तीतोपाटी डटकम-१३ असार, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको दोस्रो लहर फैलिएपछि गरिएको निषेधाज्ञा अघिल्लो साताबाट केही खुकुलो भएको छ । आगामी साताबाट जोर विजोर प्रणालीका आधारमा सार्वजनिक यातायात पनि खुला गर्ने तयारी छ । दोस्रो लहर पिकमा पुगेका बेला ९ हजार आसपास रहेको दैनिक थपिने नयाँ संक्रमितको संख्या दुई…
तीतोपाटी डटकम-१३ असार, काठमाडौं । उपत्यकाका तीन जिल्लामा जोर–विजोर प्रणालीका आधारमा सार्वजनिक यातायात चलाउन दिने तयारी गरिएको छ । तर कति सिटसम्मका सवारी साधन चल्न दिने भन्ने निर्णय हुन बाँकी छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको बैठकमा यो विषयमा छलफल भए पनि टुंगो लागेन ।…
हरी कृष्ण न्यौपाने-तीतोपाटी डटकम-कुवेत सरकारले कोरोना बिरुद्दको खोप (कोभिड भ्याक्सिन) नलगाएकाहरुलाई सपिङ मलहरु(६००० स्क्वाएर मिटर भन्दा ठुलो क्षेत्रफल भएका),रेष्टुरेन्ट, हेल्थ क्लब, शैलुन र प्रमुख कम्प्लेक्सहरुमा प्रबेश गर्न नदिने भएको छ।यो नियम आज जुन-२७,२०२१ आईतवारबाट लागू हुनेछ। कोभिड भ्याक्सिन लाए-नलाएको विवरण कुवेत मोबाइल आइडी वा इमियून (Kuwait Mobile ID or Immune)मोबाइल…
हरी कृष्ण न्यौपाने-तीतोपाटी डटकम; कुवेतले अत्याधिक गर्मीका कारण हरेक बर्ष जुन-१ देखी अगष्टको अन्तिम सम्म खुल्ला क्षेत्रमा(प्रतक्ष घाम मुनी)बिहान ११ बजे बाट दिनको ४ बजे सम्म काम नगर्नु-नगराउनु भनी जारी गरेको नियम उल्लंघन गर्ने २८१ कम्पनीहरुलाई कारबाही गरेको छ। पब्लिक अथोरिटी फर म्यानपावर(PAM) का प्रवक्ता असिल अल–मजैदका अनुसार ३७७ वटा…
आर. बी. बुढाथोकी-तीतोपाटी डटकम-कटिया नेपालको तराई जिल्ला रौतहटमा पाइने निकै लोकप्रिय परिकार हो । अहिले कटिया जिल्लामा मात्र सीमित नभई राजधानी काठमाडौं र अन्य शहरमा पनि धेरै प्रचलनमा आउन थालेको छ । नेपालका राजवंशी तथा ताजपुरिया समाजको मौलिक खाना खसीको कटिया निकै स्वादिष्ट र स्वास्थ्यबर्द्धक पनि छ । कटिया नेपालमा…
तीतोपाती डटकम-रूपन्देही, सैनामैनाका शिवु भण्डारी १८ वर्ष भए। अहिले कक्षा ११ पढ्दैछन्। उमेर कलिलै भए पनि शिवु आफ्नो कामले पाका भइसकेका छन्।उनी वार्षिक पाँच हजार किलो कम्पोस्ट मल बनाउँछन्। यो मल प्याकेजिङ गरेर घरबाट झन्डै २० किलोमिटर परको बुटवल बजार पुर्याउँछन्। त्यहाँबाट यो मल काठमाडौंसम्म आइपुग्छ। 'जिबी' ब्रान्ड नामबाट बिक्री…
हरी कृष्ण न्यौपाने-कुवेत, असार १०- कोरोना संक्रमणबाट कुवेतमा मोरङ बेलवारी घर भएकी आश्मा राइको मृत्यु भएको छ।कुवेती नागरिकसंग विवाह गरेकी राइको २२ जुन,२०२१ का दिन उपचारकै क्रममा मृत्यु भएको हो। स्वास्थ्यमा समस्या देखिएपछि राइलाई जुन-१४,२०२१ का दिन पिसीआर जाँच गर्दा पोजेटिभ देखिएको थियो। करिव ४० बर्षिया आश्मालाई कोरोना संक्रमण पछी…
तीतोपाटी डटकम-कुवेत,विश्वव्यापी महामारी कोभिड विरुद्ध लड्नको लागि स्वास्थ्य सामाग्री सहयोग गर्न प्रवासमा रहेका ओखल्ढुङ्गेली जुट्ने क्रममा कुवेतमा रहेका ओखल्ढुङ्गेलीले पनि जन्मथलोलाई सहयोग पठाएका छन्। यही सञ्जाल मार्फत रोजगारको लागि कुवेतमा रहेका ओखल्ढुङ्गा जिल्ला घर भएका दाजुभाई तथा दिदि बहिनिलाई“ओखल्ढुङ्गेली अन्तरराष्ट्रिय सञ्जाल कोभिड -१९ जिल्ला व्यावस्थापन सहयोगार्थ अभियान” मार्फत जोडिनको लागि…
हरी कृष्ण न्यौपाने-कुवेतबाट नेपाल फर्कनै पर्ने अवस्थामा रहेका नेपालीहरुका लागि कुवेतको जजिरा एयरलाइन्सले हप्तामा २ वटा उडान गर्ने भएको छ भने यसरी नेपाल फर्कन चाहने यात्रिहरुले सिसीएमसीले लिस्टमा राखेका होटलहरु मध्येबाट कुनै एकमा ५ दिनका लागि होटल बुकिङ अनिबार्य गरिएको छ। कुवेतबाट जजिरा एयरलाइन्सको आगामी जुन २७ र ३० तारिक…
तीतोपाटी डटकम-गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति कुवेतले अक्सिजन सिलिन्डर सहयोगार्थ संकलित १६ लाख ७४ हजार ९ सय रुपैयाँ संघको सचिवालय काठमाडाैंमा एक कार्यक्रमका विच हस्तान्तरण गरेको छ । कुवेतबाट प्रतिनिधित्व गरेका आइसिसी सदस्य अमित चाम्लिङ, मानार्थ आइसिसी सदस्य सुरज मास्के, एनसिसी मनोज ढकालले एनआरएनए कार्यालयको सचिवालयमा आयोजित एक…
![]()