छ।कुवेती नागरिकसंग विवाह गरेकी राइको २२ जुन,२०२१ का दिन उपचारकै क्रममा मृत्यु भएको हो। स्वास्थ्यमा समस्या देखिएपछि राइलाई जुन-१४,२०२१ का दिन पिसीआर जाँच गर्दा पोजेटिभ देखिएको थियो। करिव ४० बर्षिया आश्मालाई कोरोना संक्रमण पछी…
तीतोपाटी डटकम-कुवेत,विश्वव्यापी महामारी कोभिड विरुद्ध लड्नको लागि स्वास्थ्य सामाग्री सहयोग गर्न प्रवासमा रहेका ओखल्ढुङ्गेली जुट्ने क्रममा कुवेतमा रहेका ओखल्ढुङ्गेलीले पनि जन्मथलोलाई सहयोग पठाएका छन्। यही सञ्जाल मार्फत रोजगारको लागि कुवेतमा रहेका ओखल्ढुङ्गा जिल्ला घर भएका दाजुभाई तथा दिदि बहिनिलाई“ओखल्ढुङ्गेली अन्तरराष्ट्रिय सञ्जाल कोभिड -१९ जिल्ला व्यावस्थापन सहयोगार्थ अभियान” मार्फत जोडिनको लागि…
हरी कृष्ण न्यौपाने-कुवेतबाट नेपाल फर्कनै पर्ने अवस्थामा रहेका नेपालीहरुका लागि कुवेतको जजिरा एयरलाइन्सले हप्तामा २ वटा उडान गर्ने भएको छ भने यसरी नेपाल फर्कन चाहने यात्रिहरुले सिसीएमसीले लिस्टमा राखेका होटलहरु मध्येबाट कुनै एकमा ५ दिनका लागि होटल बुकिङ अनिबार्य गरिएको छ। कुवेतबाट जजिरा एयरलाइन्सको आगामी जुन २७ र ३० तारिक…
तीतोपाटी डटकम-गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति कुवेतले अक्सिजन सिलिन्डर सहयोगार्थ संकलित १६ लाख ७४ हजार ९ सय रुपैयाँ संघको सचिवालय काठमाडाैंमा एक कार्यक्रमका विच हस्तान्तरण गरेको छ । कुवेतबाट प्रतिनिधित्व गरेका आइसिसी सदस्य अमित चाम्लिङ, मानार्थ आइसिसी सदस्य सुरज मास्के, एनसिसी मनोज ढकालले एनआरएनए कार्यालयको सचिवालयमा आयोजित एक…
तीतोपाटी डटकम-सरकारले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाइ उडान खुला गर्ने निर्णय गरेको छ । असार ७ गते बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । मन्त्रिपरिषद्ले जनस्वास्थ्यको पूर्ण पालना हुने गरी अर्को आदेश जारी नभएसम्मको लागि कूल उडान सङ्ख्याको ५० प्रतिशत नबढ्ने गरी हवाई उडान सञ्चालन गर्ने व्यवस्था संस्कृति, पर्यटन तथा…
तीतोपाटी डटकम-म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतले म्याग्दीमा अक्सिजन कन्सन्ट्रेटर खरिद तथा विभिन्न रोगबाट ग्रसित भई उपचारका लागि आर्थिक अभाव भएका पीडित र गरिब तथा विपन्न परिवारको लागि २ लाख २० हजार आर्थिक सहयोग गरेको छ । मोना कुवेतका अध्यक्ष मान बहादुर फगामीको संयोजकत्वमा संचालन गरिएको आर्थिक सहयोग सङ्कलन अभियानमा…
तीतोपाटी डटकम-६ असार, काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थपिएको छ । तर प्रावधानहरु खुकुलो बनाइएका छन् ।काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको आइतबार साँझ ५ बजे बसेको बैठकले असार ११ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार…
आर. बी. बुढाथोकी-तीतोपाटी डटकम-मिठो र स्वादिष्ट चिज खाने सबैको इच्छा हुन्छ, त्यो पनि आफ्नै घरमा । त्यसमा पनि परिवार र आफन्तको साथको त झन् छुट्टै मज्जा।हामीले जति नै विदेशी परिकार खाए तापनि जिब्रोमा झुण्डिने भनेको आफ्नै मौलिक खाना हुने रहेछ । अझ पछिल्लो समय त विदेशीले पनि नेपाली रैथाने खानालाई…
![]()