Sunday 21st June 2026
रोजगार
Image

तीतोपाटी डटकम-स्पेन- गैर आवासीय नेपाली संघ, स्पेनको आगामी जुलाई २६ तारिकमा हुने निर्वाचनमा महिला उपाध्यक्षको लागि स्पेनको नेपाली समुदायमा लोकप्रीय बनेकी कमल बरालले उम्मेदवारी दिएकी छिन । स्पेनको सुन्दर शहर पाइसभास्को बिल्बाओबाट प्रतिनिधित्व गर्ने बराल लामो समयदेख एनआरएनए अभियानमा सक्रिय भएर लागेकी महिला हुन् । करिब १ दशक देखि स्पेनमा…

Image

तीतोपाटी डटकम-जिएनएन-गैरआवासीय नेपाली संघको दक्षिण कोरियाका आईसीसी सदस्य तथा लक्ष्मी लामा गुरुङले निर्वाचन समिति खारेज गरी पाऊँ भनी गैरआवासीय अन्तराष्ट्रिय समन्वय परिषद काठमाडौ नेपाललाई निर्वाचन आचारसंहिताको विपरीत काम गरेको भन्दै उनले निर्वाचन मण्डलका संयोजक ज्ञानेन्द्र प्रसाद जोशीको निर्बाचन समिति खारेज गर्न निवेदन पेश गरेकी छिन्। आठौं अधिवेशन गर्ने क्रममा विधिविधान,…

Image

तितोपाटी- ‘ अराफात र ईद अल-अधा’ को अवसरमा आधिकारिक बिदा ५ दिन सम्म दिने कुवेत मन्त्रिपरिषद्ले घोषणा गरेको छ। उक्त१८ जुलाई आइतवार देखि शुरु हुनेछ र बिहीबार, जुलाई २२ मा समाप्त हुने मन्त्रिपरिषदले सोमबार बताएको छ। ईद अल फितर जस्तै, सार्वजनिक र निजी क्षेत्रहरूमा छुट्टी हुनेछ। मन्त्रालयले घोषणा गर्यो कि कुवेतमा ईद…

Image

तितोपाटी- कुवेत सरकारद्वारा नया निर्देशन जारी संगै कुवेतमा अत्यधिक जनसंख्या भएका विभिन्न क्षेत्रका बासिन्दाहरूलाई कोभिड -१९ को खोपको गति बढाउनु पर्ने जनाएको छ। कुवेतको स्वास्थ्य मन्त्रालयमा कोभिड-१९ कोरोनाको सामना गर्न सर्वोच्च सल्लाहकार समितिका अध्यक्ष डा. खालिद अल जराल्लाहले सोमबार भने कि कोरोना भाइरस ​ निरन्तर फैलिरहेकोले धेरै जनसंख्या भएको क्षेत्रमा…

Image

तितोपाटी- सरकारले पर्याप्त अन्तर्राष्ट्रिय हवाई उडानको व्यवस्था गर्न नसक्दा मलेसियामा ५२ शव अडकिएका छन्। ती शवलाई लामो समयदेखि घर पठाउन नसकिएको मलेसियास्थित नेपाली राजदूतावासले जनाएको छ। ‘मलेसियामा औसत हरेक तीन दिनमा दुईजना हाराहारी निधन हुने गरेको छ,’ त्यहाँस्थित नेपाली राजदूतावासका श्रम काउन्सेलर दीपक ढकालले भने, ‘तर पर्याप्त हवाई उडान हुन…

Image

तीतोपाटी डटकम-कुवेतको साल्मियामा एक २९ बर्षिय नेपालीलाई अन्जान लुटेराले लुटेको छ।साल्मिया ब्लक १० मा ड्युटी सकेर आफ्नो कोठामा फर्किँदै गरेका ति नेपालिलाइ जबर्जस्ती रोकेर विभिन्न डर धम्कि दिदै आफ्नो पर्स निकाल्न लगाएर लुटिएको १३ जुलाई,२०२१का दिन अरब टाइम्समा प्रकाशित समाचारमा उल्लेख गरिएको छ। समाचारका अनुसार पीडितले साल्मिया प्रहरीमा जाहेरी दिदै…

Image

तीतोपाटी डटकम-सरकारले इजरायलमा ‘केयरगिभर’ मा नेपाली श्रमिकहरू पठाउन अनलाइन आवेदन खुलाउने तयारी गरेको छ।साउन दोस्रो साताबाट अनलाइन आवेदन खुलाउने तयारी रहेको वैदेशिक रोजगार विभागका निर्देशक एवं सूचना अधिकारी महेन्द्रनाथ भट्टराईले बताए। ‘साउन पहिलो साताबाट आवेदन खुलाउने भनेको थियो सकिएन। अवस्था सहज भयो भने दोस्रो साताबाट खुलाउन सकिन्छ,’ उनले सेतोपाटीसँग भने।…

Image

हरी कृष्ण न्यौपाने-सिन्धुपाल्चोक सेवा समाज कुवेतले मेलम्ची हेलम्बु बाढी-पहिरो प्रभाबितहरुको सहयोगका लागि ७७७.४७५ के.डि.(नेरु करीब ३ लाख) नगद संकलन गरेको छ।प्रभाबितहरुका लागि तत्काल सहयोग गर्न १७ जुन,२०२१ वाट सहयोग संकलन अभियान गरेकोमा १० जुलाई,२०२१का दिन देखी अभियान बन्द गरिएको जनाइएको छ। असार १,२०७८का दिन मेलम्ची खोलामा आएको बाढीले मेलम्ची देखी…

Image

आर.बी. बुढाथोकी- तीतोपाटी डटकम-व्यावसायिक रूपमा खाना पकाउँदा सयौँ जडीबुटी (हर्बर्ल्स)को प्रयोग हुन्छ । धेरैको सोचाइ जडीबुटी भन्नेबित्तिकै औषधिका रूपमा मात्रै प्रयोग हुन्छ होला भन्ने हुन्छ तर पकवानमा पनि जडीबुटीको ठूलो महत्व छ । विशेष गरेर युरोपियन मुलुकहरूबाट खानामा जडीबुटी मिसाउने चलन सुरु भएको पाइन्छ, तर अहिले संसारका प्रायः सबै देशले बुझेर वा…

Image

लन्डन(जीएनएन)-प्रवासमा बसेर पत्रकारिता गरिरहेका क्रियाशील नेपाली पत्रकारहरु तथा संघसंस्थालाई समेटेर सहकार्य गर्दै व्यावसायिक तथा जिम्मेवार पत्रकारिताको विकासमा सघाउने उद्देश्यले गैरआवासीय नेपाली पत्रकार महासंघको गठन गरिएको छ।भर्चुएल माध्यमबाट बुधबार बसेको पत्रकारहरुको उक्त भेलाले महासंघ गठन गर्ने निर्णय गरेको हो। महासंघले ८२ मुलुकहरुमा फैलिएको प्रवासी नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए)…